देखि

सम्म

स्किल बढाउन  ध्यान दिनुपर्छ

जनक तिमिल्सिना, वैशाख १०, २०७६

हामी नेपाल पञ्चांग समितिको पात्रोका आधारमा क्यालेन्डर तयार गर्छौं, त्यो सरकारबाट मान्यताप्राप्त आधिकारिक पाक्रो हो । त्यसबाहेक संयुत्त राष्ट्रसंघले दिएका डेटहरू पनि समेटेका छौं । हरेक वर्ष हामी यसलाई अपडेट गर्दै जान्छौं, कुनै वर्ष सरकारका सार्वजनिक बिदा पनि परिवर्तन भैरहेका हुन्छन् । हामी ती सबै कुरा फ्लो गर्छौं ।  पुरा पढ्नुहोस्

२५ वर्षपछि निर्देशन 

साप्ताहिक संवाददाता , वैशाख १०, २०७६

पोखरा थिएटरको गर्न्धव नाटघरमा नाटकको रिहर्सल भैरहेको थियो । मञ्चमा कलाकारहरू अभ्यासरत थिए । दर्शक दीर्घाबाट उनीहरूलाई सिकाउँदै थिए– वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ । ६३ वर्षीय श्रेष्ठको निर्देशनमा नाटक ‘बाकस’ को मञ्चन तयारी भैरहेको छ । पुरा पढ्नुहोस्

बैशाख २० बाट नेपाल लोक स्टारको मेगा अडिसन 

साप्ताहिक संवाददाता , वैशाख १०, २०७६

प्रशारणको तयारिमा रहेको सिङगिङ रियालिटी शो ‘नेपाल लोक स्टार’को मेगा अडिसन यही वैशाख २० गतेबाट सुरु हुने भएको छ । सात प्रदेशका सात ठाउँ र डिजिटल अडिसनबाट छनोट भएका ३६३ जना प्रतिस्पर्धीले मेगा अडिसनमा सहभागिता जनाउने छन् ।  पुरा पढ्नुहोस्

अब म्युजिक भिडियोमा 

साप्ताहिक संवाददाता , वैशाख १०, २०७६

अभिनेता मुकुन भुषाल अब म्यूजिक भिडियोमा देखिने भएका छन् । गणेश सेन्चुरीको गीतको म्यूजिक भिडियोमा अभिनय गरेको मुकुनले बताएका छन् । म्यूजिक भिडियोमा उनको जोडीका रुपमा सुरविना कार्की देखिने छिन् ।  पुरा पढ्नुहोस्

कंगनाले  उडाइन मजाक

साप्ताहिक संवाददाता , वैशाख १०, २०७६

बलिउडमा अहिले कंगना रनावत र आलिया भट्टकाबीच राम्रो चलिरहेको छैन । ‘मणिकर्णिका’मा कंगनाको अभिनय र ‘गली ब्वाइ’मा आलियाको अभिनयबीच तुलना गरिएपछि कंगनाले आलियाको भूमिकालाई सामान्य भनेर हाँसोमा उडाएकी छिन् । पुरा पढ्नुहोस्

काले पोई पछि राम बन्दै सौगात

साप्ताहिक संवाददाता , वैशाख १०, २०७६

अभिनेता सौगात मल्लले एक दिन अघि शिशिर राणाको निर्देशनमा बन्न लागेको चलचित्र ‘पोई पर्‍यो काले’मा अभिनय गर्ने पक्का गरे । त्यसको भोलिपल्टै उनले अर्को चलचित्र ‘राम राम’मा अभिनय गर्ने हस्ताक्षर गरेका छन् । पुरा पढ्नुहोस्

खेल्ने शैली चेञ्ज गरौं

राजाराम पौडेल, वैशाख १०, २०७६

राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी राजेन्द्र तामाङ अब नेपालले फुटबल खेल्ने आफ्नो शैलीमा परिवर्तन ल्याउनुपर्ने कुरा बताउँछन् । हाल फुटबल प्रशिक्षकका रूपमा क्रियाशील तामाङले आफ्नो शैली नहुँदा नेपाली फुटबल पछाडि परेको बताए । पुरा पढ्नुहोस्

पाठेघर झिकिएकी महिलासँग यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन  ? 

डा.बालकृष्ण शाह, वैशाख १०, २०७६

पाठेघर झिकिएको भए पनि योनिमार्ग झिकिएको हुँदैन, तर आङ खसेर योनिमार्गबाट पाठेघर झिकिएको अवस्थामा योनिमार्ग सानो हुन सक्छ । त्यस्तो अवस्थामा यौनसम्पर्क गार्‍हो वा पीडादायक हुन सक्छ । अन्य अवस्थामा शल्यक्रिया गरेर पाठेघर झिकिए पनि यौनसम्पर्क गर्न मिल्ने र सामान्य हुन्छ । पुरा पढ्नुहोस्

बीर विक्रम २ को पोष्टर सार्वजनिक

साप्ताहिक संवाददाता , वैशाख १०, २०७६

मिलन चाम्सको निर्माण तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘विर विक्रम २’ को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक केहि पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई समेटिएको छ । पुरा पढ्नुहोस्

विराज भट्टद्धारा प्राविधिकमाथि हातपात

रामजी ज्ञवाली, वैशाख १०, २०७६

अभिनेता विराज भट्टले चलचित्र प्राविधिक शंकर पाण्डेमाथि हातपात गरेका छन् । सामान्य विषयमा विवाद उत्पन्न भएपछि स्थिती हातपातसम्म पुगेको उनि निकट स्रोतले जनाएको छ । एउटा नाम चलेको अभिनेता चलचित्रमा जस्तै फाइटिङमा उत्रिएपछि एकाएक विवादमा तानिएका छन् । पुरा पढ्नुहोस्

अभागी निकिता

साप्ताहिक संवाददाता , वैशाख १०, २०७६

निकितालाई त्यतिबेला गरिएको प्रश्न थियो, किन तुरुन्तै फर्कनुभयो ? उनले भनिन्, ‘चलचित्र सुटिङ रोकिएको छ, खै के भैरहेको थाहा भएन ।’ मिस नेपाल भएपछि पहिलोपटक चलचित्रमा काम सुरु गरेकी निकिताको संकेत खासै ठिक थिएन । उनले काम गर्ने भनिएको पहिलो चलचित्र थियो, रानीमहल । पुरा पढ्नुहोस्

नविन के भट्टराईको तोडेर गयौ

साप्ताहिक संवाददाता , वैशाख १०, २०७६

रक ब्याण्ड मुकुट सँग सहकार्य गरेर गायक नबिन के भट्टराईले नयाँ गीत दर्शक श्रोतामाँझ ल्याएका छन् । उनको स्वर रहेको ‘तोडेर गयौ’ बोलको गीत आज युट्युववाट सार्वजनिक गरिएको हो । गीत सुन्ने र हेर्नेहरुले निकै मन पराएका छन् । पुरा पढ्नुहोस्