देखि

सम्म

नेपाली रंगमञ्चको पुनर्जागरण 

राजाराम पौडेल, चैत्र १२, २०७५

नाट्य क्षेत्रमा आउनेहरू फरक–फरक स्वभावका छन् । कोही रहरले आउँछन् । कोही केही गर्ने उद्देश्यले आउँछन् । मञ्चन हुने नाटक अझै पनि लोकशैली र परम्परागत शैलीमा घुमिरहेको छ । प्रयोगात्मक शैली अपनाउने कमै छन् । सबै तिरको स्कुलिङ नहुँदा यस्तो भएको खतिवडा बताउँछन् । रंगकर्मीबीच छलफल अन्तरक्रिया हुने क्रम बढेको छ, अन्तरसंवाद हुन थालेको छ । पुरा पढ्नुहोस्

यस्ती युवतीसँग बिहे गर्न चाहन्छन् अनमोल

साप्ताहिक संवाददाता , चैत्र १२, २०७५

अनमोल केसी छोटो समयमै गज्जबले चलचित्र उद्योगमा स्थापित भए । तर, उनलाई अझैंपनि आफु चलचित्रको उद्योगको खम्बा भैसकेको छु जस्तो लाग्दैन । केहि समय अघिको कुराकानीमा उनले चलचित्र उद्योगमा खम्बाको सुचिमा राजेश हमाल, भुवन केसी, श्रीकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ लगायतको नाम लिएका थिए । आफु अझैंपनि संघर्षरत कलाकारको सुचिमै रहेको बताएका थिए । पुरा पढ्नुहोस्

साराको नयाँ रोमान्स  

साप्ताहिक संवाददाता , चैत्र १२, २०७५

पछिल्लो दुई वर्षमा तीनवटा प्रेमी फेरिसकेकी सारा अली खान यतिबेला कार्तिक आर्यनसँग रिलेसनमा रहेको समाचारहरूले बलिउड तातेको छ । चलचित्र ‘केदारनाथ’को सुटिङताका त्यसका अभिनेता सुशान्त सिंह राजपूतसँग रिलेसनमा रहेकी भनिएकी सारा यतिबेला आफ्नो अपकमिङ चलचित्र लभ आज कल–२ का अभिनेता कार्तिक आर्यनसँग रमाइरहेकी छिन् । पुरा पढ्नुहोस्

डा. बिक्रान्तको नकल्ले मोरा 

साप्ताहिक संवाददाता , चैत्र १२, २०७५

गायक डा. बिक्रान्त मेहता र मेलिना राईको स्वर रहेको नक्कले मोरा बोलको गीत सार्वजनिक भएको छ । पुरा पढ्नुहोस्

लभ, रोमान्स, एक्सन र म्यूजिकल जर्नी सहित यात्रा ट्रेलर 

साप्ताहिक संवाददाता , चैत्र १२, २०७५

नेपाली कथानक चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा लभ, रोमान्स, एक्सन र म्यूजिकल जर्नी देखाइएको छ ।  पुरा पढ्नुहोस्

हेमन्तको  एउटै स्टाइल 

साप्ताहिक संवाददाता , चैत्र १२, २०७५

गायक हेमन्त शर्माका सुगम संगीतमा आधारित गीत युवापुस्तामाझ निकै लोकप्रिय छन् । अर्को कुरा, उनी सामाजिक सञ्जालमा समेत निकै व्यस्त गायकका रूपमा चिनिन्छन् अर्थात शर्मा सामाजिक सञ्जालमा तस्बिर अपलोड गर्न उत्तिकै अगाडि छन् । उनी सामाजिक सञ्जालमा धेरैजसो सेल्फी अपलोड गर्छन्, त्यो पनि सदावहार एउटै स्टाइलमा । पुरा पढ्नुहोस्

शिक्षाको लागी बेलायतमा गुन्जदै मिलन र राजनराज 

साप्ताहिक संवाददाता , चैत्र १२, २०७५

नेपाली चलचित्र र साँगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका मिलन नेवार र राजनराज शिवाकोटीले बेलायतमा साँगीतिक प्रस्तुती दिने भएका छन् । पुरा पढ्नुहोस्

अमेरिकामा सुस्ताउँदै नेपाली कलाकार

रामजी ज्ञवाली, चैत्र १२, २०७५

नेपाली रंगिन दुनियाबाट हार खाएर अमेरीकामा थुप्रिने कलाकारको सख्या वढ्दै गएको छ । विभिन्न कार्यक्रम, घुमघाम तथा पारिवारीक भेटघाटको वहानामा भिषा एप्लाई गर्ने र अमेरिका छिरेपछि गुमनाम हुने उनिहरुको चलन छ । तर त्यहाँ रहेका नेपाली कलाकारहरुले आफुहरु गुमनाम नभएको प्रतिक्रिया दिन्छन् । कतिपयले वाध्यताले विदेश पसेको वताउँछन् । कतिले जहाँ पुगेपनि नेपाली कलाकै वरिपरी रहेको जवाफ दिएर पन्छिने गरेका छन् । पुरा पढ्नुहोस्

अष्ट्रेलिया यात्रामा बुलबुल 

साप्ताहिक संवाददाता , चैत्र १२, २०७५

नेपाली कथानक चलचित्र ‘बुलबुल’ अब अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । अप्रिल ७ र ८ तारिकमा ‘बुलबुल’ अष्ट्रेलियाको मेलवर्न सहरमा प्रदर्शन हुने भएको छ ।  पुरा पढ्नुहोस्

काठमाडौंको सडकमा यात्रा गर्दा रिस उठ्ने कुरा के हो ? 

प्रस्तुति: महेश तिमल्सिना, चैत्र १२, २०७५

काठमाडौंका मूल सडकहरूमा आकाशे पुल हु“दाहु“दै त्यसको प्रयोग नगरी पुलमुनिबाट बाटो काट्नेहरू र सडकमा जथाभावी सवारी साधन पार्किङ गर्नेहरूदेखि निकै रिस उठ्छ ।  पुरा पढ्नुहोस्

मन जित्ने निरिषा 

साप्ताहिक संवाददाता , चैत्र १२, २०७५

अभिनेत्री निरिषा बस्नेत यतिबेला चर्चामा छिन् । मुम्बईमा रहेर हिन्दी धारावाहिकहरूमा समेत अभिनय गरिसकेकी यी अभिनेत्रीको पहिलो चलचित्र जानी–नजानी अघिल्लो साता प्रदर्शन भयो । चलचित्रले औसत व्यवसाय गरे पनि निरिषाको अभिनयले भने सबैलाई प्रभावित बनायो ।  पुरा पढ्नुहोस्