देखि

सम्म

बैशाख १३ देखि १९ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), वैशाख १३, २०७६

हालसालै थालिएका कार्यबाट फाइदै पुग्ने देखिन्छ । राज्यस्तरबाट कार्य सम्पन्न हुन केही समय कुर्नुपर्नेछ । विदेशी पाहुनाहरूसँगको उठबसमा मनोरञ्जन प्राप्त हुनेछ । मौसमअनुरूप खानपानमा ध्यान दिनुहोला । साताको अन्त्यमा आय आर्जनमा वृद्धि भए पनि खर्चको गति रोकिनेछैन । पुरा पढ्नुहोस्

यो साता तीन चलचित्र 

साप्ताहिक संवाददाता , वैशाख १३, २०७६

यो साता नेपाली चलचित्र क्षेत्रमा एउटा नौलो प्रयोग हुँदैछ । पूर्वनिर्धारित मह सञ्चारको चलचित्र ‘दाल भात तरकारी’ ले आफ्नो प्रदर्शन मिति एक सातापछि सारेपछि दीपकराज गिरी तथा दीपाश्री निरौलाले यसअघि कहिल्यै नगरेको निर्णय गरे । छक्कापञ्जा–२ सँगै यो साता चलचित्र कालो वर्ष पनि प्रदर्शन हुनेछ ।  पुरा पढ्नुहोस्

१८ प्लस नाइट

साप्ताहिक संवाददाता , वैशाख १३, २०७६

‘लोड अफ द ड्रिक्स(लोड)’ नामै काफी छ– रम्ने र झुम्ने ठाउँ । मदहोस् भएर झुम्न माक्र होइन शुत्रबारको साँझलाई डिजेसहित अझ  रोमाञ्चक बनाउने वातावरण तयार पार्छ लोडले । पुरा पढ्नुहोस्

कीर्तिमानी गीतकार 

साप्ताहिक संवाददाता , वैशाख १३, २०७६

नौलो काम गरेर कीर्तिमान कायम गर्ने चाहना धेरैमा हुन्छ । सांगीतिक क्षेत्रमा समेत नौला–नौला काम गरेर कीर्तिमान कायम गर्ने श्रष्टाहरूको कमि छैन । गीतकार डिआर उपाध्याय सांगीतिक क्षेत्रमा चर्चामा आइरहने श्रष्टा हुन् । पुरा पढ्नुहोस्

भिडियोमै फर्कने अभिनेत्री 

साप्ताहिक संवाददाता , वैशाख १३, २०७६

नेपालमा सबैभन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्ने अभिनेत्री को हुन् ? अधिकांशको जवाफ हुन्छ– केकी अधिकारी, अनु शाह तथा शिल्पा पोखरेल । हो, केकी, अनु र शिल्पा जस्ता संख्यात्मक रूपमा बढी म्युजिक भिडियोमा अभिनय गर्ने अर्की अभिनेत्री छैनन् भन्दा पनि हुन्छ । पुरा पढ्नुहोस्

पुराना सामान बेच्न क्याफे यू

साप्ताहिक संवाददाता , वैशाख १३, २०७६

यदि तपाईंसँग थोरै सामग्री छन् भने ३ सय रुपैयाँको टेवलमा सामान राख्न सक्नुहुन्छ भने ठूलो टेवलका लागि ५ सय रुपैयाँ तिर्नुपर्छ । क्याफे मेलामा पहिरन, घरायासी सामग्री आदि बेच्न सकिने बताइएको छ ।  पुरा पढ्नुहोस्

लेकालीमा च्याङ्ग्राको सुकुटी 

साप्ताहिक संवाददाता , वैशाख १३, २०७६

परम्परागत खाना पस्कने उद्देश्यका साथ खुलेको उक्त रेस्टुराँमा च्याङ्ग्राको सुकुटीका साथै कालिजको मासुको परिकार, दाङ र बर्दियाको लोकल कुखुरा बधियाको मासु, फापर, कोदो र मकैको ढिँडो तथा रोटी पनि पाइन्छ । पुरा पढ्नुहोस्

गायक सनुप पौडेल थाकेपछि

साप्ताहिक संवाददाता , वैशाख १३, २०७६

गायक सनुप पौडेलको नयाा गीत ‘थाकिसके’ सार्बजनिक भएको छ । विदेशमा बस्ने परदेशीको पिडालाइ भिडियो मार्फत देखाउन खोजिएको म्युजिक भिडियो उत्कृष्ट बनेको छ ।  पुरा पढ्नुहोस्

अभिनेता सुदर्शन गौतमबिरुद्ध रेड कर्नर नोटिस

रामजी ज्ञवाली, वैशाख १३, २०७६

नेपालबाट झण्डैं एक दर्जन मुलुक हुँदै अमेरिकामा मानव तस्करी गरेको आरोप लागेका अभिनेता सुदर्शन गौतमविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । झण्डैं ८ महिनाको प्रक्रियापछि गौतमलाई पक्राउ गर्न प्रहरीले यो कदम चालेको हो । पुरा पढ्नुहोस्

छक्कापन्जा २ : एभेन्जर्सले सास फेर्न पनि दिएन, क्या करिङ्गे दिपकजी आप ?

रामजी ज्ञवाली, वैशाख १३, २०७६

डेढ बर्ष अगाडि सार्वजनिक भएको चलचित्र छक्का पन्जा २ लाई काठमाण्डौंका मल्टिप्लेक्सले हल नदिएपछि दिपकराजले बिहानै स्ट्याटस राखे, छक्का पन्जा २, उपत्यका बाहिरको ५० हल र उपत्यका भित्रका सिंगल स्टेशनहरूमा मात्रै लाग्दैछ । तर, उनको स्ट्याटसमा आएका अधिकांस कमेन्ट निकै नकारात्मक किसिमका छन् । पुरा पढ्नुहोस्

लोकतान्त्रिक मञ्चको दुर्गति

किशोर नेपाल, वैशाख १३, २०७६

यो खुला मञ्च हो । खुला मञ्च अर्थात् ओपन थिएटर । वास्तवमा यो लोकतन्त्र मञ्च हो । पञ्चायती व्यवस्थाकालीन सरकारले यसको निर्माण गरे पनि यसको बढीभन्दा बढी प्रयोग लोकतन्त्रवादीले नै गरेका थिए । हामीले दुई दिनअघि मात्र लोकतन्त्र दिवस मनायौं । खुला मञ्चको अभाव कसैलाई किन खट्किएन होला ? यसको जवाफ खोज्नु आवश्यक छ ।  पुरा पढ्नुहोस्