देखि

सम्म

मिसेज टप अफ द वल्र्डको उपाधि अलिनालाई

साप्ताहिक संवाददाता , चैत्र १०, २०७५

विवाहित महिलाहरूमा लक्षित मिसेज टप अफ द वल्र्ड शीर्षकको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ईप्लानेटले अलिना शाक्य तुलाधरलाई मिसेज टप अफ द वल्र्ड नेपाल–२०१९ रूपमा घोषणा गरेको छ । पुरा पढ्नुहोस्

म्युजिकल भ्लगको प्रचार शुरु

साप्ताहिक संवाददाता , चैत्र १०, २०७५

डेब्यु फिल्म मार्फत नै आफ्नो छाप छाड्न सफल भइसकेका सलिन मान बनियाँ आफ्नो दोस्रो फिल्म यात्रा : अ म्युजिकल भ्लगको प्रमोसनको क्रममा हातिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेका छन् । पुरा पढ्नुहोस्

फुटबल खेल्न जापान

राजाराम पौडेल, चैत्र १०, २०७५

जापानमा हुने अन्डर–१२ कोपापुमा टोरेरस फुटबलका लागि छनोट भएका खेलाडीहरू यतिबेला पोखरामा बन्द प्रशिक्षणमा व्यस्त छन् । चौथो पटक जापान जान लागेको टिममा नेपालका विभिन्न ठाउँका १२ जना खेलाडी छानिएका छन् । पुरा पढ्नुहोस्

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध गर्न गरेको निर्णय कस्तो लाग्यो ?

साप्ताहिक संवाददाता , चैत्र १०, २०७५

कसैमाथि प्रतिबन्ध लगाउनु समस्याको समाधान होइन । बरु दुवै पक्ष अलिकति लचिलो भएर वार्तामार्फत समस्या सुल्झाउँदा ठीक होला । सिके राउतजस्ता विखण्डनकारीसँग वार्ता गर्न सक्ने सरकारले विप्लवसँग किन नसक्ने ..? पुरा पढ्नुहोस्

आर्यनको बचाउमा एडिटर उत्रिए 

साप्ताहिक संवाददाता , चैत्र १०, २०७५

अभिनेता आर्यन सिग्देल बुवा बन्ने खबर पुरानो भैसक्यो । आफ्नी गर्भवती श्रीमतीको बेबी बम्प तस्बिरहरू श्रीमती सपनाले फेसबुकमा सार्वजनिक गरेपछि ती तस्बिरहरूले मिश्रित प्रतिक्रिया पाए । अधिकांशले उक्त तस्बिरप्रति नकारात्मक प्रतिक्रिया जनाए । पुरा पढ्नुहोस्

चौध अञ्चलमा नै पलको ससुराल 

साप्ताहिक संवाददाता , चैत्र १०, २०७५

अभिनेता पल शाहले एक फरक स्वादको म्यूजिक भिडियोमा अभिनय गरेका छन् । उनले अभिनेत्री सारा श्रीपाईलीसँग जोडी बाँध्दै भिडियोमा १४ अञ्चलमा नै आफ्नो ससुराल भएको बताएका छन् । पुरा पढ्नुहोस्

एसइइ डान्स च्याम्पियनशिप आयोजना हुने

साप्ताहिक संवाददाता , चैत्र १०, २०७५

नेपालमा म्याक्स टिभी एसइइ डान्स च्याम्पियनशिप आयोजना गरिने भएको छ । एसइइका विद्यार्थीहरुलाई ठूलो मञ्च र अवसर प्रदान गर्ने उद्धेश्यले च्याम्पियनशिप आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुरा पढ्नुहोस्

कामसूत्र अभिनेत्रीको नयाँ रुपको चर्चा 

एजेन्सी, चैत्र १०, २०७५

विगतमा कामसूत्र थ्रीडी चलचित्रबाट चर्चामा आएकी सर्लिन चोपडा एक पटक फेरि चर्चामा छन् । पछिल्लो पटक उनले निकै कामोत्तोजक फोटोसेसनमार्फत कामुकभन्दा कामुक तस्बिरहरू खिचाएकी छिन् ।  पुरा पढ्नुहोस्

शारीरिक सम्पर्क राख्दा गर्भ नै बसेन

डा. बालकृष्ण साह, चैत्र १०, २०७५

हामीले एउटा अर्को सन्तानको चाहना गरेका छौं । हामीले करिब ३ महिनादेखि अस्थायी साधनबिना यौनसम्पर्क गर्दा पनि गर्भ बसेको छैन । के कारणले गर्भ नबसेको होला ? हामीले अब के गर्नुपर्ला अनि के–कस्ता जाँच गराउनुपर्ला ?  पुरा पढ्नुहोस्

हिरो हुने इच्छा थिएन, कसैले बनाइदियो !

रामजी ज्ञवाली, चैत्र १०, २०७५

काठमाण्डौं स्थित बत्तिसपुतलीमा एकैपटक तिनवटा चलचित्रको घोषणा कार्यक्रम थियो । सायद, लाउरे र लभ नम्बर । हाल अमेरिका पलायन भैसकेका निर्माता सुनिल रावलले झण्डैं ३ बर्षअघि यि तिन चलचित्रको भब्य कार्यक्रमको आयोजना गरेर घोषणा गरे । एकैबर्षमा तिन चलचित्रको छायाँकन सक्ने लक्ष्य अनुसार घोषणा भएका तिन चलचित्रमध्ये लाउरेको मुख्य भुमिकामा थिए, सलिनमान बनियाँ । रावलले पहिलो चलचित्र निर्माण गरे, चलचित्र खासै चलेन । उनले तुरुन्तै अर्को चलचित्र लाउरे बनाए । पुरा पढ्नुहोस्