देखि

सम्म

होलीको मिठास त गाउँमै छ

कृष्ण भट्टराई, चैत्र ५, २०७५

होलीका सकारात्मक पक्ष धेरै छन् । मलाई त यो पर्व बडो मज्जाको लाग्छ । वर्षभरीको गिला–सिकवा दुर गर्ने पर्व नै होली हो । कोही रिसाएको छ भने माफी मागेर नयाँ सम्बन्धको थालनी गराउने पर्व पनि होली नै हो जस्तो लाग्छ । खाएको बेला पनि माफी माग्न पाइने एउटै मात्र पर्व भनेकै होली हो । होलीको दिन सबै चिज माफ हुन्छ । पुरा पढ्नुहोस्

तीन पाने (रक्सी)मा कहाँ–कहाँको पानी मिसिएको हुन्छ

साप्ताहिक संवाददाता , चैत्र ५, २०७५

प्रेमिका क्यासेट प्लेयरजस्तै हो, बेलाबेलामा सुनिन्छ, कहिलेकाहीँ बन्द गर्न पनि मिल्छ, त्यसबाट छुटकारा पनि पाउन सकिन्छ । तर, पत्नी भनेका रेडियोजस्तै हुन बजेका बज्यैं हुन्छन्, तिनीहरू जिन्दगीभरिकै लागि हुन् ।  पुरा पढ्नुहोस्

भाङ खाएपछि उफ्री–उफ्री नाचेछु 

साप्ताहिक संवाददाता , चैत्र ५, २०७५

म सानै थिएँ । शिवरात्रीको दिन हेटौंडाको शिव मन्दिरमा पूजा गर्न गएकी थिएँ । त्यहाँ भाङ मिसाइएको लड्डु बेच्न राखिएको रहेछ । मैले प्रसाद स्वरूप त्यो लड्डु खाएँ । त्यसमा भाङ मिसाइएको छ भन्ने मलाई थाहा थिएन । त्यो लड्डु खाएपछि म लट्टिएछु । त्यसपछि म कतिबेला घर पुगे भन्ने थाहा भएन । त्यसपछि घरमा गएर हाँसेको हास्यै गरेछु । घर पुगेपछि उफ्रिने, रुने, हास्ने गर्न थालेपछि बुबाममी पनि डराउनुभएछ । पुरा पढ्नुहोस्

होलीको झझल्को 

साप्ताहिक संवाददाता , चैत्र ५, २०७५

नयाँ वर्षको अवसरमा थाइल्याण्डमा सत्रन पर्व धुमधामसँग मनाइन्छ । होलीजस्तै यसमा पनि पिचकारीले एकअर्कालाई रंगीविरंगी पानी फ्याँकिन्छ । चिसो पानी फ्याकेर मानिसहरू अप्रिल महिनामा आफ्नो नयाँ वर्षको स्वागत गर्छन् ।  पुरा पढ्नुहोस्

सन्नी लियोनले प्रेम प्रस्ताव राखिन् भने

साप्ताहिक संवाददाता , चैत्र ५, २०७५

नाङ्गो हिँड्नुपर्ने नियम आउँदै–आउँदैन, आयो भने नियम बनाउनेहरू पहिले हिँडुन अनि म पनि हिंडौला । सबै नाङ्गो भएपछि न लाज–न घिन, सुरु–सुरुमा चाहिँ बबालै रमाइलो हुन्थ्यो होला ।  पुरा पढ्नुहोस्

अर्का विदेशी प्रशिक्षक

साप्ताहिक संवाददाता , चैत्र ५, २०७५

नेपाली राष्ट्रिय फुटबल टिमसँग जोडिएका विदेशी प्रशिक्षकको सूची लामै छ । नेपालले सन् १९८२ देखि औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो— त्यसयता धेरै विदेशी प्रशिक्षक आए र गए । यही सूचीमा थपिएका छन्— योहान कालिन । पुरा पढ्नुहोस्

होली भनेकै रमाइलो गर्ने पर्व हो

साप्ताहिक संवाददाता , चैत्र ५, २०७५

सरकारले पनि जबर्जस्ती वा इच्छाविपरीत होली खेल्न कडाइ गर्दै आएको छ । यसका साथै कर्पोरेट शैलीमा, टिकट नै बेचेर आयोजना गरिने होली विशेष कार्यक्रममा प्रवेश गर्ने हरेक व्यक्ति होली खेल्ने मुडमै हुन्छ । त्यहाँ जबर्जस्ती भन्ने कुरै हुँदैन । ठाउँ–ठाउँमा त्यसरी अर्गनाइज्ड वेमा कार्यक्रम हुने भएपछि सडकको भीडभाड पनि स्वतः कम भएको छ ।  पुरा पढ्नुहोस्

घरमै बनाउनुहोस् होलीका परिकार

साप्ताहिक संवाददाता , चैत्र ५, २०७५

चिकेन ललिपप बालबालिकादेखि ठूलासम्म सबैलाई मनपर्ने परिकार हो । होलीमा यो परिकार बनाएर खाने हो भने नयाँ किसिमको स्वाद पाइन्छ । यो परिकार बनाउन कुखुराको सग्लो फिला (लेग पिस) को छाला झिक्ने र मसला पस्ने गरी बीच–बीचमा चिर्ने । चिरेको भागमा कागतीको रस, खुर्सानीको धुलो, नुन तथा जिरा–धनियाँको धुलो हालेर मोल्ने । पुरा पढ्नुहोस्

आधुनिक रंगको असर 

साप्ताहिक संवाददाता , चैत्र ५, २०७५

होली रंगहरूको पर्व हो । होली मनाउनेहरूले रंग दलेरै होली खेल्छन् । एकै प्रकारको रंगभन्दा पनि फरक–फरक रंग सबैलाई मन पर्छ । यद्यपि ती रंगमा के मिसाइएको हुन्छ र त्यसले कस्तो असर गर्छ भन्ने जानकारी कमैलाई हुन्छ ।  पुरा पढ्नुहोस्

विदेशी पर्यटकसँग रंग खेल्ने अवसर 

साप्ताहिक संवाददाता , चैत्र ५, २०७५

रंगहरूको पर्व होली पोखरामा भव्य रुपमा मनाइन्छ । पोखरामा यसपटकको होली पनि भव्य बनाउने तयारी भैरहेको छ । पोखराको लेकसाइडमा होली व्यवस्थित तरिकाले मनाइन्छ । त्यसैले पनि विदेशी पर्यटकका अतिरिक्त पोखरा घुम्न आएका आन्तरिक पर्यटकले समेत निर्धक्क होली खेल्न पाउँछन् । पुरा पढ्नुहोस्

मेरो प्रेम विवाह नै हुन्छ, कुरो बुझ्नुभो ?

रामजी ज्ञवाली, चैत्र ५, २०७५

अभिनेता सविन श्रेष्ठ अभिनयसँगै आकर्षक ज्यानका कारण पनि धेरैको नजरमा पर्छन् । डेढ दर्जन हाराहारी चलचित्रमा देखिएका अभिनेता श्रेष्ठ आजभोली व्यवसायमा पनि सक्रिय छन् । अभिनय र व्यवसाय सँगसँगै अगाडी वढाएका उनि काठमाण्डौंस्थित कमल पोखरीमा रामजी ज्ञवालीसँग जम्का भेटमा परे र केहि गफगाफ पनि गर्न भ्याए । पुरा पढ्नुहोस्

रेखा थापाले किनिन् क्रिकेट टिम

साप्ताहिक संवाददाता , चैत्र ५, २०७५

चर्चित अभिनेत्री रेखा थापाले आगामी महिना विराटनगरमा हुने एनसिएल महिला टी–२० प्रतियोगिताका लागि क्रिकेट टिम खरिद गरेकी छिन् । उनले टी–२० प्रतियोगिताका लागि काठमाडौं सुपर च्याम्पियन्स टिम किनेकी हुन् । पुरा पढ्नुहोस्

सुशिला पाठकको ह्याप्पी होली

साप्ताहिक संवाददाता , चैत्र ५, २०७५

होलीको अबसर पारेर गायक श्रीहरि दाहाल र गायिका सुशिला पाठकको आवाजमा ‘ह्याप्पी होली’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा रुपेश बास्कोटाको शब्द र संगीत रहेको छ । पुरा पढ्नुहोस्