देखि

सम्म

बन्ने भयो धुर्मुसको रंगशाला 

साप्ताहिक संवाददाता , चैत्र ९, २०७५

धुर्मुस–सुन्तली फाउन्डेसनले ३ अर्ब रुपैयाँ लगानी गरेर चितवनमा बनाउने भनिएको अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध रंगशालाको निर्माणका प्रारम्भिक चरणका कामहरू सुरु भएका छन् । गत माघ १६ गते निर्माणको घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला नाम दिइएको उक्त बहुउद्देश्यीय परियोजनाका प्रारम्भिक चरणका कामहरू तीन सातादेखि अघि बढाइएको परियोजनाका संयोजक सीताराम कट्टेल ‘धुर्मुस’ले जनाएका छन् । पुरा पढ्नुहोस्

एउटा ज्योतिषीको अभिनय अनुभव 

महेश तिमल्सिना , चैत्र ९, २०७५

नेपालका चर्चित युवा ज्योतिष हुन्— हरिहर अधिकारी । ज्योतिषीमा अलग्गै पहिचान बनाएका अधिकारी शुभ लभबाट नेपाली चलचित्रमा डेब्यु गर्दैछन् । अधिकारीकै कथा तथा अभिनयको उक्त चलचित्र चैत्र १५ गते प्रदर्शनमा आउँदैछ । पुरा पढ्नुहोस्

विद्यार्थी र गुरुको सम्बन्ध

आयुशा श्रेष्ठ, चैत्र ९, २०७५

इन्जिनियरले बाटो बनाउँदा जसरी नक्सा बनाई एउटा सुन्दर बाटोको परिकल्पना गरी बाटो निर्माण गर्छन् त्यसैगरी विद्यार्थीको उज्यालो भविष्य परिकल्पना गरी एउटा सुन्दर बाटो बनाइदिने प्रेरणाका स्रोत हुन्— शिक्षक र त्यो बाटोमा हिँडी आफ्नो भविष्य उज्ज्वल बनाउने व्यक्ति हो— विद्यार्थी । पुरा पढ्नुहोस्

पुरानो बुलेटको बजार कस्तो रह्यो 

साप्ताहिक संवाददाता , चैत्र ९, २०७५

अघिल्लो साता प्रदर्शन भएको चलचित्र हो— पुरानो बुलेट । भीषण राई निर्देशित यो चलचित्रले काठमाडौं उपत्यकाका सिनेमा हलहरूमा खासै राम्रो व्यापार नगरेको हलवालाहरू बताउँछन् । यद्यपि काठमाडौंबाहिरका सिनेमा हलहरूमा भने यो चलचित्रले सन्तोषजनक व्यापार गरेको छ । पुरा पढ्नुहोस्

चार सन्तानपछि कर मुक्त

एजेन्सी, चैत्र ९, २०७५

आफ्नो मुलुकको घट्दो जनसंख्याबाट चिन्तित हंगेरी सरकारले जनसंख्या वृद्धिका लागि सात सूत्रीय परिवार संरक्षण योजना लागू गरेको छ । पुरा पढ्नुहोस्

फेवातालमा डुबेर मृत्यु हुने बढे

राजाराम पौडेल, चैत्र ९, २०७५

चैत २ गते शनिबार बिहान पौने १० बजेतिर पोखरा महानगरपालिका वडा नं. १८ सेदीबगर नजिकै खपौंदीमा तालको किनारामा लुगा र हेल्मेट मात्र देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । खबर पाएलगत्तै त्यहाँ पुगेको प्रहरीको रेस्क्यु टिमले तालमा खोजतलास गर्दा म्याग्दीको बेनी नगरपालिका अर्थुंगेका २४ वर्षीय शिशिर केसीको शव भेटियो । पुरा पढ्नुहोस्

चलचित्र जानी नजानीको ब्यपार कस्तो रह्यो 

साप्ताहिक संवाददाता , चैत्र ९, २०७५

गत साता प्रदर्शनमा आएको चलचित्र हो— जानी नजानी । यो चलचित्रको कथा र प्रस्तुतीकरण राम्रो भए पनि यो चलचित्रले उल्लेख्य व्यापार भने गर्न सकेन । २ करोड रुपैयाँ लगानी भएको उक्त चलचित्रले मंगलबारसम्म करिब १ करोड रुपैयाँको हाराहारीमा व्यापार गरेको चलचित्रकी निर्माता रोशनी केसीले बताएकी छिन् । पुरा पढ्नुहोस्

हाम्रो पेटमा कति जीवाणु छन्

एजेन्सी, चैत्र ९, २०७५

मानव उदर अर्थात् हाम्रो पेटमा कति किसिमका जीवाणु पाइन्छन् ? यो प्रश्नको जवाफ युरोपियन मोलेकुलर बायोलोजी ल्याब्रोटरी तथा वेलकम स्यांगर इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले दिएका छन् । पुरा पढ्नुहोस्

पतिलाई उल्लू बनाउन सकिन्छ, तर उल्लूलाई पति बनाउन सकिंदैन

संकलकः जीवन भट्टराई, चैत्र ९, २०७५

खडानन्दकी पत्नीले पतिलाई छड्के नजरले हेर्दै कपडा फेरिन्, रातको ११ बजे ।पत्नी : के छ बिचार ? अब के गर्ने ? त्यो त याद छ होला नि, मेरो प्यारो खडुलाई ।खडानन्द :  चिप्लो घस्नु पर्दैन, मलाई कुरोसुरो केही थाहाँ छैन, यति रातिचाहिँ म मरे पनि कपडा धुँदिन, भन्देको छु मैले । पुरा पढ्नुहोस्