देखि

सम्म

सुरक्षाको  फ्रि योजना

साप्ताहिक संवाददाता , माघ ९, २०७५

इन्जिनियरिङ गरेर चलचित्रमा आउने अभिनेत्री हुन्— सुरक्षा पन्त । ‘पारिश्रमिक ठूलो कुरा होइन,’ उनी भन्दै थिइन्– ‘यदि कुनै निर्माता–निर्देशक उत्कृष्ट स्क्रिप्टसहित कम बजेटको प्रस्तावका साथ आउनुहुन्छ भने पनि म अभिनय गर्न तयार हुन्छु । पुरा पढ्नुहोस्

टिकटक  क्विनको अभिनय 

साप्ताहिक संवाददाता , माघ ९, २०७५

गीत तथा भिडियो सेयर गरिने सोसल साइट टिकटकमा सर्वाधिक लोकप्रिय अनुहार मानिन्छिन्– रेश्मा घिमिरे । पेसाले स्वास्थ्य परिचारिका घिमिरे फुर्सदको क्षण टिकटक भिडियो बनाएरै बिताउँछिन् । पुरा पढ्नुहोस्

रामकृष्ण ढकालको प्रेमिल गीत सार्वजनिक

साप्ताहिक संवाददाता , माघ ९, २०७५

लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत गीत सार्वजनिक भएको छ । ‘पूर्णिमाको जुन’ बोलको सार्वजनिक गीतमा हरि लम्सालले संगीत भरेका छन् । उक्त गीत हसिकुमार(हरिकुमार सिलवाल)ले लेखेका हुन् ।  पुरा पढ्नुहोस्

सेकुवा कथा

साप्ताहिक संवाददाता , माघ ९, २०७५

आजभोलि नेपालमा लोकप्रिय खाजाका रूपमा परिचित सेकुवासँग मिल्दोजुल्दो अनेक थरीका परिकार पाइन्छन् । कुरा, सेकुवा नेपालमा कसरी भित्रियो भन्ने हो । एकथरी मानिसका अनुसार भारत–पाकिस्तान विभाजन (सन् १९४७) तथा बंगलादेशको स्वतन्त्रता संग्राम (सन् १९७१) का बेला नेपाल पसेका बंगाली शरणार्थीहरूले सेकुवालाई नेपाल भित्र्याएका हुन् । पुरा पढ्नुहोस्

लजालु राकेश

साप्ताहिक संवाददाता , माघ ९, २०७५

राकेश श्रेष्ठ जत्तिका भलादमी खेलाडी नेपाली फुटबलमा पाइँदैनन् पनि भनिन्छ । राकेशले लामो समय राष्ट्रिय टिमको कप्तानी समेत गरे । खासमा राकेश निकै लजालु स्वभावका छन् । जन्मदिनका अवसरमा पुनमले पनि राकेशलाई शुभकामनासहित आफूहरूको तस्बिर सेयर गरिन् । उक्त तस्बिरमा पनि राकेश लजाएकै देखिन्छन् ।  पुरा पढ्नुहोस्

स्वास्थ्य राम्रो बनाउन

साप्ताहिक संवाददाता , माघ ९, २०७५

तनाव र थकानले भरिपूर्ण दिनचर्याबाट जोगिन र यसलाई ह्यान्डल गर्न इन्स्टेन्ट एनर्जी टनिक, ड्रिंक्स, मेडिकेसन वा काउन्सिलिङभन्दा बढी प्रभावकारी हुन्छ, कुनै पनि व्यक्तिको यौनजीवन । सातामा तीनदेखि पाँच पटकसम्म फुलफिलिङ सेक्सले तनमनलाई रिफ्रेस गर्छ । यो कुरालाई सावित गरेको छ— अमेरिकन एसोसिएसन अफ सेक्स एजुकेटर्स एन्ड थेरापिस्टले । पुरा पढ्नुहोस्

ग्राजुएसनमा ९  सर्ट फिल्म प्रदर्शन

साप्ताहिक संवाददाता , माघ ९, २०७५

चलचित्र सम्बन्धी अध्ययन अध्यापन गराउदै आएको फिल्म स्कुल ‘कान्तिपुर फिल्म एकेडेमी’ले गत सोमबार काठमाण्डौको क्युज सिनेमा हलमा विद्यार्थीहरुले बनाएको सर्ट फिल्महरु प्रदर्शन गर्दै आफ्नो दोश्रो ग्राजुएसन कार्यक्रम सम्पन्न गरेको छ । पुरा पढ्नुहोस्

दोस्रो रामपुर आइडल सैलिसा

माधव अर्याल, माघ ९, २०७५

‘दोस्रो रामपुर आइडल’ को उपाधि रामपुरकी सैलिसा रानाले जितेकी छन् । उत्कृष्ट नृत्य प्रतिभा छनोट गरी नयाँ पुस्तालाई प्रोत्साहित गर्न रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा रामपुर उद्योग वाणिज्य संघले प्रतियोगिता आयोजना गरेको हो । पुरा पढ्नुहोस्