देखि

सम्म

हङकङमा हलेसी साँझको धमाका

अनोज रोक्का, चैत्र ८, २०७५

हङकङमा हलेसी साँझको चौथो संस्करण सकिएको छ । अक्षयकोष स्थापनार्थ आयोजना गरिएको उक्त कार्यक्रममा नेपालबाट जम्बो कलाकारहरुको टोली उपस्थित भएको थियो । उपस्थित दर्शकले निकै मनोरन्जन प्राप्त गरे । पुरा पढ्नुहोस्

हङकङमा हलेसी साँझको धमाका

अनोज रोक्का, चैत्र ८, २०७५

हङकङमा हलेसी साँझको चौथो संस्करण सकिएको छ । अक्षयकोष स्थापनार्थ आयोजना गरिएको उक्त कार्यक्रममा नेपालबाट जम्बो कलाकारहरुको टोली उपस्थित भएको थियो । उपस्थित दर्शकले निकै मनोरन्जन प्राप्त गरे । पुरा पढ्नुहोस्

चैत्र ८ देखि १४ गतेसम्मको साप्ताहिक राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), चैत्र ८, २०७५

रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । मनग्य आम्दानी हुने नोकरी प्राप्त हुन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । पुरा पढ्नुहोस्

शुक्रवार प्रदर्शन हुने ऐलान 

साप्ताहिक संवाददाता , चैत्र ८, २०७५

करिब एक वर्षअघि निर्माण भएको चलचित्र ऐलान चैत्र ८ गते शुक्रबारदेखि प्रदर्शन हुँदैछ । बीएस बलामीको निर्देशन रहेको यो चलचित्रमा एक सच्चा प्रहरी र खराब प्रहरीबीचको द्वन्द्वलाई प्रस्तुत गरिएको छ । पुरा पढ्नुहोस्

हिमाल वारीको डाँडाँमा अनमोल र सुहानाको छमछमी

साप्ताहिक संवाददाता , चैत्र ८, २०७५

आगामी चैत्र २९ गतेबाट नेपालभरका हलमा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ए मेरो हजुर ३ दोस्रो गीत सार्वजनिक गरिएको छ । झरना थापाको निर्देशनमा निर्माण गरिएको उक्त चलचित्रको गीत आज शुक्रवार युट्युबबाट सार्वजनिक गरिएको हो । सार्वजनिक भएका केहि समयमै दर्शकले उत्कृष्ठ प्रतिक्रिया दिएका छन् । पुरा पढ्नुहोस्

मानव जीवनमा पानीको महत्व र उपयोगिता

चैत्र ८, २०७५

संसारमा कुल जल भण्डारमा ९७ दशमलव ५ प्रतिशत समुद्रको नुनिलो पानी छ । यो पानी पिउन, सिँचाइ तथा जलविद्युत् कुनैमा पनि प्रयोग गर्न सकिँदैन भने बाँकी २ दशमलव ५ प्रतिशत मात्र सबैखाले प्रयोजनका ल्याउन सकिन्छ । अझ यसमा पनि १ दशमलव ७२ प्रतिशत पानी हिमालहरू तथा पृथ्वीको उत्तरी तथा दक्षिणी ध्रुवमा हिउँका रूपमा रहेको छ पुरा पढ्नुहोस्

आईइसी डिजाइनर्स रनवे (फोटो फिचर)

लक्ष्मी भण्डारी, चैत्र ८, २०७५

आईइसी कलेज अफ आर्ट एण्ड फेशनको आयोजनामा नेपालका टप मोडलले सोही कलेजका फेशन डिजाइनिङ विधाका विद्यार्थीका क्रियटिभ पहिरनमा र्याम्प वाक गरेका थिए । पुरा पढ्नुहोस्

इन्टरनेसनल फुड फेस्टिभल 

साप्ताहिक संवाददाता , चैत्र ८, २०७५

खानाको पारखी हुनुहुन्छ ? फरक–फरक देशका खानाको स्वाद चाख्न मन छ भने चैत्र ९ गते शनिबार लगनखेलस्थित एकेडेमी अफ कुलिनरी आर्ट्स एन्ड हस्पिटालिटी म्यानेजमेन्ट कलेज पुग्न सक्नुहुन्छ । पुरा पढ्नुहोस्

नेपाल चिनाउने सपना बोकेकी ललिता

साप्ताहिक संवाददाता , चैत्र ८, २०७५

कास्की जिल्लाको अर्घौ अर्चलेमा जन्मिएकी ललिता लामिछाने पोखराको मुस्ताङचोकमा बस्छिन् । हालसम्म उनले १० किलोमिटर, ५ किलोमिटर, ३ किलोमिटर, १५ सय मिटर तथा ८ सय मिटरका विभिन्न दौडमा भाग लिएर उपाधि जितिसकेकी छिन् । ‘मेरो सबै ध्यान दौडमै छ, म दौडमा नेपालको नाम राख्न चाहन्छु’ ललिताले भनिन् । पुरा पढ्नुहोस्

कस्तो भयो द म्यान फ्रम काठमाडौं 

साप्ताहिक संवाददाता , चैत्र ८, २०७५

सम्भवतः अहिलेसम्मकै सबैभन्दा बढी लगानी गरिएको नेपाली चलचित्र हो— द म्यान फ्रम काठमाडौं । यो चलचित्रपछि नेपाली चलचित्र उद्योगले ठूलै छलाङ मार्छ भन्ने धेरैको अनुमान थियो, तर यो चलचित्र अपेक्षा गरेजस्तो बन्न सकेको छैन । निर्माण पक्षका अनुसार यो चलचित्रमा करिब ५ करोड रुपैयाँ लगानी भएको छ, तर चलचित्रको कमाइ भने निराशाजनक छ । पुरा पढ्नुहोस्