देखि

सम्म

शुक्रवार प्रदर्शन हुने चलचित्र कागजपत्र

साप्ताहिक संवाददाता , चैत्र ७, २०७५

चलचित्र कागजपत्र चैत्र ८ गते शुक्रबारदेखि प्रदर्शन हुँदैछ । अपिल विष्टको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा नक्कली विवाह गरेर अष्टे«लिया जाने नेपालीहरूको कथालाई प्रस्तुत गरिएको छ । पुरा पढ्नुहोस्

नेपाल ल्याटिन डान्स फियस्टा–२०१९

साप्ताहिक संवाददाता , चैत्र ७, २०७५

नेपालमा ३० देशका साल्सा डान्स इन्स्ट्रक्टरको जमघट हुने भएको छ । नेपालमा ल्याटिन डान्स फियस्टा दोस्रो पटक आयोजना हुन लागेको हो । ल्याटिन डान्समा रुचि हुनेहरूले यो कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् । पुरा पढ्नुहोस्

रेखा पनि टिम मालिक

साप्ताहिक संवाददाता , चैत्र ७, २०७५

हिन्दी चलचित्रका अभिनेत्रीहरू शिल्पा सेट्टी, प्रिटी जिन्टा र जुही चावलाकै बाटो पछ्याउँदै नेपाली चलचित्रकी अभिनेत्री रेखा थापा पनि अब क्रिकेट टिमकी मालिक भएकी छिन् । पुरा पढ्नुहोस्

राजेश हमालको सम्मानमा विशेष कार्यक्रम

साप्ताहिक संवाददाता , चैत्र ७, २०७५

सयौं चलचित्रमा अभिनय गरेका अभिनेता राजेश हमालप्रति समर्पित एउटा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । साधना कला केन्द्रले अभिनेता हमालप्रति सम्मान जनाउन ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ शीर्षकको सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको हो । पुरा पढ्नुहोस्

पोखरामा जापानी चलचित्र महोत्सव

राजाराम पौडेल, चैत्र ७, २०७५

पोखरामा जापानी चलचित्र महोत्सव आयोजना गरिएको छ । जापानी राजदूतावास र जापान फाउन्डेसनको आयोजनामा गैैरापाटन, पोखरामा आयोजित उक्त चलचित्र महोत्सवमा चारवटा जापानी चलचित्र देखाइएको थियो ।  पुरा पढ्नुहोस्

प्रेमलीला प्रदर्शन हुने 

साप्ताहिक संवाददाता , चैत्र ७, २०७५

चलचित्र प्रेमलिला आज चैत्र ८ गते शुक्रबारदेखि प्रदर्शन हुँदैछ । प्रेम कथामा आधारित यो चलचित्रमा पे्रमभित्रका अनेकौं लीलाहरूलाई चित्रण गरिएको निर्माण पक्षले जनाएको छ । पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय धावकलाई सेलिब्रेटी सम्मान

साप्ताहिक संवाददाता , चैत्र ७, २०७५

सेलिब्रेटी समाज नेपालले थुप्रै अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी भएर नेपालको नाम राख्न सफल नेपाली धावक सन्तोष राईलाई ‘सेलिब्रेटी सम्मान’ प्रदान गरेको छ । पुरा पढ्नुहोस्

कन्दरा लाइभ इन बुटवल

स्वस्तिक श्रेष्ठ, चैत्र ७, २०७५

चैत्र ८ गते बुटवलमा कन्दरा लाइभ हुँदैछ । बुटवलमा कन्दराले पहिलो पटक आफ्नो प्रस्तुति दिँदैछ । तामरिङ म्युजिक सेन्टर र शिवनगर युवा परिवारले एक महिनाअघिदेखि कार्यक्रमको तयारी गरेको हो । पुरा पढ्नुहोस्