देखि

सम्म

फागुन १० देखि १६ गतेसम्मको राशीफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), फाल्गुन १०, २०७५

साना किसिमका लगानीबाटै प्रशस्त धन आर्जन गर्न सकिनेछ । मांगलिक कार्यमा खर्च गर्नुपर्ने हुँदा आवश्यक खर्चको जोहो गर्नुपर्नेछ । स्वास्थसम्बन्धी समस्याबाट स्वतः मुक्ति पाइनेछ । सामाजिक क्षेत्रमा कार्य गर्ने अवसर जुट्नेछ । ढिलै भए पनि प्रतिष्ठा प्राप्त हुनेछ । पुरा पढ्नुहोस्

चलचित्र घरमा रुमालै छ चिनो 

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७५

चलचित्र रुमालै छ चिनोको प्रदर्शन आज शुक्रबार प्रारम्भ भएको छ । यो चलचित्र काँठ क्षेत्रका गायक रेशम थापाको लोकदोहोरी रुमालै छ चिनोबाट शीर्षक सापटी लिएर तयार पारिएको निर्माण पक्षले जनाएको छ । यो चलचित्रमा वीर गोर्खालीको कथा प्रस्तुत गरिएको छ ।  पुरा पढ्नुहोस्

सहयोगी पल

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७५

अभिनेता पल शाहलेसर्लाही जिल्लास्थित एक बाल गृहलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेका छन् । द्वन्द्व प्रभावित बालबालिकाको उज्जवल भविष्यको कामना गर्दै पलले सहयोग गरेका हुन् । पुरा पढ्नुहोस्

चलचित्र ब्वाइ फ्रेण्ड

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७५

नेपाली चलचित्र ब्वाइ फ्रेण्ड आजदेखि प्रदर्शनमा आएको छ । युवा पिँढीमा मौलाइरहेको ब्वाइफ्रेण्ड र गर्लफ्रेण्डमात्र नभएर अभिभावकले आफ्ना छोराछोरीप्रति जिम्मेवारी बहन गर्न नसक्दा आउने परिणाम कस्तो हुन्छ भन्ने कुरा यो चलचित्रमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।  पुरा पढ्नुहोस्

टर्टल लाऊन्जमा इटालीकी डिजे

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७५

डिजे मिर्का पहिलो पटक नेपाल आउन लागेकी हुन् । उनले ठमेलस्थित टर्टल लाउन्जमा आज र भोलि प्रस्तुति दिनेछिन् । उनले त्यहाँ आफ्ना उत्कृष्ट हिपहप इडिएम म्युजिक प्रस्तुत गर्ने बताइएको छ ।  पुरा पढ्नुहोस्

प्रदिपको इन्ट्री

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७५

अभिनेता प्रदिप खड्काले चलचित्र ‘कबड्डी’को तेस्रो सिरिजमा काम गर्ने भएका छन् । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘कबड्डी’का दुई सिरिजले नेपाली सिने उद्योगमा राम्रै चर्चा पाएका थिए । यो चलचित्रको तेस्रो सिक्वेलबाट चकलेटी अनुहारका कारण चर्चामा रहेका प्रदिप खड्काले इन्ट्री गर्ने भएका हुन् । पुरा पढ्नुहोस्

नेपाल लोकस्टारको प्रोमो सार्वजनिक, विजेतालाई ५० लाख (प्रोमोसहित)

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७५

सिङगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’को प्रोमो सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा लोक गीतसंगीतनै नेपालको मौलिक पहिचान र चिनारी भएको उल्लेख गरिएको छ । सिङगिङ रियालिटी शो नेपाल लोक स्टारका विजेताले करसहित नगद ५० लाख रुपैयाा पाउने छन् । पुरा पढ्नुहोस्

सुरु भयो रुन्टीगढी विकास सम्मेलन

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७५

रोल्पाको रुन्टीगढी गाउँपालिकाको आयोजनामा आजबाट ‘रुन्टीगढी विकास सम्मेलन २०७५’ सुरु भएको छ । भोलीसम्म चल्ने विकास सम्मेलनका लागि ‘विकासका लागि साझेदारी’ भन्ने नारा तय गरिएको छ । सम्मेलनमा सघीय उर्जा तथा जलश्रोत मन्त्री बर्षमान पुन प्रमुख अतिथीका रुपमा रहने आयोजले जनाएको छ ।  पुरा पढ्नुहोस्

शिवको परदेशी रुवाउने गीत 

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७५

‘विदाईको दिन आँसुले आँखा भिजेको पाएथेवर्षो पहिले आमालाई छाडी परदेश आएथेपरदेशी हुँदा आमाको आँसु, पुछ्न नि पाइएनआमाले धरती छाडेर गइन, मुख देख्नै पाइएन’ पुरा पढ्नुहोस्

सुरू भयो दोश्रो नेपाल अर्न्तराष्ट्रिय फिल्म फेस्टिभल’

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७५

हिजोबाट राजधानीको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा ‘दोस्रो नेपाल अर्न्तराष्ट्रिय फिल्म फेस्टिभल’ सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्कमल दाहालले महोत्सवको बिहीबार उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नेपाली सिनेमा ‘हरि’ प्रदर्शन गरियो । पुरा पढ्नुहोस्

आशा जगाउने आइकनहरू

भिषा काफ्ले, फाल्गुन ११, २०७५

नाटक विधालाई आमरूपमा लोकप्रिय बनाउन र त्यसको स्तर उकास्नमा अत्यन्त महत्वपूर्ण योगदान पुर्‍याउनुभएकाले तपाईंको धैर्य, कलाप्रतिको प्रतिबद्धता र समर्पणको कदर गर्दै तपाईंलाई कान्तिपुर आइकन अर्पण गरिएको छ । पुरा पढ्नुहोस्

गेष्ट पोजर रोली

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७५

शिरमा कालो टोपी, भीमकाय शरीर । खचाखच दर्शकमाझ बडिबिल्डिङमा संसारकै सबैभन्दा वलिष्ठ शरीर भएका रोली विंकलार स्टेजमा झुल्किए । सिट्ठी र हुटिङका बीच उनले करिब ५ मिनेटसम्म स्टेजमै सुंगठित शरीरका विभिन्न पोज प्रस्तुत गरे । पुरा पढ्नुहोस्

चलचित्र जस्तै गीत

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७५

दीपक आचार्यद्धारा निर्देशित ओढेर घोङघट बोलको गीत सार्वजनिक गरिएको छ । बिहिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको भिडियोमा कृशल कंडेल र सेड्रिना शर्माले पहिलोपटक स्क्रिन शेयर गरेका छन् । पुरा पढ्नुहोस्

ट्रेन्डिङ १ भद्रगोलको कब्जामा

रामजी ज्ञवाली, फाल्गुन १०, २०७५

आफुसँग सम्बन्धित भिडियो युट्युवमा ट्रेन्डिङ वानमा आयो भने नेपालका नम्बर वान कहलिएका कलाकारहरु मख्ख पर्छन् । स्टाटस शेयर गर्छन । यसबारेमा मिडियामा समाचार समेत बन्छन् । पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृङ्खला भद्रगोलका अधिकांस एपिसोड ट्रेन्डिङ वानमा पर्ने गरेका छन् तर मिडियामा समाचार बन्दैनन् । पुरा पढ्नुहोस्

सर्वनाममा रुपाकृ 

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७५

कृष्ण वली र रुपा मगरको कथामाथि बनेको नाटक अहिले कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ । नाटक हो, रुपाकृ । विद्युतका प्राविधिक कृष्ण र रुपाले अन्तरजातिय विवाह गरेका हुन् । पुरा पढ्नुहोस्