देखि

सम्म

सिर्जनामाथि वक्रदृष्टि 

साप्ताहिक संवाददाता , फाल्गुन ११, २०७५

भ्रष्टाचारविरुद्ध कटु व्यंग्य गरिएको उक्त गीत गायक पशुपति शर्माले आफैंले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए । मुलुकमा विद्यमान चरम भ्रष्टाचार र समस्यामाथि निर्मम व्यंग्य गरिएकैले हुनुपर्छ युट्युबमा सार्वजनिक भएको केही समयमै उक्त गीत ट्रेन्डिङमा परेको थियो जसलाई युवा संघका नेता रमेश पौडेललगायत नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले तीव्र विरोध गरेपछि हटाइएको थियो ।  पुरा पढ्नुहोस्

लुट्न सके लुटको फिडब्याक

साप्ताहिक संवाददाता , फाल्गुन ११, २०७५

पशुपति शर्माले भनेको भन्दा बढी बेथिति छ देशमा, अनि गीत चैं रामराज्यको गाउनुपर्ने ? सिर्जनात्मक अभिमत राख्न पाउने कि नपाउने ? पुरा पढ्नुहोस्

बुलबुलमाथि समीक्षक टिप्पणी

साप्ताहिक संवाददाता , फाल्गुन ११, २०७५

प्रायः नेपाली चलचित्र भाषाले मात्र नेपाली हुन्छन्, कथा, पात्र एवं प्रस्तुतिमा स्थानीयपन हुँदैन । कथ्य संरचनालाई उपेक्षा गरिन्छ भने बजारु सूत्र पछ्याइन्छ, तर कतिपय सिनेकर्मी यस्तो ‘भाइरस’ बाट मुक्त हुन खोज्छन्, सिर्जनशीलतामा विश्वास राख्छन् । यही सोच र साहसको परिणाम हो, बुलबुल । पुरा पढ्नुहोस्

वर्किङ भिसामा ? 

साप्ताहिक संवाददाता , फाल्गुन ११, २०७५

यो वर्षको भ्यालेन्टाइन डे अभिनेत्री वर्षा राउत तथा अभिनेता संजोग कोइरालाका लागि विशेष रह्यो । संजोगको घरमा वर्किङ भिसामा जान लागेको सञ्चारकर्मीहरूको प्रतिक्रिया सुनेपछि वर्षाले जवाफ दिइन्– ‘म संजोगको घरमा नोकर हुन जान लागेकी होइन, बुहारी भएर जान लागेकी हुँ ।’ पुरा पढ्नुहोस्

एड्रेस लाउन्जमा साल्सा नाइट

साप्ताहिक संवाददाता , फाल्गुन ११, २०७५

तपाईं साल्सा नृत्यको पारखी हुनुहुन्छ ? यदि साल्सा नाच्न वा हेर्न रुचाउनुहुन्छ भने आ शनिबार हुन लागेको साल्सा नाइटमा भाग लिन सक्नुहुन्छ ।  पुरा पढ्नुहोस्

बाबुको टिकुली 

साप्ताहिक संवाददाता , फाल्गुन ११, २०७५

कहिले चलचित्रमा अभिनय गरेर त कहिले कन्सर्टमा प्रस्तुति दिएर चर्चामा आउने गायक हुन्– बाबु बोगटी । चलचित्रको अभिनयमा सक्रिय भएपछि श्रोताहरूले उनका नयाँ गीत त्यति सुन्न पाइरहेका छैनन् । यद्यपि, अहिले आएर उनले दर्शक तथा स्रोताको लागि बिल्कुलै नयाँ गीत तयार पारेका छन्–टिकुली । पुरा पढ्नुहोस्

दुई किशोरीको रहस्मय मृत्यु

शंकर आचार्य, फाल्गुन ११, २०७५

‘निभा र किरण’ लेखिएको सुसाइड नोटसँग गुलाफको फुल र महिला घडी पनि राखिएको अवस्थामा फेला परेको थियो । प्रहरीले किरणकै हस्तलिखित तथा उनकै हरियो रंगको डायरीमा सुसाइड नोट लेखिएको बताएको छ । आधा डायरीमा माया प्रेमसम्बन्धी शायरी लेखिएको छ भने त्यसको अन्त्यमा रातो रंगको डट पेनले सुसाइड नोट लेखिएको छ । पुरा पढ्नुहोस्

प्रधानमन्त्री रोजगार कार्यक्रम कस्तो लाग्यो ?

साप्ताहिक संवाददाता , फाल्गुन ११, २०७५

सरकारले केही गर्न खोजेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ, तर यहाँ केही गर्छु भन्नेलाई हौसला दिनुको सट्टा गिराउने काम मात्र हुन्छ । त्यही भएर यो देशको विकास हुँदैन । पुरा पढ्नुहोस्

असफल प्रशिक्षक सफल प्रशिक्षक

साप्ताहिक संवाददाता , फाल्गुन ११, २०७५

हरि खड्काको नेतृत्वमा पुलिस टिमले जति पनि प्रतियोगिता खेल्यो, त्यसमा कहिल्यै राम्रो गर्न सकेन । पछि उनले पुलिस छाडे र उनलाई जिम्मा दिइयो, नेपाली महिला राष्ट्रिय फुटबल टिमको । हरिको भाग्यले कसरी कोल्टे फेरेको छ भने अब उनी नेपाली महिला राष्ट्रिय टिमका सबैभन्दा सफल प्रशिक्षक सावित भएका छन् । पुरा पढ्नुहोस्