देखि

सम्म

जेठ १० देखि १६ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), जेष्ठ १०, २०७६

विवादको सामना गर्नुपर्ला । महत्वपुर्ण सभा–सम्मेलनमा सहभागी भइनेछ । कार्यव्यस्तता बढ्नेछ । शौक्षिक क्षेत्रमा लगानी गर्न उत्साह जाग्नेछ । व्यवसाय परिर्वतन गर्ने विषयमा पारिवारिक मत मिल्नेछ । चन्द्रमाको आराधनाले थप सफलता दिलाउन सक्छ । पुरा पढ्नुहोस्

चितवनमा युनिक्याम्पस एकेडेमिक मेला

साप्ताहिक संवाददाता , जेष्ठ १०, २०७६

भोली शनिबार चितवनको नारायणगढस्थित युनिक्याम्पसमा ‘युनिक्याम्पस एकेडिमिक मेला’ आयोजना हुँदैछ । स्टुडेन्टको भेला, एकेडिमिक मेला नारा दिएर आयोजना हुन लागेको यो मेला प्लस टु पास गरेर विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुप्रति लक्षित गरिएको छ । पुरा पढ्नुहोस्

प्रहरी अवतारमा ‘कप्स’ पोष्टर रिलिज

साप्ताहिक संवाददाता , जेष्ठ १०, २०७६

आगामी जेष्ठ १७ बाट प्रदर्शन हुन लागेको चलचित्र कप्सको अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक २ पोष्टरमा मुख्य कलाकार अनुप विक्रम शाही, सन्दीपा लिम्बु, अनुपमा भण्डारी, अमित गिरी लगायतका कलाकारलाई स्थान दिइएको छ । पुरा पढ्नुहोस्

‘गीत’ का लागी अब २५ जना विच अडिसन

साप्ताहिक संवाददाता , जेष्ठ १०, २०७६

सर्वाधिक सफल चलचित्र ‘प्रेम गीत’ को सिरिज ‘प्रेम गीत ३’ मा मुख्य अभिनेत्री बन्नका लागी आवेदन दिएकाहरुबाट टप २५ जना युवतीलाई अडिसनका लागी छनौट गरिएको छ । निर्माण टिमले आज शुक्रवार आवेदन दिएकाहरु २ हजार ७ सय १४ जना युवतीबाट टप २५ छनौट गरेको हो । पुरा पढ्नुहोस्

टिकटक भाइरललाई जालमा पार्न बले र कक्रोजको भिडन्त

साप्ताहिक संवाददाता , जेष्ठ १०, २०७६

क्लव सङ ‘क्यालकुलेटर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा अहिलेका चर्चित हाँस्यकलाकार सागर लम्साल ‘बले’ र हरिश निरौला ‘कक्रोज’ ले टिकटकमा भाइरल शिक्षा संग्रौलासँग आकर्षक अभिनय गरेका छन् । पुरा पढ्नुहोस्

यस्तो छ कविता गौतमको कहानी

साप्ताहिक संवाददाता , जेष्ठ १०, २०७६

आधुनिक गीत ‘मेरो कहानी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियोमा कविता गौतम र सुमन खतिवडाले अभिनय गरेका छन् । पुरा पढ्नुहोस्