देखि

सम्म

अमान्डासँग यात्राको अर्को चरण

अधिकारी रवीन्द्र, माघ ५, २०७५

अमान्डाहरूले यात्राको मजालाई अझ उचाइमा पुर्‍याइदिन्छन् । मानव बथानको अग्रता लिँदै अमान्डा लम्की । हामी उसलाई भेट्न हतारियौं । उसको रफ्तारमा हिँडिरहन ठूलै इच्छाशक्ति चाहिन्छ । उसकै संगतको लोभले मलाई त्यो शक्ति आएजस्तो भयो । पुरा पढ्नुहोस्

चौका दाउ : लगानी उठाउन धौ–धौ

साप्ताहिक संवाददाता , माघ ५, २०७५

माघे संक्रान्तिलाई लक्षित गर्दै प्रदर्शनमा आएको यो चलचित्रले गत शनिबार तथा माघे संक्रान्तिको दिन राम्रै दर्शक पायो । काठमाडौंको लोकप्रिय मल्टिप्लेक्स क्यूएफएक्समा हिजो बिहीबारसम्म यो चलचित्रलाई चारवटा शो उपलब्ध गराइएको छ भने गोपीकृष्णसहितका सिनेमा हलमा पनि चलचित्र प्रदर्शन भैरहेको छ ।  पुरा पढ्नुहोस्

प्रेम र लीलाको मिलन बिछोडको कथा ट्रेलरमा

साप्ताहिक संवाददाता , माघ ५, २०७५

चलचित्र ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । फागुन १० गते देखी सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्रको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । प्रेमकथामा आधारित चलचित्रको ट्रेलरमा प्रेम भित्रको अनेक लिला समेटिएको छ ।  पुरा पढ्नुहोस्

वृत्तचित्र टु द एभरेस्ट एन्ड वियोन्ड

साप्ताहिक संवाददाता , माघ ५, २०७५

सगरमाथा आरोहण अभियानमा केन्द्रित भएर निर्माण गरिएको वृत्तचित्र टु द एभरेस्ट एन्ड वियोन्ड थाइल्यान्डमा सञ्चालन हुने एसियाली लघु चलचित्र प्रतिस्पर्धाको अन्तिम चरणमा छनौट भएको छ । उक्त वृत्तचित्र विभिन्न चार चरणको छनौट प्रक्रियापछि अन्तिम १२ मा पर्न सफल भएको हो । पुरा पढ्नुहोस्

सिटिजन सेलिब्रेटी 

जनक तिमिल्सिना, माघ ५, २०७५

सुरुमा छुट्टाछुट्टै एकाउन्ट बनाएका थिए– प्रिज्मा र प्रिन्सीले । एक दिन उनीहरूकी दिदी आइशा खतिवडाले भनिन्, ‘ट्विन्सहरूको भिडियो हिट छ, तिमीहरू पनि बनाओ न । कति राम्रो देखिन्छ ।’ प्रिज्मा र प्रिन्सीले पनि ट्विन्सहरूका भाइरल भैरहेका भिडियो हेरेका थिए । उनीहरूलाई दिदीको सुझाव मन पर्‍यो । उनीहरूले टिकटकका लागि पहिलो भिडियो बनाए– ‘बाटैमा भेट भयो, रहेछ कालेकाले....’ गीतमा ।  पुरा पढ्नुहोस्

भक्का दिवस मनाइयो

साप्ताहिक संवाददाता , माघ ५, २०७५

चामलको पीठोबाट तयार पारिने राजवंशी समुदायको लोकप्रिय परिकार भाक्काको बजारीकरण गर्न झापामा भक्का दिवस मनाइएको छ । पुरा पढ्नुहोस्

देशको नाम राख्नेहरूले नै गुमनाम जीवन बिताउनुपर्ने बाध्यता छ 

साप्ताहिक संवाददाता , माघ ५, २०७५

देशको नाम राख्नेहरूले नै गुमनाम जीवन बिताउनुपर्ने बाध्यता छ । (विश्व विजेता) जो देशकै ढुकुटी रित्याउने काममा अगाडि छन् तिनकै अनेक ढंगले सम्मान गरिन्छ हाम्रो नेपालमा । पुरा पढ्नुहोस्

कहाँ चुक्यो भिलेन ?

साप्ताहिक संवाददाता , माघ ५, २०७५

भिलेनको कथा मधेस केन्द्रित छ जहाँ मधेसको समाजलाई हल्का रूपमा चित्रण गरिएको छ । अहिलेको मधेस पुरानै मधेस होइन, त्यहाँ धेरै कुरा परिवर्तन भैसकेको छ । यहीँनिर चुकेको छ चलचित्र । मधेसको कानुन दैवले जानुन् । हिरा सिंह चौधरीले भनेको सबैले मानून् !  पुरा पढ्नुहोस्

नेबुलाका परिकार

साप्ताहिक संवाददाता , माघ ५, २०७५

धरानका सात जना युवा मिलेर मासुका आधुनिक परिकार बनाउने उद्योग सञ्चालनमा ल्याएका छन् । परम्परागत प्रविधि प्रयोग गरेर तयार गरिने परिकारहरूमा रसायनिक तथा अप्राकृतिक तत्वहरू प्रयोग गरिएको हुँदैन् । यी उत्पादन देशभित्र संखुवासभा, झापा, इलाम, पोखरा, काठमाडौं तथा स्थानीय बजारका सुपरमार्केटमा उपलब्ध छन् । पुरा पढ्नुहोस्

एनआईएफएफ चलचित्र महोत्सवमा  ३१ देशका  चलचित्र प्रदर्शन हुने

साप्ताहिक संवाददाता , माघ ५, २०७५

एनआईएफएफ चलचित्र महोत्सव–२०१९ हुने भएको छ । महोत्सव २०७५ फागुन ९ गतेदेखि १३ गतेसम्म ५ दिन काठमाडौंमा आयोजना हुनेछ । ५ दिनसम्म चल्ने नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा काठमाडौं महानगरपालिका सह–आयोजकका रुपमा रहेको छ भने चलचित्र विकास बोर्ड र पर्यटन बोर्ड महोत्सव सम्बद्र्धकका रुपमा रहेका छन् ।  पुरा पढ्नुहोस्