देखि

सम्म

आश्मालाई मनपर्ने दश पुरुष

साप्ताहिक संवाददाता , जेष्ठ ३०, २०७६

अभिनेता :     विपिन कार्की गायक :    सजनराज वैद्यनिर्देशक :     दीपेन्द्र के खनाल  पुरा पढ्नुहोस्

दिन फर्कियो रकुलको 

साप्ताहिक संवाददाता , जेष्ठ ३०, २०७६

कुनै समय बलिउडका निर्माताहरूले नपत्याएपछि चलचित्रमा अभिनय गर्ने आफ्नो धोको पूरा गर्न दक्षिण भारतीय चलचित्रको सहारा लिएकी पञ्जाबी अभिनेत्री रकुलप्रित सिंहका दिन फर्किएका छन् । पुरा पढ्नुहोस्

काठमाडौं जिन्दगी

अधिकारी रवीन्द्र, जेष्ठ ३०, २०७६

विदेश जाँदै नजाने मजस्ता अक्कडेहरूले एउटा खुट्टा उचालेरै काठमाडौंलाई झेलेका छन्, जसलाई भित्रैदेखि काठमाडौं बस्न मन छैन र यो ठाउँ छोड्न हरसम्भव प्रयास गर्दा पनि केही उपाय नलागेकाहरूको पनि एउटा खुट्टा उचालिएकै छन् । यहाँ घर बनाएर जहान–परिवार पाल्न सक्ने दूरदूरसम्म सम्भावना छैन, अनि दुर्दशापूर्ण कोठे जिन्दगी जीवनपर्यन्त भोग्न सकिँदैन भन्ने भय पनि छ । पुरा पढ्नुहोस्

पदयात्राका लागि  खुम्बुका गन्तव्य

कुम्भराज राई, जेष्ठ ३०, २०७६

खुम्बुक्षेत्रमा विभिन्न गन्तव्य छन् जसमा एउटै समयमा सबै गन्तव्य पुग्न असम्भव हुनसक्छ । त्यसलाई प्राथमिकताका आधारमा वर्गीकरण गरेर फरक–फरक समयमा जान सकियो भने अवश्य ती यात्रा अविष्मरणीय हुनेछन् । हाम्रो देशमा भएको विश्वको सर्वोच्च शिखर हेर्न बर्सेनि हजारौं विदेशी आउँछन्, तर हामी आफैं त्यहाँसम्म पुग्न किन छुटाइरहेका छौँ भन्ने पश्चाताप खुम्बुक्षेत्रको भ्रमणपछि नै हुन्छ । पुरा पढ्नुहोस्

अनलाइनको मजाक

साप्ताहिक संवाददाता , जेष्ठ ३०, २०७६

रबरले बनेको गुलाबी रंगको उक्त वान पिसलाई एसोसले ३५ हजार रुपैयाँमा बिक्रीका लागि राखेको थियो, तर त्यो पहिरन कन्डमजस्तो देखिएको कुरा सामाजिक सञ्जालमा चर्चा हुन थालेपछि एसोसले त्यसको मूल्य घटाएर २६ हजारमा झार्‍यो । पुरा पढ्नुहोस्

ताहिरको प्रेमकथा

साप्ताहिक संवाददाता , जेष्ठ ३०, २०७६

विश्वकप–२०१९ का क्रममा चर्चामा रहेका खेलाडी हुन्— दक्षिण अफ्रिकी स्पिनर इमरान ताहिर । विश्वकपकै बेला धेरैले यसको कारण खोज्ने प्रयास गरेका छन् र यसको उत्तर हो, उनको प्रेम कथा । पुरा पढ्नुहोस्

यौन र पीडा र अल्पकालीन बेहोसी कस्तो रोग हो

डा. राजेन्द्र भद्रा, जेष्ठ ३०, २०७६

शारीरिक फरिश्रम युक्त त्रियाकलाप सकिएपछि मुटुको गति कम भए पनि मांसपेशीमा भएका रक्त नसा पुरानै नखुम्चिएको अवस्थामा रह्यो भने रक्तचाप अकस्मात कम हुनसक्छ र व्यक्तिले अल्पकालीन बेहोसीको अनुझव गर्न सक्छ, जसलाई हामी abdominal heart rhythm भन्छौं । यस्तो अन्य शारीरिक क्रियाकलापका साथै यौन क्रियाकलापको सन्दर्भमा पनि हुन सक्छ ।  पुरा पढ्नुहोस्

बलिउडका महानायकको मन: फेरी तिरिदिए २१ सय किसानको ऋण

साप्ताहिक संवाददाता , जेष्ठ ३०, २०७६

बलिउडका महानायक अभिनेता अमिताभ बच्चनले यो बर्षपनि बिहारका २१ सय किसानको ऋण तिरिदिएका छन् । ‘जे सोचेको थिएँ, जे बोलेको थिएँ, त्यो आज पुरा भएको छ । देशको रक्षाका लागी जे दिनुपर्ने थियो दिएँ,’ उनले भने, ‘एउटा अर्को वचन पूरा गरेँ ।’ पुरा पढ्नुहोस्

मानविय सहायताको लागि ‘भुपू साँझ’

अनोज रोक्का, जेष्ठ ३०, २०७६

भारतिय सैनिकबाट अवकास प्राप्त गरि हङकङलाई कर्मथलो बनाएका नेपालीहरुको साझा संगठन भारतिय गोर्खा भुपू सैनिक संघ हङकङले मानविय हितको लागि कार्यक्रमको आयोजना गर्ने भएको छ । शारिरीक असक्षमता भएकाहरुका लागि आर्थिक सहयोगार्थ भुपू सााझ २०१९ आयोजना गर्न लागिएको हो । पुरा पढ्नुहोस्

शाकाहारी स्टार्स

रामजी ज्ञवाली, जेष्ठ ३०, २०७६

अभिनेता प्रदीप खड्का शाकाहारी हुन् । प्रेम गीतबाट चर्चामा आएका उनले मासुबाट बनेका कुनैपनि परिकार खाँदैनन् । झण्डैं १० बर्षदेखि मासु नछोएका उनले चलचित्रको छायाँकनका बेलामा शारिरिक अभ्यास गर्नुपर्ने भएकाले उक्त समयमा मात्रै अण्डा खाने गरेको बताए । उनले भने, ‘पहिले मासु खाएपछि धेरै बर्ष छोडेको थिएँ, अहिले नियमित रुपमा जिममा जानुपर्ने भएकाले अण्डा खाने गरेको हुँ ।’ पुरा पढ्नुहोस्

नेपाली गीतमा सन्नी लियोनीको ठूम्का, यस्तो छ भिडियो

साप्ताहिक संवाददाता , जेष्ठ ३०, २०७६

बलिउड अभिनेत्री सन्नी लियोनीले पहिलो पटक नेपाली गीतमा कम्मर मर्काकए छन् । चलचित्र ‘पासवर्ड’ मा उनले गरेको आइटम नृत्य आज बिहिबार सार्वजनिक गरिएको छ । भिडियोमा सन्नी डेढ दर्जन कोरससहित बोल्ड अबतारमा देखिएकी छिन् । पुरा पढ्नुहोस्