देखि

सम्म

स्वयंलाई नियन्त्रण गर्न नसक्दा

अनिल श्रेष्ठ, फाल्गुन ७, २०७५

प्रहरीले एक साता लामो अनुसन्धानपछि वास्तविकता पत्ता लगाउँदै घटनामा संलग्न विराटनगर– ८ बलुवाहीका १९ वर्षीय चन्दु महतो तथा सोही ठाउँका २५ वर्षीय भुट्टु भनिने अब्बास अन्सारीलाई पक्राउ गरेको छ । यौनसम्पर्क गर्ने तीव्र इच्छा जागेपछि अब्बास र चन्दुले रूपमतीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । पुरा पढ्नुहोस्

सम्पथको सातौँ जनम 

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७५

गायक सम्पथ ढकाल ‘सन्तोष’ को रोमान्टिक गीत ‘सातौं जनम...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम भाव समेटिएको उक्त गीतमा गायक ढकालकै शब्द तथा संगीत सुन्न सकिन्छ । पुरा पढ्नुहोस्

चर्चित अविवाहित पुरुषहरु

कृष्ण भट्टराई, फाल्गुन ७, २०७५

विवाहलाई बनारसको लड्डु भन्न थालिएको वर्षौं भयो । खाए पनि पछुताउने अनि नखाए पनि पछुताउने भएकाले विवाहलाई लड्डुसँग तुलना गरिएको होला । उमेर पुगेपछि विवाह गर्नु प्राकृतिक कुरा हो । विवाह भएपछि महिला हुन् अथवा पुरुष, जिम्मेवारीमा बाँधिन्छन् भन्ने आमधारणा छ । हाम्रो नेपाली समाजमा विवाहका आफ्नै मूल्य–मान्यता छन् । पुरा पढ्नुहोस्

पिङ खेल्दै श्रृंखला

राजाराम पौडेल, फाल्गुन ७, २०७५

मिस नेपाल–२०१८ श्रृंखला खतिवडा पिङ खेलिरहेको अवस्थामा भेटिइन् । क्यान्सर रोगसम्बन्धी जनचेतना जगाउन आयोजित काठमाडौं मोटर र्‍यालीमा सहभागी पोखरा पुगेकी खतिवडा साथीहरूसँग फेवाताल किनारामा अवस्थित कोकोबिच पुगिन् । पुरा पढ्नुहोस्

रणवीर र वरुणको चाहना

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७५

बलिउड अभिनेता आमिर खानले सन् ९० को दशकको आफ्नो सुपरहिट चलचित्र अन्दाज अपना अपनाको रिमेकमा रणवीर सिंह तथा बरुण धवनलाई लिन चाहेको धारणा व्यक्त गरेका छन् । आमिर खान तथा सलमान खानको उक्त चलचित्रको रिमेक भर्सन अहिले चर्चामा छ । पुरा पढ्नुहोस्

फेसबुकले ल्याउदै छ एलओएल

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७५

स्न्यापच्याट, इन्स्टाग्राम तथा टिकटक जस्ता सोसल मिडिया प्लेटफर्मले फेसबुकलाई टक्कर दिइरहेका छन् । युवाहरूलाई आकर्षित गर्न फेसबुकले एलओएल अर्थात लाफिङ आउट लाउडका लागि कार्य गरिरहेको छ । यसमा मिम, जीआइएफ र रमाइलोले भरिएको छोटो भिडियो सेयर गर्न सकिनेछ । पुरा पढ्नुहोस्

अमित दुगडका भ्यालेन्टाइन चुटकिला

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७५

एक जोडीले आत्महत्या गर्ने निर्णय गरेछ र अग्लो घरबाट पहिले प्रेमीले हाम फालेछ । त्यत्तिकैमा प्रेमिकाले आँखा बन्द गरिछ र भनिछ : माया त अन्धो हुन्छ र उ फर्केर गइछ । त्यो देखेर प्रेमीले पनि यसो भन्दै आफ्नो प्यारासुट खोलेछ : माया त कहिल्यै मर्दैन ! पुरा पढ्नुहोस्

अभिनेत्री स्वस्तिमाले गरिन मुकुनलाई यस्तो आग्रह

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७५

सार्वजनिक दृश्यमा चलचित्रका शिर्ष कलाकार स्वस्तिमा खड्का र मुकुन भुषालको फोन संवाद समावेश गरिएको छ । झट्ट सुन्दा रोमान्टिक लागे पनि सार्वजनिक दृश्य चलचित्रको महत्वपूर्ण अंश रहेको निर्देशक विनोद पौडेलले बताए । चलचित्रका लेखक समेत रहेका पौडेलले दृश्यले गहिरो अर्थ बोकेको बताएका छन् ।  पुरा पढ्नुहोस्

बुलबुलको पोस्टर च्यात्न प्रहरीको निर्देशन

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७५

शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलबुलको पोस्टर हटाउन प्रहरीले निर्देशन दिएको छ । पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरेको गुनासो आएपछि प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको हो । पुरा पढ्नुहोस्

गोपीको पुरस्कार पाए कविले 

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७५

चलचित्र ‘गोपी’ युनिटले कविता लेखन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेको छ । चलचित्रका निर्देशक दीपेन्द्र लामा र निर्माता मणिकर्ण केसीले काठमाडौं एक कार्यक्रम गर्दै विजेताहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरेका हुन् । पुरा पढ्नुहोस्