देखि

सम्म

करिश्माको दोस्रो इनिङ

किशोर नेपाल, माघ १०, २०७५

सिनेमामा फर्कने समय सीमा तोकिएको त छैन, तैपनि उनी गम्भीर छिन् । किनभने उनी व्यवसायी हुन । यो चाहिं पक्का छ– उनको पढाइको पहिलो चरण टुंगिएपछि उनी सिनेमाको संसारमा फर्कनेछिन् । ‘फर्कने त निश्चित छ । हाम्रा पार्टीका नेता भट्टराईजीले पनि मेरो निर्णयमा खुसी व्यक्त गर्नुभएको छ । राजनीति मात्र गरेर भएन । राजनीतिमै रहेर आफ्नो पेसा–व्यवसायसमेत सञ्चालन गर्नुपर्‍यो । पुरा पढ्नुहोस्

गिरी र अधिकारीबीच फिल्मको औपचारिक सम्झौता

साप्ताहिक संवाददाता , माघ १०, २०७५

‘छक्का पञ्जा’ सिरिज निर्माण गर्दै आएको आमा सरवती मुभिज र रोहित अधिकारी फिल्मस बीच औपचारिक सम्झौता भएको छ । चलचित्रमा कस्ले अभिनय गर्ने, कहिलेबाट फ्लोरमा जाने र चलचित्रको नाम के राख्ने भनेर निर्माण टिमले कुनै कुरा सार्वजनिक गरिएकउो छैन् । तर, चलचित्र आगामी दसैंमा रिलिज हुने मिति भने सार्वजनिक गरिएको छ ।  पुरा पढ्नुहोस्

कृष्टिनलाई तिमी हुन्छौ भने भन्दै आए हरिहर अधिकारी

साप्ताहिक संवाददाता , माघ १०, २०७५

चलचित्र ‘शुभलभ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ बोलको सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेललाई फिचर्ड गरिएको छ । उक्त गीतको सम्पुर्ण छायांकन पोखरामा गरिएको हो । पुरा पढ्नुहोस्

ई–लिजेन्ड साइकल

साप्ताहिक संवाददाता , माघ १०, २०७५

यो साइकलले भ्वाइस असिस्टेन्टलाई सपोर्ट गर्छ । ट्राफिक जाममा फसेका बेला यसले परिवारलाई घर ढिलो आइपुग्ने जानकारी दिन्छ । पुरा पढ्नुहोस्

विश्राम लिँदै ब्रिट्नी 

साप्ताहिक संवाददाता , माघ १०, २०७५

पप गायिका ब्रिट्नी स्पेयर्सले आफ्ना बुवाको स्वास्थका कारण आफूले केही समय सांगीतिक क्षेत्रबाट विश्राम लिने घोषणा गरेकी छिन् । उनले यो विश्रामलाई अनिश्चितकालीन भनेकी छिन् । पुरा पढ्नुहोस्

माघका पाँच सम्भावना 

कृष्ण भट्टराई, माघ १०, २०७५

अहिले माघ लागेसँगै राम्रो प्रचार–प्रसार गरिएका, ठूलो लगानी भएका तथा लोकप्रिय कलाकारहरूको अभिनयसहितका केही राम्रा चलचित्र प्रदर्शनका क्रममा छन् । पुसको अन्तिम साता प्रदर्शन भएको चौकादाउले सन्तोषजनक व्यवसाय गरिरहेको छ भने आज शुक्रबारदेखि प्रदर्शन भैरहेको चलचित्र गरुड पुराण (हेर्नुस् पृष्ठ १५) ले पनि दर्शकलाई चलचित्र हलसम्म तान्ने अनुमान गरिएको छ । पुरा पढ्नुहोस्

तारादेवी फाउण्डेशनमा काठमाडौं महानगरपालिकाको १० लाख

साप्ताहिक संवाददाता , माघ १०, २०७५

काठमाडौंं महानगरपलिकाले ‘तारादेवी स्मृति फाउण्डेशन’ अक्षय कोषका लागि  १० लाख प्रदान गरेको छ । तारादेवी स्मृति फाउण्डेशनले तारादेवीको १३ औँ स्मृतिसभामा आयोजना गरेको ‘सम्झनामा तारादेवी’ कार्यक्रममा काठमाडौंं महानगरपलिकाका प्रमुख विद्यासुन्दर शाक्यले फाउण्डेशनका अध्यक्ष तथा कामपा–३ का वडाध्यक्ष दीपक केसीलाई उक्त रकम हस्तान्तरण गरे । पुरा पढ्नुहोस्

चञ्चले आँचल 

साप्ताहिक संवाददाता , माघ १०, २०७५

अभिनेत्री आँचल शर्मा यतिबेला चलचित्र दाल भात तरकारीको सुटिङमा व्यस्त छिन् । आँचल अलि चञ्चले स्वभावकी छिन् । त्यसो त उनमा मनमा आएको कुरा ओकलिहाल्ने बानी छ । यही बानीले कहिलेकाहीँ उनी फसादमा समेत पर्छिन् । पुरा पढ्नुहोस्

रवीन्द्र कसका प्रशंसक ?  

साप्ताहिक संवाददाता , माघ १०, २०७५

रवीन्द्र झा नेपाली चलचित्रका उम्दा अभिनेता हुन् । प्राय: तराई मूलका बासिन्दाको चरित्रमा प्रस्तुत भएर दर्शक हँसाइरहेका यी अभिनेता यतिबेला चलचित्र चौका दाउका कारण चर्चामा छन् । चलचित्रमा अभिनय गरेर लाखौं प्रशंसक कमाइसकेका यी अभिनेता स्वयं भने कसका प्रशंसक होलान् ?  पुरा पढ्नुहोस्

क्यूज हल र चलचित्र शुभ लभ बहिष्कार गर्ने चलचित्र पत्रकार संघको चेतावनी

साप्ताहिक संवाददाता , माघ १०, २०७५

बुधबार राजधानीको कमलादी स्थित क्यूज सिनेमा हलमा आयोजित फिल्म ‘शुभ लभ’को पत्रकार भेटघाट कार्यक्रममा हलमा कर्मचारीबाट पत्रकारमाथी भएको दुव्र्यबहारप्रति चलचित्र पत्रकार संघ, नेपालले आपत्ति प्रकट गरेको छ । पुरा पढ्नुहोस्