देखि

सम्म

होली पर्वभन्दा खतरा भोली पर्व

मनोज गजुरेल, चैत्र ६, २०७५

भोली पर्वले गोली र बन्दुकको साम्राज्यलाई कमजोर बनाउनेछ । बम र बारुद बोकेका जहाज उड्न सक्ने छैनन् । मोर्टार र लञ्चर लिएका ट्यांक गुड्न सक्ने छैनन् । न अमेरिका बसेर अफगानिस्तानमा बम हान्न मिल्छ, न त आकाशबाट गोला इराकमा खसाल्न मिल्छ । भोली पर्वपछि धर्तीले बोकिरहेको युद्धको आधा बोझ आफैं कम हुनेछ । पुरा पढ्नुहोस्

फस्ट लभ इज फस्ट लभ किन भनिएको होला

साप्ताहिक संवाददाता , चैत्र ६, २०७५

मुटु एउटा हुन्छ त्यो पनि सुरुमा जसलाई दिइन्छ उसैले राज गर्छ नि । धेरै कुरा त उसैले बुझेको हुन्छ ।  पुरा पढ्नुहोस्

२६ वर्षअघिको त्यो होली 

साप्ताहिक संवाददाता , चैत्र ६, २०७५

१३–१४ वर्षको छोरा पागलजस्तै बहुलाउन थालेपछि मेरा आमा–बुवा पनि आत्तिनु भएछ । डरले धामी–झाँक्री बोलाउने निर्णय गर्नु भएछ । छिमेकीहरूले ‘तिम्रो छोराले घोट्टा खाएको छ’ भनेपछि आमाले अमिलो कागती र दही ख्वाउनु भएछ । त्यसले पनि काम गरेनछ । म त्यो होलीको दिनदेखि करिब तीन दिनसम्म अचेत भएर सुतेको सुत्यै भएँ । पुरा पढ्नुहोस्

घरमै बनाउनुहोस् होलीका परिकार

साप्ताहिक संवाददाता , चैत्र ६, २०७५

खसीको हड्डी, छाला तथा बोसो नभएको मासुलाई स–साना टुक्रा पारेर प्रेसर कुकरमा उसिल्ने । उसिनेको मासुलाई फानी तर्काएर राख्ने । अर्को कराहीमा तताइएको तेलमा सुकेको रायोको गेडा, ल्वाङ, अदुवाको टुक्रा, खुर्सानी तथा लसुनको टुत्रा हालेर पकाउने । पुरा पढ्नुहोस्

सरकार कठोर

साप्ताहिक संवाददाता , चैत्र ६, २०७५

राजधानीमा शिवरात्रीपछि बाटोमा हिड्ने महिला देख्नासाथ घरको छतमा लुकेर पानी भरिएको लोला हान्ने चलन थियो ।  पुरा पढ्नुहोस्

होली खेल्दा ध्यान दिउ

डा. रणजित झा, चैत्र ६, २०७५

होली खेल्ने त्रममा स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्नेछ । खासगरी छाला, आँखा, कान, केश आदिको सुरक्षामा विशेष ध्यान पुर्‍याउनुपर्छ ।  पुरा पढ्नुहोस्

होलीको खाना

मोदनाथ पौडेल (न्युट्रिसियन), चैत्र ६, २०७५

मिठाइ मात्र खानुभन्दा माछा, मासु अनि फलफूल पनि आफ्नो खानामा समावेश गर्नु उपयुक्त हुन्छ । यसले सन्तुलित आहार प्राप्त हुनुका साथै यो समयमा लाग्ने रुघाखोकीबाट जोगिन सकिन्छ । पुरा पढ्नुहोस्

अर्ग्यानिक रंग प्रयोग गरौं

डा. सविना भट्टराई (छालारोग विशेषज्ञ), चैत्र ६, २०७५

अहिले प्रविधिको विकाससँगै केमिकल युक्त रंगको प्रयोग बढ्दो छ । केही मेहनत गर्ने हो भने प्राकृतिक वस्तुहरू प्रयोग गरेर तिनको रंगले पनि रमाइलो होली खेल्न सकिन्छ । आधुनिक रंगको विकास नहुँदा होलीमा प्राकृतिक रंग नै प्रयोग गरिन्थ्यो । यस्ता रंगले शरीरमा कुनै असर नगर्ने विभिन्न अध्ययनले देखाएको छ ।  पुरा पढ्नुहोस्

होलीमा मदिराको रंग

साप्ताहिक संवाददाता , चैत्र ६, २०७५

होलीमा हल्का मदहोस् भएर रङसँग खेल्नुको मज्जा बेग्लै हुन्छ । गाँजाजन्य पदार्थको सेवन प्रतिबन्धित भएपछि होलीमा रंगिँदै मदहोस हुनेहरूका लागि मदिरा एकमात्र विकल्प भएको छ । मदिराको नशामा लठ्टिएर होली खेल्नुभन्दा हल्का रम–रम भएको अवस्थामा खेल्नुको मज्जा अर्कै हुन्छ । पुरा पढ्नुहोस्

होली खेल्दै कागजपत्रको गीत सार्वजनिक

साप्ताहिक संवाददाता , चैत्र ६, २०७५

चलचित्र ‘कागजपत्र’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच तिमी जाने बाटो बोलको गीत सार्वजनिक गरिएको हो, जहाँ अभिनेता नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी लगायतलाई देख्न सकिन्छ । पुरा पढ्नुहोस्