देखि

सम्म

कुनै पनि कुराको टेन्सन लिन्नँ 

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

यो खुसी मिस इन्टरनेसनल–२०१९ को रंगमञ्चसम्म जारी रहनेछ । मिस इन्टरनेसनल प्रतियोगिताको नारा नै ‘एम्बेसडर फर पिस, गुडविल एन्ड लभ’ छ । उक्त नारा मेरो उद्देश्यसँग ठ्याक्कै मेल खाने भएकाले पनि म उत्साहित भएकी हुँ ।   पुरा पढ्नुहोस्

गाल्जेमा मार्सीको स्वाद

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

निभा गल्ली, चिप्लेढुङ्गा, पोखरामा मार्सी चामलको स्वाद चाख्न पाइन्छ । हालसालै सञ्चालनमा आएको गाल्जे रेस्ट्रो एन्ड बारले जुम्ला, कालिकोट तथा बाजुरामा फलेको मार्सी चामलको खानालाई प्राथमिकता दिँदै सेवा सुरु गरेको हो ।  पुरा पढ्नुहोस्

सारा अलि खानको आलोचना 

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

अहिले मुस्लिम समुदायको पवित्र महिना रमजान चलिरहेको छ । यही रमजानका अवसरमा सारा अलि खानले आफ्नो बोल्ड फोटो सार्वजनिक गरेपछि अहिले उनी आलोचकहरूको निशानामा परेकी छिन् । पुरा पढ्नुहोस्

कभर पेजमा छाउनुको मज्जा

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

स्टार बेसबल खेलाडी रब ग्रोन्कोस्कीकी गर्लफ्रेन्ड क्यामिल कोस्तेकको खुसीको सीमा छैन आजकाल । स्पोर्ट्स इलुस्ट्रेटेड म्यागजिनले उनको स्विमसुटको तस्बिर कभर पेजमा राख्ने भएपछि उनी खुसीले झुमेकी छिन् । पुरा पढ्नुहोस्

सुनिलको तयारी

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

होस्टल र होस्टल रिटर्न्सपछि यही सिरिजको तेस्रो चलचित्र ‘होस्टल ब्याक अगेन’ निर्माण हुने पक्का भएको छ । दुर्गेस फिल्म्स तथा काफिया फिल्म्सले संयुक्त रूपमा निर्माण गर्ने उक्त चलचित्रको छायांकन अमेरिकामा गरिने यसका निर्माता गोविन्द शाहीले जानकारी गराएका छन् । पुरा पढ्नुहोस्

गर्भावस्था, औषधी सेवन र असर

डा.बालकृष्ण शाह, जेष्ठ ८, २०७६

गर्भावस्थामा पनि पिसाबको संक्रमण हुन सक्छ र त्यस्तो हुँदा औषधी सेवन गर्नुपर्ने हुन्छ । केही औषधीले भने गर्भको शिशुमा असर गर्न सक्छ, ती औषधी गर्भावस्थामा सेवन गर्नु हुँदैन । तपाईंले प्रयोग गरेको औषधी कुन थियो भन्न सकिएन, तर केही मात्रामा प्रयोग गर्दैमा गर्भमा असर परेको होला भन्न सकिँदैन । पुरा पढ्नुहोस्

आप्पाको फोटो र भिडियो स्टोरी च्यालेन्ज

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

नेपाली कथानक चलचित्र ‘आप्पा’ले प्रचारको नयाँ शैली अपनाएको छ । असार १३ गतेदेखि अल नेपाल रिलिज हुन लागेको चलचित्रले स्टोरी र भिडियो च्यालेन्जको योजना अगाडि सारेको छ । ‘आप्पा स्टोरी च्यालेन्ज’का बारेमा चलचित्रका अभिनेता दयाहाङ राईले एक भिडियो मार्फत जानकारी दिएका छन् । पुरा पढ्नुहोस्

एक्सीलेन्स अवार्ड २०१९ 

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

गएको सोमबार मलेशियाको क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टल इन्टरनेसनलमा संचालन भएको इन्टरनेसनल एक्सीलेन्स अवार्ड २०१९ मा विभिन्न क्षेक्रमा लामो समयदेखिको सत्रियता र महत्वपूर्ण उपलब्धी हासिल गरेका १६ जना नेपालीहरु उक्त अवार्डबाट सम्मानीत भएका छन् । पुरा पढ्नुहोस्

ज्वेल अफ द वर्ल्डमा अपेक्षालाई अवार्ड 

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

हालै फिलिपिन्समा संचालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ज्वेल अफ द वर्ल्ड २०१९ मा नेपालका तर्फबाट सहभागि बनेकी अपेक्षा खड्कालाई अवार्ड प्राप्त भएको छ । प्रतियोगितामा अपेक्षालाई ट्यालेन्ट विधातर्फ फस्ट रनर अपको अवार्ड प्राप्त भएको हो पुरा पढ्नुहोस्

नवराज लम्साललाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

२० औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले ‘चलचित्र पक्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट वरिष्ठ सञ्चारकर्मी तथा कवि डा. नवराज लम्साललाई सम्मान गरेको छ । मंगलबार हेटौंडामा एक कार्यत्रमकाबीच लम्साललाई ११,१११ नगदसहित सहित सम्मान गरिएको हो ।  पुरा पढ्नुहोस्

चलचित्र पत्रकार संघको स्थापना दिवसमा सम्मान र पुरस्कार

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

चलचित्र पत्रकार संघ, नेपालले मंगलबार राजधानीमा आफ्नो २०औं स्थापना दिवस मनाएको छ । उक्त अवसरमा विभिन्न चलचित्र पत्रकारहरुलाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार २०७५’ द्वारा सम्मान गरिएको छ । पुरा पढ्नुहोस्

‘दासढुंगा’ च्याप्टर २ बन्ने

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सगंठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा दुर्घटनामा निधन भएको धेरै बर्ष भयो । यो घटनाको अझै रहस्य खुलेको छैन । सोहि घटनामा आधारित चलचित्र ‘दासढुंगा’ को च्याप्टर २ निर्माण हुने भएको छ । पुरा पढ्नुहोस्

मोडल खुस्बुु ठगी मुद्धामा दोषी ठहर

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

मोडल खुश्बु ओली चेक बाउन्स सम्वन्धी मुद्धामा फसेकी छिन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले मोडल ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो । पुरा पढ्नुहोस्