देखि

सम्म

अमर प्रेमकथा

अधिकारी रवीन्द्र, फाल्गुन ५, २०७५

जस्तै प्रगाढ प्रेम भए पनि वियोगपछिको पीडामा जीवन गुजार्ने सर्त अब हामीलाई मञ्जुर छैन, किनभने यो संसारमा रोदन र आँसुको कमी छँदै छैन । यहाँ हाँसो चाहिएको छ, संयोग र पुनर्मिलनका कथाले भित्र्याउने खुसी चाहिएको छ । अनि चाहिएको छ कुम जोडेर यात्रामा निस्कने र वर्तमानमा सँगै बाँचिरहने असंख्य नरनारीको भीड, जसले वियोगलाई बिर्साउनेछ । पुरा पढ्नुहोस्

पशुपतिले युट्युबबाट हटाए लुट्न सके लुट 

साप्ताहिक संवाददाता , फाल्गुन ५, २०७५

केहिदिन अघि मात्रै गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत सार्वजनिक भयो । उक्त गीत गायक शर्माले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए । तर, उक्त गीत अहिले युट्युबबाट हटाईएको छ ।  सत्तारूढ दलका नेताहरूले प्रधानमन्त्रीसँग उक्त गीतमा प्रतिबन्ध लगाउन माग गरेकै दिन युट्युब च्यानलबाट हटाइएको हो । पुरा पढ्नुहोस्

एउटै गीतमा भुवन र अनमोल 

साप्ताहिक संवाददाता , फाल्गुन ५, २०७५

नेपाली चलचित्र उद्योगका सुपर स्टार भुवन केसी र पछिल्लो समय मेगा स्टारको उपाधि पाएका अनमोल केसी एउटै गीतमा देखिएका छन् । अहिले निक्कै चर्चामा रहेको चलचित्र ‘क्याप्टेन’को गीतमा बाबु छोरा एकै साथ देखिएका हुन् । ‘कर्ली कर्ली कपाल’ बोलको गीतको भिडियोमा अनमोल र भुवनलाई अभिनेत्री निरुता सिंहले साथ दिएकी छिन् ।  पुरा पढ्नुहोस्

चलचित्र ‘तुलसी’को ट्रेलर सार्वजनिक

साप्ताहिक संवाददाता , फाल्गुन ५, २०७५

ऋचा घिमिरेको प्रस्तुति चलचित्र ‘तुलसी’को ट्रेलर सार्वजनिक भएको छ । शंकर घिमिरेको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘तुलसी’को ट्रेलरमा लव, रोमान्स, एक्सन र सामाजिक चेतना समावेश गरिएको छ ।  पुरा पढ्नुहोस्

हिउँमा रमाउँदै नेपाली

बिष्णु तारुके, फाल्गुन ५, २०७५

यो वर्षको लगभग अन्त्यतिर वरिपरिका डाँडाहरूमा पनि बाक्लो हिउँ परेकाले हिउँमा रमाउन उपत्यकावासीले धेरै टाढा जानु परेन । ककनीका स्थानीय शिक्षक भुवन खत्री काठमाडौं वरपरका डाँडामा १३ वर्षपछि यति बाक्लो हिउँ परेको बताउँछन् ।  पुरा पढ्नुहोस्

साम्बाको साकार भएको सपना

साप्ताहिक संवाददाता , फाल्गुन ५, २०७५

नेपाली महिला फुटबलले पाएको अहिलेसम्मकै अब्बल दर्जाकी खेलाडी हुन्— सावित्री भण्डारी । यी फरवार्डलाई साम्बा भनेर पनि सम्बोधन गरिन्छ । ब्राजिलीयन फुटबलकी प्रशंसक सावित्रीको परिचय नै साम्बा हो । यिनै साम्बाको एउटा ठूलो सपना पूरा भएको छ । पुरा पढ्नुहोस्

प्रेममा पर्दा के हुन्छ ?

महेश तिमल्सिना , फाल्गुन ५, २०७५

प्रेम एउटा फरक र बेग्लै अनुभूति हो । एकदम पृथक र सुन्दर अनुभूति भएकैले प्रेमले सबैको मनमा अमीट छाप छोडिरहेको हुन्छ । के सर्वसाधारण, के सेलिब्रेटी हरेकको मनमा प्रेमको मिठो अनुभूति टुसाएकै हुन्छ । युवा हुन् वा प्रौढ, गरिब हुन् वा धनी सबैको जीवनमा एकपटक प्रेम भएकै हुन्छ । अझ प्रेयसीहरूसँगका प्रेमिल अनुभूतिका त के कुरा ?  पुरा पढ्नुहोस्

लभ बर्ड्स

कृष्ण भट्टराई, फाल्गुन ५, २०७५

हलिउड–बलिउडझैं नेपाली चलचित्र उद्योगमा पनि सेलिब्रेटीहरूको लभ–रोमान्स तथा ब्रेकअपको श्रृंखला चलिरहन्छ । कुनै एउटा चलचित्रमा सँगै काम गर्नेबित्तिकै रोमान्समा परेको गसिप बन्नु तथा दोस्रो चलचित्रमा त्यही जोडी दोहोरिएन भने ब्रेकअप भएको अनुमान गर्दै पुन: अर्को गसिप बन्नु नौलो कुरा रहेन । यद्यपि हामीले भ्यालेन्टाइन्स डेको अवसर पारेर छ वटा त्यस्ता जोडीका बारेमा सामग्री तयार पारेका छौं, जो रियल लाइफमै रोमान्स गरिरहेका छन् । पुरा पढ्नुहोस्

कलाको सम्भावना 

साप्ताहिक संवाददाता , फाल्गुन ५, २०७५

नेपाली चलचित्रले कला राईका रूपमा एउटा नयाँ अनुहार पाएको छ । चलचित्र मुर्चुङ्गामार्फत रजतपटमा पदार्पण गरेकी यी अभिनेत्री पहिलो चलचित्र प्रदर्शन नहुँदै दोस्रो चलचित्रमा सक्रिय भैसकेकी छिन् । यतिबेला चलचित्र आरुषीमा व्यस्त कला उक्त चलचित्रकी मुख्य कलाकार हुन् । पुरा पढ्नुहोस्

मेटिदैँ अनमोल साम्राज्ञीबीचको दुरी

साप्ताहिक संवाददाता , फाल्गुन ५, २०७५

अभिनेता भुवन केसीले केहि वर्ष अघि चलचित्र ‘ड्रिम्स’ निर्माण गरे । यहि चलचित्रबाट भुवनका छोरा अनमोल केसी अभिनेताका रुपमा रजतपटमा भित्रिए । यस अघि पनि उनले चलचित्र साथी म तिम्रोमा छोटो भूमिका त निर्वाह गरेका थिए । यहि चलचित्रबाट अभिनेत्रीका रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाहले अनमोलको जोडीका रुपमा रजतपटमा पर्दापण गरिन् ।  पुरा पढ्नुहोस्

वरिष्ठ लोक गायक बस्नेतलाई रेडियो कान्तिपुरको विशेष सम्मान 

साप्ताहिक संवाददाता , फाल्गुन ५, २०७५

रेडियो कान्तिपुरले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई विशेष सम्मान गरेको छ ।  सलाम जिउँदो इतिहासलाई कार्यक्रमको १० औँ संस्करण अन्तर्गत शनिबार वरिष्ठ लोक गायक बस्नेतलाई सम्मान गरेको हो ।  पुरा पढ्नुहोस्