देखि

सम्म

दुलही बन्दै रेनेशा

साप्ताहिक संवाददाता , वैशाख ९, २०७६

कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । राईले चलचित्र निर्माता प्रज्वल शम्सेर राणासँग लगनगाँठो कस्ने निधो गरेकी हुन् । रेनेशाद्वारा निर्देशित पहिलो चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ का निर्माता हुन् प्रज्वल । पुरा पढ्नुहोस्

के ले चर्चित बनायो आफैं कन्फ्युज छु

जनक तिमिल्सिना, वैशाख ९, २०७६

टिकटकमा यति धेरै प्रशंसक कमाउनुको पहिलो कारण त डान्स नै हो, अर्को कुरा एक्टिङले गर्दा पनि हो कि जस्तो लाग्छ । हप्तामा एक–दुई दिन छुट्टी हुँदा हामी दुई–तीन घण्टा त टिकटक बनाउन मै खर्च गर्छौं ।  पुरा पढ्नुहोस्

रेल पहिले आउला कि बालुवाटार पहिले जाला

साप्ताहिक संवाददाता , वैशाख ९, २०७६

सरकारी जग्गा, खासगरी सरकारले मुआब्जा तिरी अधिग्रहण गरेको जग्गा, भूमाफिया र शक्तिशाली व्यत्तिहरूले आफ्नो नाममा लिएका प्रमाण भेटिएपछि सरकारी जग्गा कहाँ–कस्तो अवस्थामा छन् विवरण दिनु भनेर अर्थ समितिबाट मागेका थियौं, तर सम्बन्धित कार्यालयले आजसम्म विवरण दिएन– कथा डरलाग्दा छन् ।  पुरा पढ्नुहोस्

मिस नेपालका २५ 

कृष्ण भट्टराई, वैशाख ९, २०७६

मिस नेपाल–२०१९ की प्रतिस्पर्धी नम्बर–१ हुन्— निशा पाठक । मालीगाउँ, काठमाडौंकी २२ वर्षीया निशा ५ फिट साढे ४ इन्च अग्ली छिन् । बीबीए उत्तीर्ण निशा नयाँ ठाउँ घुम्न, विभिन्न प्रकारका परिकार बनाउन तथा नृत्य गर्न रुचाउँछिन् । स्वाभिमानी नारी बन्न चाहने निशा सकारात्मकताले भरिएको संसारमा खुसीसाथ जीवन बिताउन चाहन्छिन् । पुरा पढ्नुहोस्

ब्रबिमको सेवारो नमस्ते

साप्ताहिक संवाददाता , वैशाख ९, २०७६

लिम्बु भाषाका गीतहरु गाएर लोकप्रियताको शिखर चुम्न सफल गायक ब्रबिम शेर्मा लिम्बु यसपटक नयाँ नेपाली गीतको म्युजिक भिडियोमार्फत दर्शक माझ आएका छन् । पुरा पढ्नुहोस्

अनु भईन सातौ जुनिएर ब्याटल–२०१९  

साप्ताहिक संवाददाता , वैशाख ९, २०७६

सातौँ जुनिएर ब्याटल–२०१९ को उपाधि तोरन स्कुलकी अनु भण्डारीले जितेकी छिन् । मिडिया ल्याण्डले आयोजना गरेको सो प्रतियोगितामा अनुले उपाधिसँगै एक लाख रुपैयाँ, क्राउन र विभिन्न उपहार प्राप्त गरिन् । उनले विदेशमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।  पुरा पढ्नुहोस्

कप्सको सुन्दरी देखेर आँखा सन्कियो

साप्ताहिक संवाददाता , वैशाख ९, २०७६

आगामी १७ जेठबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कप्स’ (सत्यम सेवा सुरक्षणम्)को दोश्रो गीत रिलिज गरिएको छ । सुन्दरी देखेर आँखा सन्कियो...बोलको यो आईटम गीतमा कुनै डान्स क्लबमा नृत्यको दृष्य देखाईएको छ । सार्वजनिक गीतमा चलचित्रका खल चरित्रहरु छन् । पुरा पढ्नुहोस्

विमललाई एउटा अर्को मौका

साप्ताहिक संवाददाता , वैशाख ९, २०७६

नेपाली फुटबलले धेरै अपेक्षा गरेका खेलाडी हुन्— विमल घर्तीमगर । उनी अब्बल दर्जाका खेलाडी हुन्, त्यसमा कुनै शंका छैन, तर उनी आफूलाई त्यसै अनुसार प्रमाणित गर्न भने प्रायः असफल भैरहेका छन् । विमलसँग संगत गरेकाहरूको कुरा सुन्ने हो भने विमल कहिलेकाहीं फुटबल प्रति त्यति गम्भीर हुँदैनन्, जति हुनुपर्ने हो ।  पुरा पढ्नुहोस्

लिंगको आकार कत्रो ?

साप्ताहिक संवाददाता , वैशाख ९, २०७६

कसैको लिंगको आकार ६ दशमलव ३ वा ६ दशमलव ४ नभए पनि आत्तिनु भने पर्दैन । किनभने लिंगको औसत आकार ५ दशमलव २ इन्च हुन्छ । उक्त अध्ययनले के पनि देखाएको छ भने महिलाहरू यौनका लागि लिंगको आकारलाई मात्र महत्व दिँदैनन् । पुरा पढ्नुहोस्

रमित भर्सेस सुपुष्पा 

साप्ताहिक संवाददाता , वैशाख ९, २०७६

चलचित्र रणवीरबाट रजतपटमा उदाएकी अभिनेत्री सुपुष्पा भट्टले अभिनेता रमित ढुंगानासँग अनस्क्रिन रोमान्स गर्न अस्वीकार गरेको कुरा यतिबेला चर्चामा छ । कुनै बेलाका लोकप्रिय अभिनेता रमित नयाँ चलचित्र राजा साहेबमा १८ लाख रुपैयाँ पारिश्रमिकमा अनुबन्धित भएका छन् । पुरा पढ्नुहोस्

यो वर्षको वसुन्धराश्री पुरस्कार महजोडीलाई 

साप्ताहिक संवाददाता , वैशाख ९, २०७६

बसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी हरिवंश आचार्यलाई सम्मानपत्रसहित रु ५० हजार राशिको ‘मानश्री पुरस्कार’ प्रदान गर्ने भएको छ । पुरा पढ्नुहोस्