देखि

सम्म

बालीमा नेपाली कला प्रदर्शन 

साप्ताहिक संवाददाता , वैशाख १२, २०७६

इण्डोनेशियाको बालीस्थित उबुदमा यतिबेला चार जना नेपाली कलाकारहरु पुगेका छन् । उबुदको अगुङ राई म्युजियम अफ आर्ट ‘आरमा’ मा पुगेका चार जना कलाकारहरु श्यामसुन्दर यादव, विभुषण ताम्राकार, जया शर्मा र अनिता भट्टराईका कला सिर्जना प्रदर्शन भइरहेका छन् । पुरा पढ्नुहोस्

साराको रोजाइमा राजनीति 

साप्ताहिक संवाददाता , वैशाख १२, २०७६

साराले अभिनयका अतिरिक्त राजनीतिप्रति पनि आफ्नो रुचि जाहेर गरेकी छिन् । हालै साराले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘भावी दिनमा म राजनीतिमा करिअर बनाउन चाहान्छु, आजभोलि भने अभिनय नै मेरो पहिलो प्राथमिकता हुनेछ । भविष्यमा भने म राजनीतिमा संलग्न हुन चाहान्छु ।’ पुरा पढ्नुहोस्

डी सिने अवार्डको मनोनयन सार्बजनिक 

साप्ताहिक संवाददाता , वैशाख १२, २०७६

डी सिने अवार्ड २०७६ को मनोनयन सार्बजनिक गरिएको छ । यसपटक देखि डी सिने अवार्डमा उत्कृष्ट पाँचको परम्परालाई तोड्दै अन्तराष्ट्रिय आम मान्यतामा आधारित रहेर उत्कृष्टताको सूचीमा सात सम्म स्थान दिने निर्णय गर्दै मनोनय सार्वजनिक गरिएको आयोजनकले जनाएको छ । पुरा पढ्नुहोस्

दोहोरिँदाको फाइदा 

साप्ताहिक संवाददाता , वैशाख १२, २०७६

नयाँ वर्ष २०७६ को पूर्व सन्ध्या पारेर प्रदर्शन भएका दुई चलचित्र मध्ये व्यवसायका दृष्टिकोणले ए मेरो हजुर–३ ले यात्रालाई पछि पारेको छ । दुवै चलचित्र एकैदिन प्रदर्शन भएपछि केही कलाकार तथा प्राविधिकलाई भने फाइदा पुगेको छ । दुवै चलचित्रले दर्शक बटुलेपछि त्यसको प्रत्यक्ष फाइदा अभिनेता सलोन बस्नेतलाई मिलेको छ । पुरा पढ्नुहोस्

डामाडोल अनिश्चित

साप्ताहिक संवाददाता , वैशाख १२, २०७६

कलाकार आशिफ शाहले शाहले ‘डामाडोल’ नामको चलचित्र निर्माण गर्ने घोषणा गरे । यो चलचित्र गत फागुनबाटै फ्लोरमा जाने पक्का पक्की भएको थियो । तर, मध्ये बैशाख लागि सक्दा पचि चलचित्र छायांकनको कुनै सुरसार देखिएको छैन् ।  पुरा पढ्नुहोस्

आफ्नै घरदेश फर्किन प्रदीप आग्रह

साप्ताहिक संवाददाता , वैशाख १२, २०७६

गायक प्रदीप लकान्द्रीको ‘जाऊँ साथी फर्केर आफ्नै घरदेश’ बोलको गीत सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्वजनिक भएको उक्त स्वेदशप्रेमी गीतमा लकान्द्रीको आफ्नै शब्द, सङ्गीत र स्वर रहेको छ । पुरा पढ्नुहोस्

उड गएको धमाका

साप्ताहिक संवाददाता , वैशाख १२, २०७६

चर्चित भारतीय कमेडी सांगीतिक समूह ‘राणाज उड गए’का सदस्यहरूले भोली शुक्रबार काठमाडौंमा धमाल मच्चाउँदैछन् । राजधानीको ठमेलमा साँझ ७ बजे सुरु हुने ऊक्त कार्यत्रममा भारतीय समूहका साथै एरियल्स ब्यान्डको पनि सहभागिता रहनेछ । पुरा पढ्नुहोस्

‘विर विक्रम २’ को ट्रेलर सार्वजनिक

साप्ताहिक संवाददाता , वैशाख १२, २०७६

आगामी जेष्ठ ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘विर विक्रम २’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरलाई दर्शकहरुले मन पराएका छन् । पुरा पढ्नुहोस्

चलचित्र बनाउँदै पुर्व मन्त्री ज्ञवाली

साप्ताहिक संवाददाता , वैशाख १२, २०७६

नेकपाकी नेतृ तथा पुर्व उर्जा मन्त्री राधा ज्ञवालीले चलचित्र निर्माण गर्ने भएकी छिन् । हालै कान्तिपुरका रामजी ज्ञवालीसँग भएको भेटमा ज्ञवालीले एउटा विशेष कथामा चलचित्र बनाउन खोजेको रहस्य खोलेकी हुन् । बुटवल स्थित ऐतिहासिक स्थल जितगढि किल्लाको बिषयमा चलचित्र निर्माणका लागी काम अगाडी बढिसकेको उनको भनाई छ । पुरा पढ्नुहोस्