देखि

सम्म

राजेशको भाकामा केकीको नाँच

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७६

राजेश बर्देवाको एक नयाँ लोक भाकामा अधिनेत्री केकी अधिकारीले अभिनय गरेकी छिन् । ‘फल मिठो’ बोलको लोक भाकामा केकीसँगै मोडल रबिन्द्र तितुङ्ले अभिनय गरेका छन् ।  पुरा पढ्नुहोस्

राम्रो गरेर जित्ने  कुरामा विश्वास गर्छु 

कृष्ण भट्टराई, जेष्ठ ५, २०७६

मलाई देखेर मानिसहरू खुसी हुन्छन् जस्तो लाग्छ । अहिले तपाईं पनि मलाई हेरेर मुस्कुराइरहनुभएको छ । त्यसैले म राम्री नै छु जस्तो लाग्छ । वास्तवमा म बाहिरबाट हेर्दा राम्री छु भन्दा पनि म भित्रबाट आउने भाइब्स राम्रो छ ।  पुरा पढ्नुहोस्

वर्षका १२ सुन्दरी

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७६

संसारभर मोडल, अभिनेतृ तथा अभिनेताका ठूला अनि आकर्षक तस्बिर म्यागजिन तथा साप्ताहिक पत्रपत्रिकाहरूका शोभा बनिरहेका हुन्छन् । पत्रपत्रिका र म्यागजिनमा छापिएका ठूला आकर्षक तस्बिर पाठकहरूको मनोरन्जनका प्रमुख खुराक त हुन् नै, साथै म्यागजिनका कभर तथा पत्रपत्रिकाका ब्लोअपमा छाउनेहरूले मोडलिङ, चलचित्र, विज्ञापन तथा म्युजिक भिडियोमा अवसर र चर्चा पनि उत्तिकै पाउँछन् । पुरा पढ्नुहोस्

सच्चा फ्यान

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७६

अहिले सामाजिक सञ्जालहरूतिर विशेष गरी युट्युबमा भाइरल एउटा विषय राजेश हमालको सन्तान नहुनु पनि हो । अचम्म त के छ भने सन्तान नभएको वा योजना नबनाएको जति पीर स्वयं राजेश र मधु हमाललाई परेको छैन, त्योभन्दा ठूलो पीर यी अध्येताहरूलाई छ । हो, यसैलाई भन्छन्– सच्चा शुभचिन्तक । पुरा पढ्नुहोस्

नेपाली कांग्रेसले सुरु गरेको पुनर्जागरण कार्यक्रमले  कांग्रेसमा साँच्चिकै जागरण ल्याउला ?

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७६

काम गर्नेहरूले हल्ला गर्दै हिँडेको कहिल्यै देख्नुभा’छ र ? जसले केही गर्छन् तिनीहरू गुपचुप काम फत्ते गर्छन् । जब सार्वजनिक हुन्छ तब काम सफल भैसकेको हुन्छ । काम नगर्नेहरूले चाहिँ हल्ला–खल्ला गर्दै हिँड्छन्, प्रगतिचाहिँ शून्य ! यो हाम्रो देशको एउटा बलियो संस्कार हो भनौं कि कुसंस्कार ! पुरा पढ्नुहोस्

आईपीएल पैसाको तमासा

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७६

हिजोजस्तै लाग्छ, इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएको । समय कति चाँडै बित्छ भने यसपटक अर्थात् २०१९ को आईपीएल यसको १२ औं संस्करण हो । सुरुमै भनिएको थियो, यसले विश्व क्रिकेटलाई परिवर्तन गर्नेछ र त्यस्तै भएको छ । पुरा पढ्नुहोस्

प्रह्लादलाई  दिक्क लाग्ने कुरा

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७६

काम विशेषले काठमाडौंबाट अलि पर पुग्नुपर्छ, मोबाइलमा नेटवर्क हुँदैन । काठमाडौं भित्रै पनि कतिपय ठाउँमा मोबाइलको नेटवकले कामै गर्दैन । अर्जेन्ट भएका बेला मोबाइलमा कुरा गर्न नपाउँदा दिक्क लाग्छ ।  पुरा पढ्नुहोस्

बुद्ध सम्झदै बौद्ध प्रवचन समाज

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७६

बुद्ध पूर्णिमाको अवसर पारेर ‘बौद्ध प्रवचन समाज’ले बुद्धको ज्ञान स्मरण गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै समाजले बुद्धका उपदेश र मार्गहरुका बारेमा सम्झना गरेको हो ।  पुरा पढ्नुहोस्

कान्स फिल्म फेस्टिभलमा प्रियंका कार्कीको सहभागिता निश्चित

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७६

अभिनेत्री प्रियंका कार्कीले फ्रान्समा सञ्चालन भैरहेको कान्स फिल्म फेस्टिभल–२०१९ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै आफूले कान्स फिल्म फेस्टिभल–२०१९ को रेड कार्पेटमा वाक गर्दै नेपालको प्रतिनिधित्व गर्न पाउने क्षणले गौरवान्तिव बनाएको उल्लेख गरेकी छिन् । पुरा पढ्नुहोस्

स्कुल कलेजमा ‘कुम्भ करण’ टिम

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७६

आकाश पल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘कुम्भ करण’ टिम आफ्नो रिलिज डेट नजिकिएसँगै तिब्र प्रचारप्रसारमा उत्रिएको छ । निर्माण टिम अहिले राजधानिका विभिन्न स्कुल तथा कलेज केन्द्रित प्रचार अभियान थालेको हो । पुरा पढ्नुहोस्

एभरेष्ट डेमा सांस्कृतिक कार्यक्रम

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७६

विश्वको सर्वोच्च शिखर सगरमाथामा तेन्जिङ नोर्गे शेर्पा तथा सर एड्मन हिलारीको पहिलो पाइला परेको दिनलाई एभरेष्ट डेको रुपमा मनाउन चलन छ । यसपटकको एभरेष्ट डे जेठ १५ गते बुधवार मनाईँदैछ । पुरा पढ्नुहोस्

६१ बर्षमा टेके सुनिल थापा, भने, ‘ओस्कार पुग्ने सपना मरेको छैन’

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७६

नेपाली धर्तीमा जन्मेर बलिउडमा समेत राज गर्न सफल भएका अभिनेता हुन्, सुनील थापा । यो नामले पाएको सफलता धेरै नेपाली कलाकारले दिनरात देख्ने सपना पनि हो । डेढ दर्जन भन्दा धेरै बलिउड चलचित्रमा समेत काम गरिसकेका अभिनेता थापाका केहि बलिउड चलचित्र रिलिजको तयारीमा छन् भने बलिउडका धेरै प्रोजेक्टमा काम गर्ने सम्झौता भैसकेको छ । पुरा पढ्नुहोस्