देखि

सम्म

सन्तलाई कागजको रातो गुलाब

किशोर नेपाल, माघ २९, २०७५

यतिबेला हाम्रो देशमा भ्यालेन्टाइन दिवसको नूर गिरेको छ । यसका केही कारण छन् । हाम्रो देशमा बलात्कारका घटना त दिनहुँ भैरहेका हुन्छन् नै । देश सात प्रदेशमा बाँडिएको छ । प्रदेश पिच्छे बलात्कारका अंक र आंकडा फरक–फरक हुने नै भए ।  पुरा पढ्नुहोस्

बढ्दो मानसिक समस्या 

सपना अधिकारी, माघ २९, २०७५

इन्टरनेट एवं प्रविधिले पनि धेरै खालको मानसिक समस्या बढाउँदै लगेको छ । केही वर्षअघि देशमा गएको भूकम्पका कारण भएको क्षतिबाट देखिएको मानसिक समस्या बोक्नेहरू अझै सामान्य भैसकेका छैनन ।  पुरा पढ्नुहोस्

फिङ्गर प्रिन्टको सस्पेन्स ट्रेलर 

साप्ताहिक संवाददाता , माघ २९, २०७५

नवीन निरौलाले निर्देशन गरेको चलचित्र फिङ्गर प्रिन्टको ट्रेलर सार्वजनीक गरिएको छ । नवीनकै लेखन र सम्पादन रहेको यो चलचित्र फागुन १० गतेबाट अल नेपाल प्रदर्शनको प्रचारमा छ ।  पुरा पढ्नुहोस्

लण्डनमा पूजाको मन सम्हाल्दै सोनम

साप्ताहिक संवाददाता , माघ २९, २०७५

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन बेलायतको राजधानी लण्डनबाट सुरु भएको छ । पूजा सकेर चलचित्रको छायांकन सुरु गरिएको हो । अभिनेत्री पूजा शर्मा र नव–नायक सोनम तोप्देनले पहिलो सर्ट दिएका छन् । पुरा पढ्नुहोस्

बलिउडका आइकोनिक लभ स्टोरी

साप्ताहिक संवाददाता , माघ २९, २०७५

बलिउडमा केही यस्ता सम्बन्ध बने जसलाई कैयौं वर्षपछि पनि स्मरण गरिन्छ । सबै किसिमले पर्फेक्ट मानिए पनि अन्तत: ती सम्बन्धले निरन्तरता पाएनन् । आइकोनिक लभ मानिएका ती लभस्टोरीको अहिले पनि बेलाबखत चर्चा/परिचर्चा हुन्छ ।  पुरा पढ्नुहोस्

पाकिस्तानमा सिस्टर्स डे मनाउन जारी गरिएको उर्दी तपाईंलाई कस्तो लाग्यो ?

साप्ताहिक संवाददाता , माघ २९, २०७५

जसरी पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका लागि निषेधज्ञा तोडेर प्राण उत्सर्ग गरेका थिए, तिनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाइने कुरा मरिगए उचित लागेन, बरु पादरीले झैं त्यहाँका हरेक प्रेमी–प्रेमिकाले उर्दी (फतवा) तोडेर भ्यालेन्टाइन डे मनाए अर्को इतिहास पो रचिन्थ्यो कि ? पुरा पढ्नुहोस्

नाडाल र परेलोको इन्गेजमेन्ट

साप्ताहिक संवाददाता , माघ २९, २०७५

१४ वर्षदेखि डेटिङमा रमाइरहेका टेनिस खेलाडी राफेल नाडाल तथा उनकी प्रेमिका सिस्का परेलोबीच इन्गेजमेन्ट भएको छ । १७ पटकका ग्रान्ड स्लाम विजेता राफेल नाडाल केही दिन पहिले सम्पन्न अस्ट्रेलियन ओपन टेनिसमा राम्रो प्रदर्शन गर्न नसके पनि हाल आफ्नी गर्लफ्रेन्डसँगको इन्गेजमेन्टका कारण चर्चामा छन् । पुरा पढ्नुहोस्

प्रेम, यौन र जीवन

डा. टीकाराम पोखरेल, माघ २९, २०७५

विवाहपूर्वको प्रेममा समान हैसियतमा रहेका दुई व्यक्ति विवाहपश्चात् फरक–फरक भूमिकामा पुग्छन् । भूमिका फरक हुन्छ भने व्यवहार पनि फरक हुनु स्वाभाविक हो । विवाहअघि मनोवैज्ञानिक धरातलमा एक–अर्कालाई स्वच्छन्द प्रेम गरिरहेका प्रेमी–प्रेमिका जब पति–पत्नीमा परिणत हुन्छन् तब व्यवहार पनि प्रेमी–प्रेमिकाको होइन पति–पत्नीकै हुन्छ । पुरा पढ्नुहोस्

पुर्नजन्मको प्रेममा भिमफेदी गाइज

साप्ताहिक संवाददाता , माघ २९, २०७५

भिमफेदी गाइज अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नहेर त्यसरी मैच्याङ’ बोलको गीतको म्युजिक भिडियो सर्वाजनिक भएको हो । मनाङको माइनस १३ डिग्री चिसोमा छायांकन गरिएको गीतमा पुर्वजन्म र पुनर्जन्मको प्रेमलाई देखाइएको छ ।   पुरा पढ्नुहोस्

इन्गेजमेन्टसँगै फेरियो वर्षा र संजोगको नाम

साप्ताहिक संवाददाता , माघ २९, २०७५

अभिनेता संजोग कोइराला र अभिनेत्री बर्षा राउतको प्रेम सम्बन्ध लामै समय चल्यो । केहि समय अघि प्रणय दिवसका दिन विवाह बन्धनमा बाँधिने खबर सार्वजनिक गरे । विवाहको दिन नजिकिदै गर्दा वर्षा र संजोगले इन्गेजमेन्ट गरेका छन् । इन्गेजमेन्टसँगै यो जोडीले आफ्नो नामलाई समेत मिलाएर एउटै नाम ‘सन्सा’ राखेको छ । पुरा पढ्नुहोस्

नेपालगञ्जमा अनमोललाई कडा सुरक्षा 

साप्ताहिक संवाददाता , माघ २९, २०७५

अभिनेता अनमोल केसीको चलचित्र रिलिज हुँदा हलमा ठूलै भिड लाग्ने गरेको छ । उनी चलचित्र प्रदर्शन ताका हलमा बडिगाडको साथ लागेर पुगेको खबर पनि सार्वजनिक भैरहन्छ । यसै साता अनमोल खजुरा महोत्सवमा सहभागी हुन नेपालगञ्ज पुगे । नेपाल प्रहरी, सशस्त्र प्रहरी र रक्षक सेकुरेटी गार्ड कम्पनीका गार्डहरुको कडा सुरक्षा व्यवस्थाकाबीच अभिनेता अनमोललाई मञ्चमा पुर्‍यइएको थियो ।  पुरा पढ्नुहोस्