देखि

सम्म

कानुनमा प्रतिबन्ध तर चलिरहेकै छ ट्रान्स पार्टीको मस्ती

जनकराज सापकोटा , जेष्ठ ७, २०७६

दोस्रो विश्वयुद्धपछि युरोप तथा अमेरिकाका युवाहरूमा बढेको निराशा एवं भौतिकवादप्रतिको वितृष्णपछि चर्को संगित, उन्मुक्त कला र ट्याटु अनि बेपरवाह फेसनसँग जोडिएको हिप्पीकालको सुरुवात भएको इतिहास छ । समयको यही फेरोमा मेटल, अन्डरग्राउण्ड मेटल संगीतसँग लागूऔषध जोडियो र समयक्रममा त्यसमा थपियो सेक्स अनि जन्म भयो, ट्रान्स पार्टीको । पुरा पढ्नुहोस्

दौडिने हो कि ?

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

जेठ ११ गते शनिबार । दौडिनुपर्छ भन्ने सोच तपाईंमा छ भने यो दिनका लागि तयार हुनुहोस् । कान्तिपुर हाफ म्याराथनको आठौं संस्करण त्यही दिन आयोजित हुँदैछ । भनिरहनु पर्दैन, आयोजना सुरु भएको नवौं वर्षमा प्रवेश गर्दा यो अझ बृहत् हुनेछ र यही दिनका लागि भनेर व्यग्र प्रतीक्षा गर्नेहरू अब धेरै भैसकेका छन् । पुरा पढ्नुहोस्

नहोस् ह्याट्रिक 

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

अभिनेत्री शिल्पा मास्के यतिबेला अभिनेता आयुष्मान देशराज जोशीसँग अनस्क्रिन रोमान्स गर्दैछिन् चलचित्र ‘सानो मन’ का लागि । शिल्पाको अभिनय करियरका लागि भए पनि असार २० गते प्रदर्शन हुने उक्त चलचित्र सफल हुनुपर्नेछ । यदि उक्त चलचित्र पनि चलेन भने शिल्पाले असफलताको ह्याट्रिक नै गर्नेछिन् । पुरा पढ्नुहोस्

सुजतालाई थाहा नभएको कुरा सार्वजनिक 

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

गायिका सुजता केसीको नयाँ गीत सार्वजनिक भएको छ । गायक सरोज लामीछानेले गायन साथ दिएको ‘मलाई के थाहा त’ बोलको गीत सार्वजनिक गरिएको हो । गायिका केसीले आफ्नो जन्मदिनको अवसर पारेर उक्त गीत सार्वजनिक गरेकी हुन् ।  पुरा पढ्नुहोस्

अभया र सनुप आउट राजु र आस्थाको प्रवेश

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ मा अघिल्लो सिजनका २ कोचहरुलाई दर्शकले देख्न नपाउने भएका छन् । पहिलो सिजनमा कोचका रुपमा दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद  खरेल रहेका थिए । पुरा पढ्नुहोस्

सृष्टी श्रेष्ठको काले पोई सौगात मल्ल

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

कार्तिक ८ गतेका लागि रिलिज मिति तय गर्दै चलचित्र ‘पोई पर्‍यो काले’को औपचारिक घोषणा गरिएको छ । चलचित्रमा काले पोईको भूमिकामा सौगात मल्ल प्रस्तुत हुने भएका छन् । यो चलचित्रमा सौगात मल्ल र सृष्टी श्रेष्ठ जोडीका रुपमा प्रस्तुत हुँदै छन् । पुरा पढ्नुहोस्

सुभद्रा अधिकारी प्रतिष्ठानको सम्मान वसुन्धरा भुसाललाई

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

‘सुभद्रा अधिकारी प्रतिष्ठान’ले वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाललाई सम्मान गरेको छ । प्रतिष्ठानले अभिनेत्री भुसालसहित नृत्याागना हनी श्रेष्ठ, साहित्यकार सरस्वती श्रेष्ठ सरु, कलाकारहरू सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस सुन्तली)समेतलाई पुरस्कृत गरेको छ ।   पुरा पढ्नुहोस्

बलिउड गायिका नेहा कक्कड ठमेल तताउँदै

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

२५ सय दर्शक क्षमताको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आगामी जेठ २५ गते शनिवार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । पुरा पढ्नुहोस्

अब अर्की आलिया

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

महेश भट्टकी छोरी आलिया भट्टले बलिउड तताइरहेका बेला अर्की आलिया बलिउडमा इन्ट्री गर्न तयार छिन् । उनी हुन्– आलिया फर्निचरवाला । यी अर्की आलिया कुनै समयकी सेक्स बम अभिनेत्री पूजा बेदी तथा फरहान फर्निचरवालाकी छोरी हुन् । पुरा पढ्नुहोस्

उत्कृष्ट देखाउनु छ 

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

मिस नेपालमा नआएकी भए पनि मैले महिला उद्यमशीलताको क्षेत्रमा काम गर्ने लक्ष्य लिएकी थिएँ । यो प्रतियोगितामा आएर उपाधि नै जितिसकेपछि भविष्यमा यही क्षेत्रमा अझ शसक्त भएर काम गर्ने जोश बढेको छ ।  पुरा पढ्नुहोस्

प्रशिक्षक नै हराएपछि

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

कुनै समय विदेशमा नेपाली खेलाडी हराउनु खराब परम्परा जस्तै भएको थियो । अहिले एउटा नयाँ घटना फेरि अगाडि आएको छ र यसपटक हराउने खेलाडी भन्दा पनि प्रशिक्षक हुन्, जुडोका रमेश मगर । उनी जुडोकै परीक्षा दिन हंगेरी गएका थिए तर फर्किएनन् ।  पुरा पढ्नुहोस्

निर्माता संघ र लुम्बिनी जेनेरल इन्सुरेन्स बीच 'चलचित्र प्रोजेक्ट बिमा' सम्झौता

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

निर्माता संघ र लुम्बिनी जेनेरल इन्सुरेन्सबीच ’चलचित्र प्रोजेक्ट बिमा’ को औपचारीक सम्झौता भएको छ । यो सम्झौतापछि धेरै निर्माताहरु खुसी भएका छन् । चलचित्र निर्माणका क्रममा हुन सक्ने विभिन्न समस्यालाई मध्येनजर गरेर निर्माता संघ र इन्सुरेन्स कम्पनिबिच यो किसिमको सम्झौता गरिएको निर्माता आकाश अधिकारीले बताए । पुरा पढ्नुहोस्

हङकङमा साकेला उभौली

अनोज रोक्का, जेष्ठ ७, २०७६

किरात राईहरुको महान पर्व साकेला उभौली हङकङमा धुमधामका साथ मनाईएको छ । हङकङकै अग्लो डाडाकोरुपमा परिचित ताईमोसान डाँडामा किरात राईहरुसँगै गैह्राई समुदायका हङकङेलीहरुको जमातले उभौली पर्व मनाएको हो । पुरा पढ्नुहोस्

ग्राण्ड फिनालेमा श्रृंखला र सदिक्षा उपस्थित हुने

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

अघिल्लो बर्ष सफल रुपमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिकाको दोस्रो संस्करण सुरु हुन अब धेरै समय बाँकी छैन । आयोजक अहिले कार्यक्रमलाई सफल बनाउनका लागि विभिन्न तयारी गरिरहेको छ ।यसै सन्र्दभमा मिस नेपाल २०१८ श्रृंखला खतिवडा ग्राण्ड फिनालेमा उपस्थित हुने भएकी छिन् । पुरा पढ्नुहोस्