देखि

सम्म

प्रेमी थरीथरीका सम्बन्ध थरीथरीका

अविरल थापा, माघ २८, २०७५

प्रेम मानिससँग हुने एक मात्र पवित्र भावना हो । यो सदैव एउटै र उस्तै हुनुपर्ने हो, तर समयसँगै, आधुनिकतासँगै परिभाषा परिवर्तन हुँदो रै’छ । बढ्दो सहरीकरण र बजारीकरणको प्रभावमा प्रेम भावना कम व्यापार बढी हुँदै गएको छ ।  पुरा पढ्नुहोस्

मितिनीकै कारण हामी  एक–अर्काको भयौं है !

प्रस्तुति : कृष्ण भट्टराई, माघ २८, २०७५

पहिलो चलचित्र ऐश्वर्यबाट रजतपटमा स्थापित हुन सफल अभिनेत्री हुन्– दीपिका प्रसाईं । दोस्रो चलचित्र छक्का पञ्जा–३ को अभिनयबाट दीपिकाले आफूमा भएको अभिनय क्षमता प्रमाणित गरिसकेकी छिन् । दिवाकर भट्टराई युवा निर्देशक हुन् । दुई वर्षदेखि प्रेमि–प्रेमिकाका रूपमा रहेका दीपिका र दिवाकरको जोडीले केही महिनाअघि इन्गेज्मेन्ट गरेर कोर्ट म्यारिजसमेत गरिसकेका छन् । पुरा पढ्नुहोस्

विवाह र माया

मनीषा तामाङ, माघ २८, २०७५

हिजोआज प्रेमको नाटक गरेर यौनसम्पर्क राख्ने र त्यसपछि छाड्ने घटना धेरै सुनिन्छ । यौन सम्बन्धबाट युवायुवतीको प्रेम अझ प्रगाढ हुन्छ भन्नेहरू पनि प्रसस्तै छन् । यद्यपि प्रेम यौनसम्पर्कमा मात्र सीमित हुन्छ भनेर बुझ्नु गलत हुन्छ । प्रेम त एउटा भावनात्मक सम्बन्ध हो, जुन दुई आत्माबीच सुखदु:खका सबै क्षणमा गाँसिएर आउँछ । पुरा पढ्नुहोस्

प्रणय दिवसमा रोमान्स

राजाराम पौडेल, माघ २८, २०७५

मानिसहरूलाई घुम्न तथा रमाउन बहाना चाहिएको छ । प्रणय दिवस पनि त्यस्तै बहानामध्ये एक हो । यो दिन प्रेममा रहेका युवायुवती तथा विवाहित जोडी घुमघाममा हुन्छन् । यस्ता जोडी समय भए लामै यात्रामा समेत निस्कन्छन् । पुरा पढ्नुहोस्

बहुरूपी प्रेम

बालिका थपलिया, माघ २८, २०७५

रहस्य र रामरमितामय प्रेमलाई जति नै अथ्र्याउन र परिभाषित गर्न खोजे पनि अधुरो नै रहन्छ । सन्दर्भपिच्छे प्रेमलाई फरक–फरक तरिकाले परिभाषित गर्छन् मानिसहरू । प्रेम सफल हुनेहरूले यसलाई आनन्दको सागर रूपमा व्याख्या गर्छन् । असफल हुनेहरूले पीडाको सागर भन्छन् । कसैको जिन्दगीमा यो बसन्त बनेर आउँछ भने कसैको जिन्दगीमा भुइँचालो । पुरा पढ्नुहोस्

प्रणय दिवसमा पल र आँचलको माया सार्वजनिक

साप्ताहिक संवाददाता , माघ २८, २०७५

बिकास सुवेदीद्वारा निर्देशन गरिएको म्युजिक भिडियोमा अहिलेका सबैभन्दा रोमान्टिक जोडी अभिनेता पल शाह तथा अभिनेत्री आँचल शर्माले अभिनय गरेका छन् । अभिनेता शाहले आफू यो म्युजिक भिडियोप्रति उत्साहित भएको प्रतिक्रिया दिएका छन् भने अभिनेत्री शर्माले पनि आफ्ना थुप्रै म्युजिक भिडियोहरु मध्ये प्रस्तुत गीत तथा म्युजिक भिडियो आफ्नो रोजाइमा परेको प्रतिक्रिया दिएकी छिन् । पुरा पढ्नुहोस्

प्रशान्त जंग शाह मिष्टर इन्टरनेसनलको प्रतिस्पर्धामा 

साप्ताहिक संवाददाता , माघ २८, २०७५

पुरुष सौन्दर्य प्रतियोगीता मिष्टर इन्टरनेसनलको यो वर्षको संस्करणमा प्रशान्त जंग शाहले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । २३ वर्षिय शाहले फिलिपिन्सको मनिलामा फेब्रअरी १४ देखि २४ फेब्रअरीसम्म सञ्चालन हुने उक्त प्रतियोगीतामा सहभागीता जनाउने भएका हुन् ।   पुरा पढ्नुहोस्

प्रेम शाश्वत हुन्छ

दुर्गाप्रसाद घिमिरे, माघ २८, २०७५

प्रेम र प्रणय सम्बन्धलाई आधार बनाएर विश्व साहित्यमा महान् कलाकृति र अमर सिर्जनाहरू रचना गरिएका छन् । स्रष्टाहरूले सिर्जना गरेका काल्पनिक पात्रहरू पनि अमर प्रेमका प्रतीकका रूपमा हाम्रा सामु छन् । आदम–इभ, लाल–हिरा, लैला–मजुन, रोमियो–जुलियट, मुकुन्द–इन्दिरा, मुना–मदन आदिलाई सफल र आदर्श प्रेम जोडीका रूपमा लिन सकिन्छ । पुरा पढ्नुहोस्

उत्कृष्ठ हिन्दी/उर्दू प्रेम गीत गीत

साप्ताहिक संवाददाता , माघ २८, २०७५

ए अजनवी आवाज दे : हिन्दी चलचित्र दिल सेको यो गीतमा मनीषा कोइराला तथा शाहरूख खानले अभिनय गरेका छन् । उदितनारायण झाका हजारौं गीतमध्ये यो एउटा उत्कृष्ट रोमान्टिक गीत हो ।  पुरा पढ्नुहोस्

आकर्षक महिला/पुरुषका बारेमा कसले के भने ? 

जनक तिमिल्सिना, महेश तिमल्सिना माघ २८, २०७५

चर्चित अभिनेता दिलीप रायमाझीले श्रृंखलालाई आन्तरिक र बाह्य सुन्दरताका लागि पहिलो नम्बरमा भोट दिए । उनको रोजाइमा अभिनेत्री प्रियंका कार्कीदेखि गायिका मेलिना राईसम्म छन् । बैंकर अनिलकेशरी शाहको रोजाइमा साम्राज्ञी राज्य लक्ष्मी शाह पहिलो स्थानमा छिन् । पुरा पढ्नुहोस्

नहेर म तिर (भिडियो)

साप्ताहिक संवाददाता , माघ २८, २०७५

मैच्याङ नामक एल्वममा समावेश गीत ‘नहेर म तिर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । युट्युवबाट सार्वजनिक गीतको अधिकांस भाग नेपालको रमणीय पर्यटकिय स्थल मनाङमा खिचिएको हो ।पुरा पढ्नुहोस्

हङकङमा तनहुँ बाराही साँझ

अनोज रोक्का, माघ २८, २०७५

हङकङ स्थित याउमा रहेको तेई कम्युनिटी हलमा तनहुँ बाराही साँझको ५औ संस्करण सम्पन्न भएको छ । दृष्टिविहिन तथा सुस्त श्रवण विद्यार्थीहरुको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा नेपालबाट आएका दर्जनबढि कलाकारहरुको प्रस्तुती समेटिएको थियो पुरा पढ्नुहोस्

माया के होला ?

जमुना न्यौपाने, माघ २८, २०७५

माया देखिने कुरा होइन । यो त मनले महसुस गर्ने कुरा हो । आखिर माया सबैमा हुन्छ तर दर्साउने शैली फरक–फरक हुन्छ । मायालाई हेर्न सकिँदैन, रोक्न सकिँदैन, छेक्न सकिँदैन । ह्दयमा आफसे आफ उत्पन्न हुने चिज हो यो, जसलाई खोजेर भेटिँदैन । राम्रो लाग्यो भन्दैमा समात्न पनि मिल्दैन । पुरा पढ्नुहोस्

यात्राको ट्राभल गीत

साप्ताहिक संवाददाता , माघ २८, २०७५

आगामी चैत्र २९ मा प्रदर्शन हुने चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ को ट्राभल गीत सार्वजनिक गरिएको छ । यात्राको क्रममा आउने आरोह अवरोहलाई देखाइएको गीतको भिडियो आकर्षक वनेको छ । पुरा पढ्नुहोस्