देखि

सम्म

जसले यो वर्ष पदार्पण गरे 

कृष्ण भट्टराई, वैशाख ३, २०७६

वर्ष २०७५ मा सर्वाधिक ९३ वटा चलचित्र प्रदर्शनमा आए । तीमध्ये ९० प्रतिशतभन्दा बढी चलचित्रले आफ्नो लगानी सुरक्षित गर्न सकेनन् । ५ प्रतिशत चलचित्रले लगानी सुरक्षित गरे भने बाँकी ५ प्रतिशत चलचित्रले मात्र मुनाफा आर्जन गरे । चलचित्रको व्यवसायिक पक्ष जे जस्तो भए पनि चलचित्र क्षेत्रमा यो वर्ष झण्डै दुई दर्जन नयाँ अनुहार अभिनेता तथा अभिनेत्रीका रूपमा रजतपटमा पदार्पण गरेका छन् । पुरा पढ्नुहोस्

दया र श्वेताको जोडी युट्युबमा

साप्ताहिक संवाददाता , वैशाख ३, २०७६

अभिभनेता दयाहाङ राई तथा अभिनेत्री श्वेता खड्काले जोडीका रुपमा अभिनय गरेको चलचित्र ‘कान्छी’ युट्युबमा रिलिज गरिएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर चलचित्र रिलिज गरिएको हो ।  पुरा पढ्नुहोस्

अब डक वाक

साप्ताहिक संवाददाता , वैशाख ३, २०७६

सौन्दर्य प्रतियोगिता होस् वा फेसन शो नै किन नहोस् सहभागी युवतीहरूले सधैं क्याट वाक (बिरालोको चाल) नै गर्ने चलन छ । यद्यपि फिलिपिन्समा हालै सम्पन्न एक सौन्दर्य प्रतियोगितामा सहभागी भएका युवतीहरूलाई डक वाक (हाँसको चाल) मा हिँड्न सिकाइयो । पुरा पढ्नुहोस्

भूपिनको मैदारो 

साप्ताहिक संवाददाता , वैशाख ३, २०७६

कवि तथा निबन्धकारको पहिचान बनाएका भूपिन अब उपन्यासकारका रूपमा आएका छन् । उनको पहिलो उपन्यास ‘मैदारो’ सार्वजनिक भएको छ । यसैसाता, प्रज्ञा प्रतिष्ठान डबलीमा भएको कार्यक्रममा साहित्यकार तथा राजनीतिकर्मी आहुती, आख्यानकार नयनराज पाण्डे र अधिकारकर्मी मोहना अन्सारीले पुस्तक विमोचन गरेका हुन् । पुरा पढ्नुहोस्

साप्ताहिककर्मी सम्मानीत

साप्ताहिक संवाददाता , वैशाख ३, २०७६

सम्मान कार्यक्रममा साप्ताहिकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्य, वरिष्ठ संगीतकार शंभुजित बाँस्कोटा, चलचित्रकर्मी रविन्द्र खड्का, इन्टरमोडल दिपक घिमिरे लगायतका व्यक्ति सम्मनीत झएका थिए ।  पुरा पढ्नुहोस्

समस्याको जालोमा चलचित्र क्षेत्र

साप्ताहिक संवाददाता , वैशाख ३, २०७६

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले समस्याको समाधान तिर सम्बन्धित संस्थाले पहल नखोजेको र त्यसको मारमा निर्मातालाई मात्रै पारेको बताएका छन् । उनले निर्माताको धेरै समस्याहरुको वारेमा चलचित्र संघसाग सम्झौता भएपनि त्यो कार्यान्वयन नभएको बताएका हुन् । सम्झौता कार्यन्वयन गर्न चलचित्र संघ हच्किएको देखिन्छ, वितरकसागको सम्झौता पत्रमा पनि उल्लेख भए अनुसारको कार्यान्वयन हुदैन अध्यक्ष अधिकारीले भने । पुरा पढ्नुहोस्

चलचित्र दाल भात तरकारीको पोष्टर सार्वजनिक

साप्ताहिक संवाददाता , वैशाख ३, २०७६

नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक भएको केही समय पछी नै पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक ४ पोस्टरमा मुख्य कलाकार फिचर्ड छन् । पुरा पढ्नुहोस्

अनौठो फुलको १ दिनको आयु

मोदनाथ पौडेल (न्युट्रिसियन), वैशाख ३, २०७६

यो फूल वर्षको एक दिन वैशाख १ गते फुल्ने गर्छ । सिरहा जिल्लाको लहान नगरपालिका भोटिया टोल छेउको करिब १४ विगाहा  क्षेत्रफलमा फैलिएको प्राचिन जंगलको मध्य भागमा रहेको हारमको रुखमा नयाँ वर्षको पहिलो दिन सुनाखरी प्रजातीको फूल फुल्छ । यो साँझमा ओइलिएर झर्छ ।  पुरा पढ्नुहोस्

दयारानीको चिरी च्याट्टै 

साप्ताहिक संवाददाता , वैशाख ३, २०७६

नयाँ वर्ष २०७६ को अवसर पारेर चलचित्र ‘दयारानी’को ‘चिरी च्याट्टै’ बोल गीत सार्वजनिक गरिएको छ । गीतमा दयाहाङ राई र दीया पुन फिचर्ड छन् ।  पुरा पढ्नुहोस्