देखि

सम्म

चर्चामा नआएका कीर्तिमानी आरोही ‘मिङतेम्वा’

साप्ताहिक संवाददाता , जेष्ठ २९, २०७६

एकै हप्ताको अन्तरमा दुई पटक सगरमाथामा आरोहण गरेर विश्व कीर्तिमान बनाउने कामीरितासँग अर्का युवक पनि थिए । उक्त कीर्तिमानपछि कामीरिताको चर्चा भयो, गत जेठ १ र ९ मा कामीरितासँगै एक सातामा २ पटक सगरमाथा आरोहण गर्ने संखुवासभा मकालु –२ का २७ वर्षीय मिङतेम्वा (माइकल) शेर्पाको भने कसैले चर्चा गरेन ।  पुरा पढ्नुहोस्

मारुनी गीत जाम्न माया जाम

साप्ताहिक संवाददाता , जेष्ठ २९, २०७६

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मारुनी’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दीपक बज्रचार्यको स्वर तथा संगीत रहेको छ । गीत रिक्की शाक्यले लेखेका हुन्  । सार्वजनिक गीत ‘जाम्न माया जाम’लाई क्लबमा छायांकन गरिएको छ ।  पुरा पढ्नुहोस्

पायलको शुभसाईत

साप्ताहिक संवाददाता , जेष्ठ २९, २०७६

फाल्गुनन्द लिङ्देन फिल्म्स्ले निर्माण गर्न लागेको चलचित्र ‘पायल’ को शुभसाईत गरिएको छ । आगामी शुक्रबारदेखि छायांकन सुरु हुने यो चलचित्र उपत्यका लगायत पूर्वको केहि ठाउँमा छायांकन गरिनेछ । पुरा पढ्नुहोस्

चर्को गर्मी छल्ने उपाय के होला ? 

साप्ताहिक संवाददाता , जेष्ठ २९, २०७६

काठमाडौं बस्नेहरू १५ दिनका लागि चितवन जाने अनि काठमाडौं फर्कने । त्यसपछि थाहा हुन्छ काठमाडौंमा कति गर्मी छ भन्ने कुरा ।  पुरा पढ्नुहोस्

दुई हेल्मेटको सुझाव

साप्ताहिक संवाददाता , जेष्ठ २९, २०७६

अमलाले हेलमेट लगाएको हुनाले त्यसले उनलाई ठूलो चोट पुर्‍याउन सकेन । यही बेला धेरैले जोफ्राको एउटा पुरानो ट्विट सम्झिए । उनले छ वर्षअघि लेखेका रहेछन्– मेरो बलिङको सामना गर्ने हो भने दुईवटा हेलमेट लगाउनु ।  पुरा पढ्नुहोस्

मुख गन्हाउने समस्याबाट छुटकरा

डा. सुमनराज ताम्राकार, जेष्ठ २९, २०७६

कतिपयले मुख गन्हाउने समस्याबाट पीडित भै नमीठो अनुभव सँगालेको हुनुपर्छ । तपाईंले कुराकानी गर्दा नजिकै बसेको साथीले मुख खुम्च्याउन सक्छ । यो समस्याको नराम्रो पक्ष के हो भने आफूलाई आफ्नो मुख गन्हाइरहेको जानकारी नहुनसक्छ । पुरा पढ्नुहोस्

तरुनी हजुरआमा

साप्ताहिक संवाददाता , जेष्ठ २९, २०७६

अस्ट्रेलियामा म्याक्सिम म्यागजिनले आकर्षक शरीर भएकी युवती खोज्न आयोजना गरेको एक प्रतियोगितामा गिना स्टेवार्ट पनि छनौट भइन् । ४८ वर्षीया गिना यो प्रतियोगितामा छनौट हुने अरू युवतीको तुलनामा दोब्बर उमेरकी थिइन् । पुरा पढ्नुहोस्

ज्यान बनाउँदै प्रदीप

साप्ताहिक संवाददाता , जेष्ठ २९, २०७६

अघिल्लो वर्ष आफूले अभिनय गरेका दुई चलचित्र रोज तथा लभ स्टेशन फ्लप भएपनि अभिनेता प्रदीप खड्का निराश भएनन् । उल्टो, असफलता नै सफलताको कारक हो भन्दै अघि बढे । प्रदीप यतिबेला प्रेमगीत–३ का लागि ज्यान बनाउन लागिपरेका छन् । त्यसैले अहिले उनको अधिकांश समय जिमखानामा बित्न थालेको छ । पुरा पढ्नुहोस्