देखि

सम्म

आच्छु जाडो !

अविरल थापा, माघ ७, २०७५

कामअनुसार जाडो–गर्मी जे भए पनि आफ्नो समयमा उठेर हिंड्नैपर्छ । तर जो आनन्दसँग सिरकभित्र सुतेर बसेको हुन्छ, उसलाई लाग्छ कि त्यो बेला अरू पनि उसैगरी सुतेरै बसेका होलान् । बिहान अखबार बाँड्नेहरू, तरकारीको व्यापार गर्नेहरू आदिले जति जाडो भए पनि सखारै उठेर कर्मक्षेत्रमा जानैपर्ने हुन्छ । पुरा पढ्नुहोस्

अब देखिने छ यस्तो प्रविधि

साप्ताहिक संवाददाता , माघ ७, २०७५

गत जनवरी ८ देखि ११ सम्म लस भेगास कन्भेन्सन सेन्टरमा सञ्चालित कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) शोमा विभिन्न नयाँ प्रविधि एवं उत्पादनहरूको प्रदर्शनी थियो । भविष्यमा कस्ता प्रविधि आउँदैछ भन्ने कुरा जान्न चाहनेहरूका लागि उक्त शो निकै महत्वपूर्ण रह्यो । पुरा पढ्नुहोस्

अन्जु र मनोजराज एकैसाथ

साप्ताहिक संवाददाता , माघ ७, २०७५

गायिका अन्जु पन्त र गायक तथा सङ्गीतकार मनोज राजशिवाकोटी सांगीतिक सहयात्रामा जोडिएका छन् । लामो जीवन सहयात्रापछि छुट्टिएका उनीहरुले हालै एक गजल गायनमा सहयात्रा गरेका हुन् । पुरा पढ्नुहोस्

मेलिनाको तिर्सना

साप्ताहिक संवाददाता , माघ ७, २०७५

चलचित्र ‘वीर विक्रम–२’ को पिरतीको मीठो तिर्सना...को रिमेकबाट सबैभन्दा बढी फाइदा कसैलाई भएको छ भने उनी गायिका मेलिना राई हुन् । केही साताअघि मात्र सार्वजनिक भएको उक्त गीत युट्युबमा त लोकप्रिय छ नै रेडियो तथा टेलिभिजनहरूमा समेत उत्तिकै प्रसारण भैरहेको छ । पुरा पढ्नुहोस्

नेपाली चलचित्र लगातार  फ्लप हुनुको कारण के होला ? 

प्रस्तुति: महेश तिमल्सिना, माघ ७, २०७५

चलचित्रको व्यापार भनेको समुन्द्रको छालजस्तै हो । कहिले धेरै कहिले थोरै । नेपाली चलचित्र पनि समयअनुसार फ्लप र हिट हुन्छन् । पछिल्लो समयको कुरा गर्नुपर्दा दर्शकको रुचि, चाहना र अपेक्षाविपरीत नेपाली चलचित्र निर्माण हुँदा फ्लप हुन थालेका हुन् । पुरा पढ्नुहोस्

पोखरामा निरमाया 

साप्ताहिक संवाददाता , माघ ७, २०७५

पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक निरमायाको मञ्चन जारी छ । पुस २७ गते मञ्चन प्रारम्भ भएको यो नाटक माघ १२ गतेसम्म चल्ने बताइएको छ । १ घण्टा ४० मिनेट लामो यो नाटकले दर्शकको मन जितिरहेको छ । यो नाटक वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले झन्डै ३० वर्षअघि लेखेका हुन् ।  पुरा पढ्नुहोस्

अनमोलले  मुख खोलेपछि

साप्ताहिक संवाददाता , माघ ७, २०७५

आफ्नो नाम जोडिएका विषयमा समेत प्राय: मौन रहन रुचाउने अनमोल केसीले पहिलो पटक एउटा विवादित विषयमा मुख खोले । अनमोलसँग उनले छाडेको भूमिका कसलाई सुहाउला भनेर जिज्ञासा राखियो । जोक गर्दै भनिदिए– ‘अहिले जति पनि छन् यो मार्केटमा प्रदीप, पल, सलिनमान उहाँहरूले गर्दा राम्रो हुन्छ ।’ पुरा पढ्नुहोस्

दोस्रो पटक हनिमुन

साप्ताहिक संवाददाता , माघ ७, २०७५

प्रियंका चोपडा विवाहपछि आफ्ना श्रीमान्सँग निकै इन्जोय गरिरहेकी छिन् । उनी अहिले आफूहरूको घुमघामका विभिन्न तस्बिर सेयर गरिरहेकी छिन् । विवाहलगत्तै खाडी मुलुकमा हनिमुन मनाएर फर्किएको यो जोडी पुन: दोस्रो पटक हनिमुनका लागि क्यारेबियन क्षेत्र पुगेको छ ।  पुरा पढ्नुहोस्

१८ वर्षमा फर्किए घर

रत्नबहादुर बस्नेत, माघ ७, २०७५

दुई छोरी, दुई छोरा तथा एक श्रीमती रहेका रामप्रसादका एक छोरा बाहेक बाँकी अरूको विवाह भैसकेको छ । उनी घर छोडेर हिँड्दा उनकी कान्छी सन्तान (छोरी) को उमेर केवल तीन वर्ष थियो भने अरू पनि सानै थिए । माया मारिसकेका बुबा घर फर्किएपछि परिवारमा खुशीयाली छाएको छ भने छरछिमेकी पनि चकित भएका छन् । अहिले रामप्रसाद सेतो वस्त्र लगाएर पितृ शोक मानिरहेका छन् । पुरा पढ्नुहोस्

सिड्नीमा प्रस्तुत हुँदै नेपाल आइडल–२ का विजेता

साप्ताहिक संवाददाता , माघ ७, २०७५

गायनमा आधारित लोकप्रिय रियालिटी शो नेपाल आइडल सिजन–२ का उत्कृष्ट छ जना प्रतिस्पर्धिहरु पहिलो पटक अष्ट्रेलियामा प्रस्तुत हुने भएका छन् । पुरा पढ्नुहोस्