देखि

सम्म

डेरा जिन्दगी

अधिकारी रवीन्द्र, जेष्ठ २, २०७६

सम्पूर्ण जिन्दगीहरू ब्रह्माण्डको कुनै कुनामा अवस्थित डेरामा घनघोर मोहजालको गुँड बनाएर यो तेरो र यो मेरो भन्ने भ्रममै जिउँछन्, जुन कुरा ऊ जन्मिनुअघिदेखि नै यो धर्तीमा छ भने त्यो कसरी उसको हुन सक्छ ? उसको आफ्नो भनेका ती कुरा मात्र हुन जुन ‘कथित मेरो भनिने’ चिज/वस्तुलाई उपयोग गरी उसले आफ्नै बनिबुताले सिर्जना गरेको होस् । पुरा पढ्नुहोस्

सितिमिति आँसु झर्दैन

साप्ताहिक संवाददाता , जेष्ठ २, २०७६

म शारीरिक रूपमा अलि कमजोर देखिए पनि मानसिक रूपमा बलियो छु । किनभने म स–साना कुरामा इख राख्दिनँ । यो मेरो सानैदेखि बानी हो । म भूतदेखि पनि डराउदिनँ । रुवाउने खालका चलचित्र हेर्दा पनि मेरा आँखाबाट सितिमिति आँसु झर्दैनन् ।  पुरा पढ्नुहोस्

विराट र सारा साथसाथ 

साप्ताहिक संवाददाता , जेष्ठ २, २०७६

सारा अलि खानले दिशा पाटनीको हातबाट एउटा ठूलो ब्रान्ड पनि खोसेकी छिन् । सारा चाँडै क्रिकेटर विराट कोहलीकासाथ उक्त ब्रान्डको विज्ञापनमा देखिनेछिन् । भनिन्छन्– सारा अहिले ब्रान्ड इन्डोर्समेन्टका लागि लोकप्रिय अनुहार बन्दै गएकी छिन् ।  पुरा पढ्नुहोस्

किस सिन नगर्ने 

साप्ताहिक संवाददाता , जेष्ठ २, २०७६

अभिनेता पल शाह आफूले चलचित्रमा कहिल्यै किस सिन नगर्ने बताउँछन् । मेरो एउटा रुल छ, म पहिल्यै निर्देशकलाई भन्छु किस सिन गर्दिनँ भनेर । ‘अहिलेसम्म मैले नो किसिङवाला रुल अपनाइरहेको छु । म आफ्ना प्रशंसक तथा परिवारप्रति उत्तरदायी छुँ । पुरा पढ्नुहोस्

आफ्नै मर्जीकी मालिक्नी

साप्ताहिक संवाददाता , जेष्ठ २, २०७६

सबैलाई थाहा छ, रेखा थापा राजनीतिमा रुचि राख्छिन् । यद्यपि धेरैलाई के थाहा छैन भने कमल थापाको राप्रपामा भएकी रेखा किन विप्लव माओवादीप्रति सहानुभूति देखाउँछिन् आफ्नो ट्विटरमा । गणतन्त्रवादी माओवादीबाट एकैपटक राजतन्त्रवादी कमल थापाको पार्टीमा हामफाल्न सक्ने रेखा आफ्नै मर्जीकी मालिक्नी हुन् । उनले कतिबेला के गर्छिन् वा के भन्छिन्, कसले भन्न सक्छ र ? पुरा पढ्नुहोस्

स्टेडियमको आकार भयो भाइरल

साप्ताहिक संवाददाता , जेष्ठ २, २०७६

एक एरियल फोटोग्राफी लिने बेलामा उक्त स्टेडियमको आकार महिलाको गोप्य अंगजस्तो देखिएपछि यो स्टेडियम फेरि चर्चामा आएको छ, जसका कारण अहिले सामाजिक सञ्जालमा यो स्टेडियमलाई ‘योनि रंगशाला’ बताउन थालिएको छ । पुरा पढ्नुहोस्

चीनमा चौकीदार रोबोट

साप्ताहिक संवाददाता , जेष्ठ २, २०७६

चीनको राजधानी बेइजिङ महानगरपालिकाले आमनागरिकको धन सम्पत्तिको रात्रिकालीन सुरक्षाका लागि पहिलो पटक रोबोटलाई तैनाथ गरेको छ । उक्त रोबोटले बेइजिङका आवासीय क्षेत्रमा बासोबास गर्ने मानिसहरूसँग कुराकानी गर्ने र उनीहरूको तस्बिर खिच्ने समेत काम गर्छ । पुरा पढ्नुहोस्

बिहे जस्तै ‘वीर विक्रम २’ को प्रिमियर

साप्ताहिक संवाददाता , जेष्ठ २, २०७६

रिलिज पुर्वसन्ध्यामा ‘वीर विक्रम २’ को ग्राण्ड प्रिमियर गरिएको छ । दर्जनभन्दा बढि चर्चित सिनेकर्मीको उपस्थितिमा गरिएको ‘रोयल प्रिमियर’ मा चलचित्रका मुख्य कलाकार आकर्षक रुपमा बाजाको तालमा निलो कार्पेटमा उपस्थित हुँदा धेरैको नजरमा परे । पुरा पढ्नुहोस्

चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार घोषणा

साप्ताहिक संवाददाता , जेष्ठ २, २०७६

मिति २०७६ जेठ ०१ गते बुधवार बसेको संघको कार्यसमिती बैठकले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर प्रदान गरिदै आएको राष्ट्रिय सम्मान तथा पुरस्कार सम्बन्धी निर्णय गरेको छ । संघले यसबर्ष चलचित्र पक्रकारितामा लामो समयदेखी सत्रिय दुई पत्रकारलाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’ प्रदान गर्ने भएको छ । पुरा पढ्नुहोस्

लिङ्गमा मासु बढ्नुको के कारण हुन सक्ला ? 

डा. राजेन्द्र भद्रा, जेष्ठ २, २०७६

दम्पतीबीच एक–अर्काको भावनालाई सम्मान नगर्नु, बेवास्ता गरिएको अनुभूति हुनु, यौन नैराश्यताले ग्रसित हुनु, उनीहरूमाझ साथै बस्ने चाहना नहुनु, भावनात्मक अन्तरड्ड सम्बन्ध नहुनु जस्ता कुराले वैवाहिक सम्बन्धभन्दा बाहिर सम्बन्ध स्थापित गर्नेतर्फ डोर्‍याउँछ, तर तपाईंको सन्दर्भका विवाहित हुँदाहुँदै पनि किन यसरी अर्को व्यक्तिसँग सम्बन्ध राख्नुभएको हो भन्ने कुरा प्रश्नमा त्यति स्पष्ट छैन । पुरा पढ्नुहोस्

प्रेमीकाको बिषयमा सन्दिप लामिछानेको यस्तो खुलासा

साप्ताहिक संवाददाता , जेष्ठ २, २०७६

नेपाली क्रिकेट इतिहासमा छोटो समयमै सर्वाधिक चर्चामा आएका क्रिकेटर हुन् सन्दिप लामिछाने । एक पछि अर्को अन्तर्रराष्ट्रिय खेलमा गज्जबको प्रदर्शन गरेर छोटो उमेरमै अन्तर्रराष्ट्रिय रुपमा चर्चामा आएका सन्दिप लामो समयपछि नेपाल फर्किएका छन् । यहि मौकामा कान्तिपुरले उनिसँग छोटो गफ गरेको छ । पुरा पढ्नुहोस्

विजय बराललाई ठाडो प्रश्न, मिडियासँग सधै किन भागेको ?

रामजी ज्ञवाली, जेष्ठ २, २०७६

विजय बराल थिएटरमा जमेका कलाकार हुन् । डिग्री माइला, सिरूमा नानी, माइलो, बिल गेट्स, मितज्यु लगायत दर्जनौं नाटकमा काम गरिसकेका बराल पछिल्लो समय चलचित्रमा पनि जमेका छन् । उनले हुर्रे, पण्डित बाजेको लौरी, छड्के, साँगुरो, हाउ फन्नी, कर्कश, बधशाला, मौन, कबड्डी, कबड्डीमा देखिएका छन् । दयारानी, माछा माछा, कबड्डी कबड्डी कबड्डीमा प्रदर्शन हुन बाँकी नै छन् । पुरा पढ्नुहोस्