देखि

सम्म

बावु बोगटीको टिकुली

साप्ताहिक संवाददाता , फाल्गुन १२, २०७५

गायक बावु बोगटी नयाँ गीत लिएर आएका छन् । आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरिएको गीत ‘टिकुली...’मा नारद रिजालको शब्द रहेका छन् ।  पुरा पढ्नुहोस्

ट्रेलरमा जानी नजानी

साप्ताहिक संवाददाता , फाल्गुन १२, २०७५

चैत १ गतेबाट अल नेपाल रिलिजकाने प्रचारमा रहेको चलचित्रको शिर्ष भूमिकामा रहेका कलाकार मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यू गर्ल निरिशा बस्नेतको परिचय क्यारेक्टरलाई देखाइएको छ ।  पुरा पढ्नुहोस्

जेठ ३ मा आउने भयो वीर विक्रम २

साप्ताहिक संवाददाता , फाल्गुन १२, २०७५

चलचित्र ‘वीर विक्रम–२’ आगामी जेठ ३ मा रिलिज हुने भएको छ । पल शाह, नाजिर हुसेन तथा वर्षा शिवाकोटीले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्रले आफ्नो रिलिज मिति जेठ ३ तोकेको छ । अभिनेता पलको जन्मदिनको केट काट्दै सिनेमा टिलले आफ्नो रिलिज मिति तोकेको हो ।  पुरा पढ्नुहोस्

दा¥ही ग्याङको सञ्जाल

राजाराम पौडेल, फाल्गुन १२, २०७५

झन्डै २५ जनाको फेसबुक समूहमार्फत एउटा सर्कल बनाई सामाजिक कार्य गर्न थालेका उनीहरूले दा¥ही ग्याङ फेसबुक समूहमा साथीहरूलाई एड गर्न थाले । २०७२ साल फागुन ६ गते उनीहरूले उक्त समूह निर्माण गरेका थिए । विस्तारै यसमा सदस्य थपिँदै गए । अहिले यो फेसबुक समूहमा १ लाखभन्दा बढी आबद्ध छन् । पुरा पढ्नुहोस्

फेसबुकमा दीपकराज गिरीको एक साता

साप्ताहिक संवाददाता , फाल्गुन १२, २०७५

मलाई साँघुरो चलचित्र धेरै राम्रो लागेको थियो । त्यही समूहले बनाएको अर्को चलचित्र बुलबुल आजदेखि प्रदर्शनमा आएको छ । निर्देशक विनोदजी, स्वस्तिमा तथा सम्पूर्ण युनिटलाई सफलताको शुभकामना ।  पुरा पढ्नुहोस्

धर्मेन्द्रको कता हिडेकीमा नम्रताको नृत्य 

साप्ताहिक संवाददाता , फाल्गुन १२, २०७५

गायक धर्मेन्द्र सेवानको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘कता हिडेकी’बोलको गीतको म्यूजिक भिडियोमा अभिनेत्री नम्रता सापकोटाले नृत्य गरेकी छिन् । सार्वजनिक गीतमा शब्द तथा संगीत पनि धर्मेन्द्रकै रहेको छ ।  पुरा पढ्नुहोस्

राजेश हमालको तयारी

साप्ताहिक संवाददाता , फाल्गुन १२, २०७५

एक समय नेपाली चलचित्रमा एकछत्र राज गरेका अभिनेता हुन् राजेश हमाल । लामो समय कला यात्रामा सक्रिय जीवन व्यतित गरेका हमाल पछिल्ला केहि वर्ष यता चलचित्रमा देखिएका छैनन् । उनै अभिनेता राजेश हमालले फरक खालको चलचित्रको तयारी गरिरहेको बताएका छन् । पुरा पढ्नुहोस्

बालश्रम : कलंकको टीका 

जयकिशोर भण्डारी, फाल्गुन १२, २०७५

नेपालमा गरिबीको सूचकांक बढ्नु तथा शिक्षामा सर्वसाधारणको पहुँच नपुग्नुका विविध कारणमध्ये बालश्रम पनि एउटा हो । हुन त नेपालमा बालश्रम कानुनी अपराध मानिन्छ, तर पनि कानुनको अवहेलना गर्दै गौशाला, बर्दिबास, जलेश्वर, जनकपुरजस्ता स्थानीय तथा प्रादेशिक सहरहरूमा सयौं बालमजदुर काम गरिरहेका देखिन्छन् । पुरा पढ्नुहोस्

सेकुवाका पारखीहरूका लागि 

साप्ताहिक संवाददाता , फाल्गुन १२, २०७५

काठमाडौंको हात्तीगौंडा, टोखा रोडमा अत्याधुनिक प्रविधि तथा गुणस्तरीय सेवा सुबिधाले सम्पन्न ग्रिल हाउस एन्ड सेकुवा घर रेस्टुराँ एन्ड बार स्वदेशी तथा विदेशी परिकारका पारखीहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेस्टुराँ सञ्चालनमा आएको छ । पुरा पढ्नुहोस्

झर्किएर बोलिदिन्छु, आफैं फोन काटिन्छ : करिश्मा ढकाल

प्रस्तुति: महेश तिमल्सिना, फाल्गुन १२, २०७५

जीवन कसैसँग साट्न पाए म बलिउड अभिनेत्री ऐश्वर्य रायसँग साट्थें ।  पुरा पढ्नुहोस्