देखि

सम्म

सिनेमामा पैसा छ, लोभ लागिहाल्छ

किशोर नेपाल, वैशाख ८, २०७६

केनिपा नाट्य अभिनयमा नयाँ नाम होइन । सिनेमाका लागि उनी नयाँ प्रतिभा हुन् । नयाँ नायिकामा केनिपा एउटा चम्किलो नाम हो । नाटकको पृष्ठभूमिबाट सिनेमामा आएकी केनिपा एकै दृष्टिका भरमा कसैलाई प्रभावित गर्ने अभिनेत्री होइनन् । उनमा अभिनयप्रति गाम्भीर्य छ । पुरा पढ्नुहोस्

म्युजिकल कन्ट्रोभर्सी 

साप्ताहिक संवाददाता , वैशाख ८, २०७६

कालिप्रसाद बाँस्कोटाको शब्द, संगीत तथा स्वरको ‘इन्स्टाको फोटो’ गीत गत वर्ष सार्वजनिक भएको थियो । यो गीतलाई कार्ला ब्रुनीको फ्रेन्च गीतबाट कपी गरिएको आरोप लाग्यो । उक्त गीत विवादमा आएपछि बाँस्कोटाले आफ्नो गल्ती स्वीकार गरेका थिए ।  पुरा पढ्नुहोस्

सम्भावना २०७६ का चलचित्रको 

कृष्ण भट्टराई, वैशाख ८, २०७६

अघिल्लो वर्ष करिब १ सयवटा चलचित्र प्रदर्शन भए पनि अधिकांश चलचित्र व्यवसायिक रूपमा असफल भए । यति हुँदाहुँदै पनि वर्ष २०७६ मा अघिल्लो वर्षकै हाराहारीमा चलचित्र प्रदर्शन हुने संकेत छ । छायांकनपछि पोस्ट प्रोडक्सनमा रहेका चलचित्रको सूची नै दर्जनौंमा छन् भने प्रि–प्रोडक्सन तथा प्रोडक्सनमा रहेका चलचित्रको सूची पनि लामै छ । पुरा पढ्नुहोस्

कृतिको  बिकिनी रूप

साप्ताहिक संवाददाता , वैशाख ८, २०७६

सफल चलचित्र लुकाछिपीबाट चर्चामा रहेकी कृति सेनन यतिबेला सामाजिक सञ्जालहरूमा आफ्नो बिकिनी पोजका कारण भाइरल भएकी छिन् । लुकाछिपीमा कार्तिक आर्यनसँग स्क्रीन सेयर गरेकी कृति चाँडै पञ्जाबी गायक तथा अभिनेता दिलजित दोसाँझसँग अर्जुन पटियालामा देखा पर्दैछिन् । पुरा पढ्नुहोस्

राज गर्ने कलर

रोजिन शाक्य, वैशाख ८, २०७६

फेसनको हरेक नयाँ सिजनको आगमनसँगै प्यान्टोन कलर इन्स्टिच्युटले आउँदो सिजनलाई ध्यानमा राखेर प्यान्टोन फेसन कलर ट्रेन्ड रिपोर्ट सार्वजनिक गर्छ । उक्त रिपोर्टअनुसार यो वर्षको गर्मीमा आत्मविश्वास र उच्च मनोबल सञ्चार गर्नेदेखि खुसी, उमंग, उत्साहलाई प्रोत्साहन गर्ने रंगहरूले प्राथमिकता पाउनेछन् । पुरा पढ्नुहोस्

टाटु मोह बढ्दै, सम्मेलन हुँदै

राजाराम पौडेल, वैशाख ८, २०७६

टाटु एउटा कला हो । नेपालमा पनि यसको क्रेज बढ्दै गएको छ । टाटुका बारेमा वृद्धि भएको सकारात्मक बुझाइका कारण टाटु मोह बढ्दै गएको हो । शरीरमा टाटु खोप्नेहरूको लक्ष्य एउटै हुँदैन । कोही आफूलाई युनिक देखाउन टाटु खोपाउँछन् भने कोही टाटुको प्रयोगमार्फत आफ्नो शरीरमा भएका अनावश्यक दाग छोप्छन् र सुन्दर देखिन्छन् । सुन्दर र हेन्डसम देखिने रहरले टाटुतर्फ आकर्षित हुनेहरू पनि उत्तिकै छन् । पुरा पढ्नुहोस्

भू–माफियाले प्रधानमन्त्री निवास बालुवाटारकै जग्गा हडप्नुलाई के भन्नुहुन्छ ?

साप्ताहिक संवाददाता , वैशाख ८, २०७६

कर्णाली बिक्री भयो, सप्तकोसी बिक्री भयो, देशका सिमानाका किल्ला बिक्री भए र देशका ठूलाबडा भन्ने बिक्री भैरहेका छन् । यो कुन् नौलो कुरा हो र ? पुरा पढ्नुहोस्

बालबालिकाहरूलाई लनटेनिस

स्वस्तिक श्रेष्ठ, वैशाख ८, २०७६

बालबालिकाहरूमा खेलको आकर्षणलाई लक्षित गरी जिल्लामा फ्रशिक्षणका कार्यक्रमहरू चलिरहेका हुन्छन् । यही त्रममा लनटेनिस खेलप्रति बालबालिकाहरूको आकर्षणलाई मध्यनजर गर्दै फुटबलमा आधारभूत लनटेनिस प्रशिक्षण चलायो । बुटवल लनटेनिस क्लबको आयोजनामा देवीनगरस्थित लनटेनिस कोर्टमा उक्त पाँचदिने निःशुल्क तालिम सम्पन्न गरिएको हो । पुरा पढ्नुहोस्

चलचित्र दयारानीको प्रिमियर हङकङबाट सुरु

अनोज रोक्का, वैशाख ८, २०७६

नेपाली कथानक चलचित्र दयारानीलाई हङकङबाट वर्ल्ड प्रिमियर गरिने भएको छ । जुन ३० तारिकका दिन हङकङ स्थित युङलोङ थिएटरमा चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङ, नायक दयाहाङ राईसहित चलचित्रको प्रिमियर गरिने भएको हो । पुरा पढ्नुहोस्

प्रमोदको झुमा २ सार्वजनिक

साप्ताहिक संवाददाता , वैशाख ८, २०७६

गायक प्रमोद खरेलको झुमा – २ सार्वजनिक भएको छ । झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ । पुरा पढ्नुहोस्