देखि

सम्म

होलीको विकृति बढेको कि घटेको ?

साप्ताहिक संवाददाता , चैत्र २, २०७५

विकृति बढेको हो कि जस्तो लाग्छ । पहिले सौहार्दपूर्ण तरिकाले समयमा खेल्ने, समयमा छाड्ने हुन्थ्यो । अर्को कुरा अहिले समूहमा होली मनाउने चलन छ जसले गर्दा जथाभावी रङ खेल्दा दुईपक्षबीच झगडा पनि भएको पाइन्छ ।  पुरा पढ्नुहोस्

सागर आलेको को पल्ला घरे काकामा वर्षा को अभिनय  

साप्ताहिक संवाददाता , चैत्र २, २०७५

गायक सागर आलेको स्वरमा नयाँ गीत भिडियो सार्वजनिक भएको छ । संगीतकार टिका दाहालको संगीत रहेको गीतमा राम्बो अधिकारीको शब्द रचना रहेको छ । पुरा पढ्नुहोस्

अनुष्काको नयाँ काम

साप्ताहिक संवाददाता , चैत्र २, २०७५

बलिउडका मूल धारका चलचित्रमा अभिनय गर्दै आएकी अनुष्का शर्मा जनावरहरूका लागि अस्पताल खोल्ने घोषणा गरेर चर्चामा आएकी छिन् । समाचारअनुसार अनुष्काले उत्तर प्रदेशको साहपुर जिल्लाको दह गाउँमा उक्त अस्पताल निर्माण गर्न लागेकी हुन् । पुरा पढ्नुहोस्

किन पछि हट्यो चलचित्र दाल भात तरकारी

साप्ताहिक संवाददाता , चैत्र २, २०७५

वैशाख १३ गतेदेखि अल नेपाल पदर्शनको प्रचारमा रहेको चलचित्र ‘दाल भात तरकारी’ अब उक्त मितिमा प्रदर्शनमा नआउने भएको छ । चलचित्रको टेक्निकल काम नसकिएका भन्दै यो चलचित्र निर्धारित मिति भन्दा एक साता पनि सारिएको छ ।  पुरा पढ्नुहोस्

राष्ट्रिय अक्षर महोत्सवमा मह जोडी 

साप्ताहिक संवाददाता , चैत्र २, २०७५

पर्यटन र साहित्य प्रर्वद्धनको प्रर्वद्धनका लागि रोल्पामा राष्ट्रिय अक्षर महोत्सव हुने भएको छ । पर्यटन र साहित्य प्रर्वद्धनको अभियान भन्ने मुल नाराका साथ रुन्टिगढी गाउँपालिकाको आयोजनामा चैत ७ र ८ गते होलेरीमा ‘राष्ट्रिय अक्षर महोत्सव रोल्पा–२०७५’ हुने भएको हो ।  पुरा पढ्नुहोस्

चलचित्र ‘अघोरी’को शुभमुहूर्त

साप्ताहिक संवाददाता , चैत्र २, २०७५

नेपाली कथानक चलचित्र ‘अघोरी’ को मुहूर्त सट लिइएको छ । निर्माण युनिटले चलचित्रको औपचारिक निर्माण घोषणा गर्दै बिहीबार मुहूर्त सट लिएको हो ।  पुरा पढ्नुहोस्

चर्चामा बसन्तको कुखुराको भाले

साप्ताहिक संवाददाता , चैत्र २, २०७५

गायक बसन्त विश्वकर्माको पछिल्लो गीत ‘कुखुराको भाले’ अहिले निक्कै चर्चामा छ । उनीसहित प्रीति आले, राजु ढकाल र कला लम्सालको आवाज रहेको रोइला दोहोरी गीत ‘टीकटक’ लगायतका सामाजिक सञ्जालमा अहिले भाइरल बन्दै गएको छ ।  पुरा पढ्नुहोस्

माइलाको फुटबल गीत

साप्ताहिक संवाददाता , चैत्र २, २०७५

नेपालको राष्ट्रिय गीतका रचनाकार हुन्– व्याकुल माइला । उनको एउटा अर्को विशेषता पनि छ र त्यो हो– फुटबल प्रेम । माइला फुटबल भनेपछि हुरुक्कै हुन्छन् । उनी आफ्नो जन्म स्थान ओखलढुंगामा आफ्नै सक्रियतामा फुटबल प्रतियोगिताको आयोजना समेत गर्छन् । पुरा पढ्नुहोस्

सन्तान पाउन ठाडाबत्ती

आश गुरुङ, चैत्र २, २०७५

विवाह भएको ६ वर्ष बितिसके पनि सन्तान नभएपछि स्याङ्जा गल्याङका राजु पौडेल तथा उनकी पत्नी लक्ष्मीले करापुटारको इशानेश्वर मन्दिरमा रातभरी उभिएरै बत्ती बाले । पौडेल दम्पतीले सन्तान प्राप्तिको कामना गर्दै रातभर ठाडाबत्ती बालेको बताए । पुरा पढ्नुहोस्

बिखण्डनको बाटोमा विराम

नरेन्द्र रौले, चैत्र २, २०७५

प्रधानमन्त्री केपी ओलीले सिके राउतको प्रशंसा गर्दै राष्ट्रिय सभागृहमा भनेका थिए– सिके राउत टेक्नोक्रयाट् मात्र होइनन्, थिंकर पनि हुन् । कठिन परिस्थितिमा पनि निर्णय लिन सक्ने क्षमता छ उनमा । सप्तरीको महदेवामा जन्मिएका राउतको बाल्यकाल र कलेज जीवन निकै संघर्षमय थियो ।  पुरा पढ्नुहोस्