देखि

सम्म

वसन्त ऋतुको सुन्दर पक्ष के ? 

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७५

कोइलीको कुहु– कुहु र काफल पाक्यो चरीको सन्देश । फूल अनि हरिया रूखहरू, उमंग दिने समय, नयाँ क्यालेन्डर,नयाँ उत्साह र अठोट...यिनै हुन् वसन्त ऋतुका सुन्दर पक्ष ।  पुरा पढ्नुहोस्

सहरमा उपत्यकाबाहिरको स्वाद

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७५

रौतहट जिल्लाका गरुडा, गौर, कटहरिया आदि बजारमा पाइने कटियामा पकाएको खसीको मासुको स्वाद विशेष मानिन्छ । कटियाको अर्थ हुन्छ, माटोको भाँडो । एक पटक कटियामा पाकेको स्वाद चाख्नेहरूको जिब्रोमा यसको स्वाद झुन्डिन्छ । अब भने यो स्वाद चाख्न रौतहट नै पुगिरहनु पर्दैन । डिल्लीबजार, कालिकास्थानस्थित कटिया हाउसमा त्यो रहर पूरा हुनेछ । पुरा पढ्नुहोस्

मलिका अब अभिनेत्री 

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७५

चैत २९ गते प्रदर्शनमा आउने चलचित्र ‘यात्रा–अ म्युजिक भ्लग’ मार्फत रजतपटमा आउने तयारी गरिरहेकी मलिका महतले पहिलो चलचित्रमै अभिनेता सलिनमान बानियाँसंग अनस्क्रिन रोमान्स गर्ने अवसर पाएकी छिन् । पुरा पढ्नुहोस्

बलिउड भर्सेस हलिउड

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७५

पछिल्लो छ वर्षमा बलिउडका चलचित्रको व्यवसाय २८ प्रतिशतले बढेको छ भने हलिउड चलचित्रको बजार १ सय ५७ प्रतिशतले बढेको छ । सन् २०१७ को तुलनामा २०१८ मा बलिउड चलचित्रको बक्स अफिस कलेक्सन करिब १५ प्रतिशतले बढ्यो, जबकी हलिउड चलचित्रको कमाई २१ प्रतिशतले बढी भयो । पुरा पढ्नुहोस्

पशुपतिको पक्षमा लोक दोहोरी प्रतिष्ठान, माईतीघरमा प्रदर्शन

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७५

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पनि पशुपति शर्माको गीत ‘लुट्न सके लुट्’ जस्ताको त्यस्तै अपलोड गर्न आग्रह गरेको छ । केहिदिन अघि गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको गीत सार्वजनिक गरे । उक्त गीत गायक शर्माले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए । पुरा पढ्नुहोस्

पुरानो बुलेटको ट्रेलर सार्वजनिक 

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७५

चैत १  गतेबाट प्रदर्शनको प्रचारमा रहेको चलचित्र ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक भएको छ । बुलेट बाइक चढ्ने एक युवकको जीवनमा आउने उतारचढावमा आधारित चलचित्रको ट्रेलरमा कमेडी, एक्सन, प्रेम, रोमान्स, रोदन सबै समेटिएको छ ।   पुरा पढ्नुहोस्

निरुता, उत्तम र दीलिप फेरि एक साथ 

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७५

अभिनेत्री निरुता सिंहले सुपरहिट चलचित्र ‘दर्पण छायाँ’को सिक्वेल बन्न सक्ने संकेत देखाएकी छिन् । उनले एक कुराकानीका क्रममा उक्त चलचित्रको सिक्वेल बन्न सक्ने संकेत देखाएकी हुन् ।  दर्पण छायाँको अब बन्ने सिक्वेलमा पनि उत्तम प्रधान, दिलिप रायमाझी र निरुता सिंहले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने पनि उनको भनाई थियो । पुरा पढ्नुहोस्

एक्लै प्रचारमा अप्सना थापा

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७५

एक समय रेशम थापाले गाएको ‘रुमालै छ चिनो’ बोलको गीत निक्कै चर्चित थियो । अहिले यहि नामलाई सापटी लिएर ज्योती फिल्मस् ले चलचित्रनै निर्माण गरेको छ । चलचित्र ‘रुमालै छ चिनो’ यसै साता प्रदर्शनमा आउँदै छ । यो चलचित्रको प्रचारमा अभिनेत्री अप्सना थापा एक्लै परेकी छिन् । पुरा पढ्नुहोस्

खानाका पारखीका लागि भोज स्प्रिंग कार्निवल

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७५

भोज डिल्सले आफ्नो दोस्रो संस्करण स्वरुप ‘भोज स्प्रिंग कार्निवल’ गर्ने भएको छ । डिल्सले आगामी फेबु्रअरी १८ देखि २४ तारिकसम् मगर्न लागेको ‘भोज स्प्रिंग कार्निवल’को भव्य तयारी गरिरहेको छ । खानाका पारखीहरुका लागि लक्षित गर्दै आयोजना हुने लागेको ‘भोज स्प्रिंग कार्निवल’मा सय भन्दा धेरै रेस्टुराँको सहभागीता रहने छ ।  पुरा पढ्नुहोस्

तलब नेपालको काम बाहिर

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७५

नेपाली फुटबलका सर्वाधिक सफल प्रशिक्षक हुन्— ग्योतुको कोजी । उनकै नेतृत्वमा नेपालले सोलिडारिटी कप जितेको थियो । नेपालमा भिसा प्रक्रिया नमिलेपछि उनी समस्यामा परे । त्यसयता उनी नेपाल प्रवेश गर्न सकेका छैनन्, तर अनुबन्ध अनुसार उनले फेब्रुअरीसम्म प्रशिक्षकका हैसियतमा तलब भने प्राप्त गरिरहेका छन् । पुरा पढ्नुहोस्

कसैको लायक छु

नवीन प्यासी, फाल्गुन ६, २०७५

म त ऐना न थिएँतिमीले हेछ्र्याै कि भनेर तिम्रो अनुहारको झ्यालमा उभिएको थिएँ पुरा पढ्नुहोस्

दि म्यान फ्रम काठमाडौंको गीत

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७५

चैत्र १ गतेबाट सार्वजनिक हुने चलचित्र दि म्यान फ्रम काठमाडौंको नयाँ गीत सार्वजनिक गरिएको छ । सोमबार युट्युबबाट सार्वजनिक ‘किच किच्ये माया’ बोलको गीतमा सुजेन्द्र डि कार्कीको शब्द तथा संगीत छ, चन्दन ध्वोज केसीको स्वर छ । पुरा पढ्नुहोस्

आप्पाको साँझ परे पछि

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७५

दयाहाङ राईको मुख्य भुमिका रहेको चलचित्र आप्पाको नयाँ गीत सार्वजनिक गरिएको छ । सिनेमाको ‘साँझ परे पछि’ बोलको गीत सोमबार दिउँसो सार्वजनिक गरिएको हो । निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेको गीतमा निर्देशक गुरुङ र स्नेहश्री थापाको स्वर छ । पुरा पढ्नुहोस्

कस्तो होला कृष्ण र बिन्दुको घरबार ?

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७५

नव गायक कृष्ण कार्की र बिन्दु परियारको आवाजमा ‘घरबारमा’ बोलको गीत सार्वजनिक भएको छ । केहि वर्ष यता गायन सम्बन्धि विभिन्न प्रशिक्षण लिईरहेका कृष्णको यो डेव्यु गित हो, गीतमा पल शाह र आँचल शर्मालाई अभिनय गराइएको छ । पुरा पढ्नुहोस्