देखि

सम्म

महफिलमा बुद्धिसागर

राधिका अधिकारी, जेष्ठ १२, २०७६

आख्यानकारका रूपमा आफूलाई नेपाली साहित्यमा चिनाएका बुद्धिसागरले आफ्नो पहिलो प्रेम गजलसँग बसेको उल्लेख गरे । गजल लेखेर साहित्य लेखनको औपचारिक यात्रा प्रारम्भ गरेका बुद्धिसागरले लेखनसँग गाँसिएका आफ्ना कैयौं किस्सा सुनाए । उनका ती संस्मरण एवं गजलले हरेक दुई महिनामा राजधानीमा हुँदै आएको महफिलको नयाँ शृंखला विशेष बन्यो ।  पुरा पढ्नुहोस्

सिन्धुलीमा रोहितको छ माया छपक्कै

साप्ताहिक संवाददाता , जेष्ठ १२, २०७६

केहि समय अघि राजधानीको सोल्टी होटलबाट औपचारिक घोषणा गरिएको चलचित्र ‘छ माया छपक्कै’ छायांकनमा गएको छ । गत बिहिबारबाट फ्ल्रामा गएको चलचित्रको छायांकन सिन्धुलीबाट सुरु भएको चलचित्रका निर्माता रोहित अधिकारीले बताएका छन् । पुरा पढ्नुहोस्

बर्दिया चिनाउन कार र्‍याली

स्वस्तिक श्रेष्ठ, जेष्ठ १२, २०७६

५ नम्बर प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको औपचारिक घोषणा गरेको छ । प्रदेश सरकारले आफ्नो प्रदेशमा रहेका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान, संरक्षण, प्रवर्द्धन एवं प्रचार–प्रसार गर्दै वर्षभरि नै पर्यटक भित्र्याउने लक्ष्यसहितको कार्यक्रम सुरुवात गरेको हो । पुरा पढ्नुहोस्

विराटनगरमा आईसीटी  स्टार्टअप एन्ड इन्नोभेसन मेला 

साप्ताहिक संवाददाता , जेष्ठ १२, २०७६

आईसीटी स्टार्टअप एन्ड इन्नोभेसन मेलाको पहिलो श्रृंखला विराटनगरमा सम्पन्न भएको छ । ‘फ्युज मेसिन्स नेपाल आईसीटी स्टार्टअप एन्ड इन्नोभेसन मेला–२०१९ इन एसोसिएसन विथ ब्रोडवे इन्फोसिस’ शीर्षकको ऊक्त मेला गएको शुत्रबार र शनिबार विराटनगरस्थित होटल इस्टर्न स्टारमा सञ्चालन गरिएको थियो ।  पुरा पढ्नुहोस्

क्विन्समा भट्टी सेकुवा 

साप्ताहिक संवाददाता , जेष्ठ १२, २०७६

काठमाडौं सहरलाई हाइजेनिक र लोकल स्वाद सर्भ गर्ने हेतुले काठमाडौंको हनुमानस्थानमा क्विन्स किचन सञ्चालनमा आएको छ । झन्डै २ करोडको लगानीमा खुलेको उक्त किचनले मुलुकका विभिन्न स्थानमा पाइने रैथाने स्वादलाई काठमाडौंमै उपलब्ध गराउने बताइएको छ । पुरा पढ्नुहोस्

खुसीले चल्छ जीवन, अरु कुरा त कहिले हुन्छ कहिले हुदैन

रामजी ज्ञवाली, जेष्ठ १२, २०७६

घटना २०५० तिरको हो । दशैंको समय थियो । हिन्दुहरुको महानपर्व भएकाले गाउँमा रौनक त थियो, त्यसैको बेला एउटा स्कुलमा नाटक देखाइयो । टन्नै दर्शक उपस्थित भए । रौनकता झन् बढ्यो ।मञ्चमा धेरै कलाकार थिए । त्यसमध्ये एक थिए बालकलाकार भोला सापकोटा । तर, के भयो भने भोलाको प्रस्तुती धेरैले मन पराएनन् । उनको अभिनयले चित्त बुझाएन । त्यो थाहा पाएपछि भोलालाई तनाब भयो । भोला जुरुक्क उठे, घरतर्फ लागे । पुरा पढ्नुहोस्