देखि

सम्म

मिस नेपालको आलोचना, विरोध, धर्नाजस्ता गतिविधि किन हुन छाड्यो ? 

साप्ताहिक संवाददाता , जेष्ठ ६, २०७६

केही वर्षअघि कम्युनिस्ट पार्टी निकट महिला संगठन, साहित्यकार तथा केही समाचोलक मिस नेपालजस्तो सौन्दर्य प्रतियोगिताको चर्को विरोध गर्थे । गत वर्षको मिस नेपालमा कम्युनिस्ट दम्पतीकी छोरी श्रृखंला खतिवडाले उपाधि हात पारेपछि यो विषयलाई लिएर सामाजिक सञ्जालमा ठूलै बहस चलेको थियो । पुरा पढ्नुहोस्

आत्मविश्वासकै कारण सफल भएकी हुँ 

साप्ताहिक संवाददाता , जेष्ठ ६, २०७६

मैले इमान्दारितापूर्वक देखेको सपना, त्यो सपनालाई पूरा गर्ने गहिरो आत्मविश्वास तथा कडा परिश्रमले नै मलाई सफल बनाएको हुनुपर्छ ।  पुरा पढ्नुहोस्

ताराको खुसी 

साप्ताहिक संवाददाता , जेष्ठ ६, २०७६

करण जौहरको पछिल्लो चलचित्र ‘स्टुडेन्ट अफ द इयर–२’ बाट बलिउडमा इन्ट्री गरेकी मोडल तारा सुतारिया चलचित्रमा आफ्नो भूमिका र चलचित्रको सफलतासँगै निकै उत्साहित छिन् । पुरा पढ्नुहोस्

धीरजको प्रष्टीकरण

साप्ताहिक संवाददाता , जेष्ठ ६, २०७६

धीरजका अनुसार बजारमा हल्ला गरिएका दुई चलचित्र प्रेमगीत–३ तथा मेरो एउटा साथी छ–२ बाट उनलाई अभिनयको प्रस्ताव आएकै छैन । उनी अहिले आफूलाई अभिनेता बनाउने ब्यानरकै नयाँ चलचित्र आई एम ट्वान्टी वानमा मात्र काम गर्दैछन् । पुरा पढ्नुहोस्

ब्रिटिस आर्मीमा नगएका किरण

साप्ताहिक संवाददाता , जेष्ठ ६, २०७६

खेलाडीका लागि आम्दानीको राम्रो स्रोत हुन्छ, व्यवसायिक उत्पादनको ब्रान्ड एम्बेसडर बन्ने अवसर । नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङ हालै मात्र नेपाल भित्रिएको मलेसियाको आइसोटोनिक ड्रिङ्क्स १०० प्लसको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । पुरा पढ्नुहोस्

नीताको कमब्याक

साप्ताहिक संवाददाता , जेष्ठ ६, २०७६

नेपाली चलचित्रकी सफल अभिनेत्री हुन्— नीता ढुंगाना । भोजपुरी भाषाका चलचित्रमा समेत अभिनय गरिसकेकी यी अभिनेत्रीको हातमा यतिबेला नयाँ चलचित्र छैनन् । नयाँ चलचित्रबाट प्रस्ताव नै नआएको हो कि उनले राम्रा ब्यानर खोजेकी हुन्, स्पष्ट हुन सकेको छैन ।  पुरा पढ्नुहोस्

लुकिछिपी किन मायामा सार्वजनिक

साप्ताहिक संवाददाता , जेष्ठ ६, २०७६

गणेश सेन्चुरीको स्वरमा रहेको 'लुकिछिपी किन मायामा' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा पुरानो गाउँले जीवनलाई जीवित बनाउन खोजिएको छ। पुरा पढ्नुहोस्

सरकारी अलमल र समृद्धिको सपना

प्रदीप थापा, जेष्ठ ६, २०७६

जनतालाई आश्वस्त तुल्याउन देशमा विद्यमान अराजकता, अनुशासनहिनता, गैरजिम्मेवारीपन, उपल्लो तहको दलीय स्वार्थ अनि दण्डहीनताको अवस्थामा सुधार ल्याउन केही अलोकप्रिय हुने खालका काम गर्न तयार हुनु पनि त्यत्तिकै जरुरी छ । पुरा पढ्नुहोस्

लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्धको स्तूपा

साप्ताहिक संवाददाता , जेष्ठ ६, २०७६

नेपाली गीत–संगीतसँगै मौलिक नेपाली नृत्य प्रस्तुत हुँदा त्यहाँ घुम्न पुगेका पर्यटकहरू दंग पर्दै फोटो खिचाइरहेका पाइन्थे । बाइवान गेटवानफ्रीको अफरजस्तै लन्डन घुम्न आएका पर्यटक लन्डनसँगै नेपाल पुगेको महसुस गरिरहेका थिए ।  पुरा पढ्नुहोस्

आफ्नै छोरोलाई हिरो बनाउँदै रातो टीका निधारमा घोषणा

साप्ताहिक संवाददाता , जेष्ठ ६, २०७६

निर्देशक तथा निर्माता अशोक शर्माले नयाँ चलचित्र रातो टीका निधारमा निर्माण गर्ने घोषणा गरेका छन् । झन्डै डेढ दशकको अन्तरालपछि अघिल्लो दशैमा सार्वजनिक चलचित्र जय भोलेबाट निर्देशनमा पुनरागमन गरेका शर्मा उक्त चलचित्र प्रदर्शनका बेलामै यो चलचित्र निर्माण गर्ने बताएका थिए । पुरा पढ्नुहोस्