देखि

सम्म

फाइनान्सीयल नोटिसेसको मोबाईल एप्स सार्वजनिक

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७५

यस एप्सबाट बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने सम्पूर्ण सूचनाहरु, रोजगारीको सूचना, बोलपत्र आह्वान, सेयर सम्बन्धी सूचना, ब्याजदर परिवर्तनको सूचना, वित्तीय विवरण, कर्जा भुक्तानी, मिटिङ, महत्वपूर्ण जानकारीहरु तथा ताजा सूचनाहरु छुट्टा छुट्टै रुपमा हेर्न सकिने व्यवस्था गरिएको छ । पुरा पढ्नुहोस्

कागजी विवाह गर्नेको कथा कागजपत्रमा

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७५

चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा पछिल्लो समय देशमा मौलाएको काजगी विवाहको कथा प्रस्तुत गरिएको छ ।  पुरा पढ्नुहोस्

बसन्तको सिने इक्यूमेन्ट हाउस सञ्चालनमा

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७५

काठमाण्डौको अनामनगरमा ‘सिने इक्यूमेन्ट हाउस’ संचालनमा आएको छ । निर्देशक बसन्त निरौला र पब्लिसिटी डिजाइनर बिजय बस्यालले संयुक्त रुपमा यो हाउस सञ्चालनमा ल्याएका हुन् । चलचित्र छायांकनका लागि चाहिने सम्पूर्ण उपकर यो हाउसमा पाइने निरौलाले जानकारी दिए । पुरा पढ्नुहोस्

मुंगडाको आलोचना

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७५

हालै अजय देवगणको चलचित्र टोटल धमालको आइकोनिक गीत ‘मुंगडा’ लाई नयाँ संस्करणमा प्रस्तुत गरियो । डान्स क्विन हेलेनको उक्त गीतलाई सोनाक्षी सिन्हाले टोटल धमालमा रि–क्रिएट गरेकी छिन् । गीतमा सोनाक्षीको फिटनेस, नृत्य तथा प्रस्तुति उत्कृष्ट छ । यद्यपि, दर्शकलाई मुंगडाको नयाँ भर्सन मन परेन । पुरा पढ्नुहोस्

चलचित्रमा विरही

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७५

विरही कार्की लोकदोहोरी गायक हुन् । उनले गाएका थुप्रै लोक तथा दोहोरी गीत लोकप्रिय छन् । श्रोताको रोजाइमा पर्ने लोकगीत गाएर चर्चामा आइरहने यी गायकले यतिबेला अर्को एउटा उपलब्धि हासिल गरेका छन् । पुरा पढ्नुहोस्

प्रमोदको स्वाभिमानी गीत

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७५

गायक प्रमोद खरेलको स्वरमा ‘स्वाभिमानी बनी हामी’ बोलको राष्ट्रिय गीतको भिडियो यूटुव मार्फत् रिलिज भएको छ । पुजा मारियाको एल्बम ‘जिवन साथी’ मा संग्रहित राष्ट्रिय गीतले हरेक नेपालीलाई स्वाभिमानी बन्न आग्रह गरेको छ ।  पुरा पढ्नुहोस्

केकी र आर्जनको मिल्यो केमेस्ट्रि 

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७५

अभिनेत्री केकी अधिकारी व्यत्तिगत सम्बन्धका बारेमा चनाखो छिन् । उनी हत्तपत्त आफ्नो नाम कुनै पनि पुरुषसंग जोडिएको मन पराउ“दिनन् । यसपटक भने अचम्म भएको छ । आफ्नो नाम गायक आर्जन पाण्डेसंग जोडि“दा समेत उनी मौन छिन् । पुरा पढ्नुहोस्

ट्रेलरमा अदालत

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७५

फाल्गुनन्द लिङ्देन फिल्मस्द्वारा निर्माण गरिएको चलचित्र ‘अदालत’ को ट्रेलर सार्वजनिक भएको छ । फागुन २४ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको यो चलचित्रमा लेखन तथा निर्देशन दिनेश लिङ्देनको रहेका छन् । पुरा पढ्नुहोस्

पहिलो सांग्रिला अन्तर विद्यालय फुटसल प्रतियोगिता हुँदै 

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७५

पहिलो सांग्रिला अन्तर विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । गोकेर्णेश्वर नगरपालिकास्थित सांग्रिला पब्लिक स्कूलको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका भित्रका करिव ३२ वटा विद्यालयले सहभागिता जनाउँदै छन् ।  पुरा पढ्नुहोस्

प्रेमको सफलता बिहे मात्रै होईन : आर्यन अधिकारी

रामजी ज्ञवाली, फाल्गुन ९, २०७५

अभिनेता आर्यन अधिकारी चलचित्रमा काम गर्न थालेको छोटो समयमा धेरैको नजरमा परेका अभिनेता हुन् । लामो समयदेखी अमेरिकामा बसिरहेका उनि चलचित्र खेल्नकै लागी नेपाल आएका थिए, छोटो समयमै धेरैको वाहवाही कमाए । वाँध मायाले, वटरफ्लाई, के म तिम्रो होईन र लगायतका चलचित्रमा अभिनय गरेका उनका केहि चलचित्र आउन बाकी छ । आकर्षक ज्यान र अभिनयका कारण आर्यनको लोकप्रियता वढ्दो छ । हालै कान्तिपुरका रामजी ज्ञवालीले आर्यनसँग पुर्ण रुपमा प्रेम बार्ता गरेका छन्, प्रस्तुत छ कुराकानीको सम्पादित अंश । पुरा पढ्नुहोस्

जलजलाको नयाँ गीत

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७५

चर्चित संगीत रियालिटी शो ‘नेपाली तारा’ को सिजन–३ बाट एकाएक चर्चामा आएकी गायिका जलजला परियारको नयाँ गीत सार्वजनिक भएको छ । जलजलासँगै क्रिस पिकेको स्वर रहेको उक्त गीतले बाध्यताले विदेशिने नेपाली युवाको कथा बोल्छ । पुरा पढ्नुहोस्

लभ स्टेसनको १ लाख सहयोग

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७५

चैत २२ गतेबाट प्रदर्शन हुने चलचित्र लभ स्टेसनका कलाकारहरुले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई सहयोग हस्तान्तरण गरेका छन् । वुधवार मेघाको डेरा भक्तपुरमा पुगेर अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाहि, संगीतकार एलिस कार्कीलगायत चलचित्र निर्माण टिम पुगेर १ लाख रकम हस्तान्तरण गरेको हो । पुरा पढ्नुहोस्

भौगोलिक सूचना प्रणाली सम्बन्धी कार्यशाला

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७५

टोखा नगरपालिकामा भौगोलिक सूचना प्रणाली सम्बन्धी ५ दिने कार्यशाला तथा तालिम सम्पन्न भएको छ । फागुन २ गते सुरु भएको तालिममा उक्त नगरपालिका १७ जना प्राबिधिक कर्मचारी र प्रत्येक वडाका कार्यालय सहायक तथा वडा सचिव गरि २८ जना सहभागी थिए । पुरा पढ्नुहोस्