देखि

सम्म

कुन राशिको प्रेम जीवन कस्तो रहला ?

एजेन्सी, फाल्गुन १, २०७५

प्रेम सम्बन्धका दृष्टिले वर्ष मध्यम रहनेछ । यो वर्ष जीवनसाथीसँग मिलेर भविष्यका लागि प्रेम एवं पारिवारिक सामान्जस्यताको मार्ग पहिल्याउने प्रयास गरिनेछ । सिंगलहरूको हकमा असोज–कात्तिकतिर नयाँ सम्बन्ध विकास हुने देखिन्छ । कसैलाई मनमा राखिएको छ भने त्यस्तो सोच भ्रममा परिणत हुनेछ । यतिवेला देखापर्ने मानसिक उथुलपुथुलले शारीरिक हानि पुर्‍याउन सक्छ । पुरा पढ्नुहोस्

आकर्षक पुरुष

जनक तिमिल्सिना, महेश तिमल्सिना फाल्गुन १, २०७५

झन्डै एक दशकदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको नेतृत्व गरिरहेका छन्– पारस खड्का । उनकै नेतृत्वमा नेपाली क्रिकेटले एकपछि अर्काे सुखद् नतिजा हासिल गरिरहेको छ । ६ फिट १ इन्च अग्ला पारसको आकर्षक व्यक्तित्वले धेरैलाई मोहित तुल्याउँछ । ३१ वर्षीय अलराउन्डर पारस राइट ह्यान्ड ब्याट चलाउँछन् भने उनी राइट ह्यान्ड मिडियम फास्ट बलर हुन् ।  पुरा पढ्नुहोस्

संगीता प्रधानको मायाको तृष्णा

साप्ताहिक संवाददाता , फाल्गुन १, २०७५

गायिका संगीता प्रधान रानाको नयाँ गीत ‘मायाको तृष्णा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजधानीको एकस्टिक डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यो गीतको भिडियो पनि स्टुडियोमै खिचिएको हो । पुरा पढ्नुहोस्

चलचित्र निर्देशनमा निसान

साप्ताहिक संवाददाता , फाल्गुन १, २०७५

थुप्रै म्युजिक भिडियोमा सफल सम्पादन तथा निर्देशन गरेका निसान घिमिरे ‘कस्यप’ले चलचित्र निर्देशनमा डेब्यु गरेका छन् । उनको निर्देशनमा बन्न लागेको पहिलो चलचित्र ‘परी’को यसै साता औपचारिक घोषणा गरिएको छ ।  पुरा पढ्नुहोस्

रोमान्टिक मुडका लागि पहिरन

रोजिन शाक्य, फाल्गुन १, २०७५

मुस्कान गुरागाईको सिर्जना भ्यालेन्टाइन डेको साँझको समयका लागि लक्षित मर्मेड गाउन हो । प्रणय दिवसको मुख्य रंग रातोमा प्रस्तुत गरिएको यो पहिरनलाई शियर लेस फ्याब्रिकमा परिकल्पना गरिएको छ जसमा पर्लको आकर्षण छ । यो फुल लेन्थ पहिरनमा देब्रे खुट्टातिर भुईं देखि लोअर थाईसम्म स्लिट राखिएको छ । पुरा पढ्नुहोस्

अब घरेलु श्रृंखला

साप्ताहिक संवाददाता , फाल्गुन १, २०७५

पछिल्लो एक साता नेपाल पूर्णत: क्रिकेटमय रह्यो । नेपाल एकदिवसीय तथा टी–२० श्रृंखला खेल्न युएई गएको थियो । दुवै श्रृंखलामा नेपालको जित ऐतिहासिक सफलता थियो । श्रृंखलाकै क्रममा धेरै कीर्तिमान पनि बने । त्यस क्रममा नेपाली मिडिया पनि स्वभाविक रूपमा क्रिकेटमय भयो । पुरा पढ्नुहोस्

अहिलेसम्म सिंगल नै छु : पल शाह

कृष्ण भट्टराई, फाल्गुन १, २०७५

मलाई त यत्तिकै रमाइलो लाग्छ । म त्यो दिन आफ्नो बुवालाई ह्याप्पी भ्यालेन्टाइन्स डे बुवा भन्छु । किनभने भ्यालेन्टाइन्स डे प्रेम अभिव्यक्त गर्ने दिन हो । त्यो प्रेम तपाईंले आफ्नी गर्ल फ्रेण्डलाई मात्र गर्नुपर्छ भन्ने छैन । दाजु–भाइ, दिदी–बहिनी, आमा–बुवा जसलाई पनि प्रेम व्यक्त गर्न सकिन्छ ।  पुरा पढ्नुहोस्

कस्ले कस्को चिरा पार्‍यो मुटु (भिडियो सहित)

साप्ताहिक संवाददाता , फाल्गुन १, २०७५

गायिका अन्जु पन्तको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमीले चिरा पारेको मुटु’ बोलको सार्वजनिक गीतमा अन्जुले आवाज दिएकी छिन् ।  पुरा पढ्नुहोस्

प्रदीप र कर्मा सँगसँगै

साप्ताहिक संवाददाता , फाल्गुन १, २०७५

अभिनेता प्रदीप खड्का र कर्मा एउटै पर्दामा देखिने भएका छन् । उनीहरु चलचित्र ‘कबड्डी’ को तेस्रो सिरिजमा सँगै देखिने भएका हुन् । हाल आउँदो चैत २२ देखि प्रदर्शनमा आउउने चलचित्र ‘लभ स्टेसन’मा व्यस्त अभिनेता प्रदीपले ‘कबड्डी कबड्डी कबड्डी’मा अभिनयका लागि आफूले लिखित सम्झौता भने नगरेको बताएका छन् ।  पुरा पढ्नुहोस्

अनमोल केसी स्प्राइटका ब्रान्ड एम्बेसडर

साप्ताहिक संवाददाता , फाल्गुन १, २०७५

कलाकार अनमोल केसी पेय पदार्थ स्प्राइटका ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । बहुराष्ट्रिय कम्पनी कोकाकोलाको उत्पादन स्प्राइटले पहिलोपल्ट नेपालमा ब्रान्ड एम्बेसडर तोकेको हो । युवायुवती माझ लोकप्रिय केसीको नयाँ चलचित्र क्याप्टेन रिलिजको तयारीमा छ ।  पुरा पढ्नुहोस्