देखि

सम्म

डिजाइनर बेबी

अधिकारी रवीन्द्र, जेष्ठ ९, २०७६

कसैलार्ई सुन्दै अचम्म लाग्न सक्छ के हो यो डिजाइनर बेबी ? डिजाइनर सुट वा डिजाइनर गाउन भनेजस्तै डिजाइनर बेबी भविष्यको त्यस्तो शिशु हो जसलार्ई तपाईंले आफ्नै इच्छाअनुसार डिजाइन गरेर जन्माउन सक्नुहुन्छ ।  पुरा पढ्नुहोस्

जाहन्वीको  रुह–अफ्जा

साप्ताहिक संवाददाता , जेष्ठ ९, २०७६

पहिलो चलचित्र ‘धडक’को सफलताका बाबजुद सेलाएकी श्रीदेवी तथा बोनी कपूरकी छोरी जाहन्वी कपुरको दोस्रो चलचित्र ‘रुह–अफजा’ प्रदर्शनका लागि तयार छ । पुरा पढ्नुहोस्

प्रेमको अपेक्षा गरेकी छु 

साप्ताहिक संवाददाता , जेष्ठ ९, २०७६

मैले अर्ग्यान थ्रिडी डिजाइनर बन्ने लक्ष्य लिएकी छु । मेरो पढाइको विषय पनि त्यही भएकाले तथा अहिले विश्वमा थ्रिडी प्रिन्टको प्रचलन प्रारम्भ भएकाले यही विधामा काम गर्न मन छ । यसका साथै मैले भविष्यमा सफल इन्ड्रस्ट्रियल डिजाइनर तथा समाजसेवी बन्ने लक्ष्य लिएकी छु ।  पुरा पढ्नुहोस्

खाँदाखाँदै बेहोस होलिन् भन्ने पीर 

साप्ताहिक संवाददाता , जेष्ठ ९, २०७६

जिरो फिगरको जमानामा उनलाई डाइटिङ कुन चराको नाम हो, थाहा छैन । मेन्टेन गरेर स्लिम बन्नुपर्छ भन्छु । मानिसहरू नखाएर बेहोस हुन्छन्, उनी भने धेरै खाएर बेहोस होलिन् भन्ने पिर छ ।  पुरा पढ्नुहोस्

फेसबुक चलाउदा आँखा चट

साप्ताहिक संवाददाता , जेष्ठ ९, २०७६

आफ्नी गर्लफ्रेन्डले फेसबुकमा अरूको फोटो लाइक र कमेन्ट गरेको झोकमा एक बडीबिल्डरले उनको आँखा फुटाइदिएका छन् । बडिबिल्डर ड्यानी ब्रिजले आफ्नी प्रेमिकाले अरूको फोटो लाइक र कमेन्ट गरेको देखेपछि उनी बसेको अपार्टमेन्टमा गएर कुटपिट गरेका थिए । पुरा पढ्नुहोस्

अझैं सिक्न फिनल्यान्ड 

सिर्जना दुवाल श्रेष्ठ, जेष्ठ ९, २०७६

नेपालमा डिजाइनिङ गर्दागर्दै अझै सिक्नु छ, पढ्नु छ भनेर म फिनल्यान्ड गएकी हुँ । त्यहाँ मैले इन्टरनेसनल व्यवसाय कसरी गर्ने आदि विषयमा अध्ययन गरें । मास्टर डिग्री गरें, जुन चिजले बिजनेस गर्न र अघि बढ्न मद्दत गर्‍यो । पुरा पढ्नुहोस्

भुटानी अभिनेत्री उगेन भन्छिन्, नेपाल आफ्नै देश जस्तो लाग्छ

रामजी ज्ञवाली, जेष्ठ ९, २०७६

भुटानी अभिनेत्री तथा निर्मात्री उगेन छोदेन बेला–बेलामा नेपाल आउँछिन् । नेपालको औधी माया लाग्छ, उगेन भन्छिन्, ‘नेपालीहरुको मायाकै कारण पटक–पटक यहा आउने गरेकी हुँ ।’ नेपालीहरुले छुट्टै किसिमको माया दिने भएकाले आफुलाई आफ्नै देश जस्तो लाग्ने गरेको उनको भनाई छ । अंग्रेजी र नेपाली मिसाएर बोल्ने उनि हालै एक नेपाली गीतको छायाँकनका क्रममा नेपाल आएकी थिइन् । उनै भुटानी सुन्दरी उगेनसँग हालै कान्तिपुरका रामजी ज्ञवालीले विभिन्न बिषयमा रमाइलो गफगाफ गरेका छन् । पुरा पढ्नुहोस्

हङकङमा आर्यन र भोलाको चचहुई

अनोज रोक्का, जेष्ठ ९, २०७६

हङकङलाई पृष्ठभूमि बनाएर धेरै नेपाली म्युजिक भिडियो, लघुफिल्महरु बनेका छन् । पहिलोपटक हङकङको कथालाई हङकङकै पृष्ठभूमिमा राखेर चलचित्र निर्माण गरिएको छ फिल्म चचहुई । एजिएल ईन्टरटेन्मेन्टको ब्यानरमा अमृत घोले लामाले पहिलोपटक चलचित्र निर्माण गरेका हुन् । पुरा पढ्नुहोस्