देखि

सम्म

रणवीर’को ट्रेलर सार्वजनिक 

साप्ताहिक संवाददाता , पुस २९, २०७५

नेपाली कथानक चलचित्र ‘रणवीर’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका अधिकांश मुख्य पात्र अटाएका छन् । मुख्य पात्रले ‘रणवीर’ लभ र एक्शन प्रदान चलचित्र रहेको सन्देश दिन्छ ।   पुरा पढ्नुहोस्

कमेडी फिल्म गर्दै आर्यन

साप्ताहिक संवाददाता , पुस २९, २०७५

प्राय ‘लभर ब्वाइ’को भूमिकामा देखिने अभिनेता आर्यन सिग्देललाई दर्शकले अब नयाँ अवतारमा देख्न पाउने भएका छन् । आर्यनले एक कमेडी चलचित्रमा काम गर्दैछन् । साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको नयाँ कमेडी चलचित्रमा आर्यन शिर्ष भूमिकाको लागि पक्का भएका छन् । पुरा पढ्नुहोस्

फागुन १० मा प्रेमलीला

साप्ताहिक संवाददाता , पुस २९, २०७५

माघ २५ गतेबाट रिलिज हुने भनिएको चलचित्र ‘प्रेमलीला’ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ ।  अब यो चलचित्र फागुन १० गते रिलिज हुने भएको छ ।  चलचित्रको भिएफएक्सको काम नसिकएकाले चलचित्रलाई पछाडि सारिएको निर्माण युनिटले बताएको छ । पुरा पढ्नुहोस्

फेसबुकमा निर्मल शर्माको यो साता

साप्ताहिक संवाददाता , पुस २९, २०७५

अलि बुझ्ने उमेर भएपछि बुद्धिजीवी वर्ग भन्ने शब्द सुनेको थिएँ । एकदम हेर्न अनि भेट्न उत्सुकता हुन्थ्यो । आजभोलि फेसबुक हेर्दा बुद्धिजीवी धेरै जन्मिएर होला, त्यतातिर पो प्रभावकारी परिवार नियोजनको विज्ञापनको आवश्यकता देखें मैले ।  पुरा पढ्नुहोस्

पुरानो बुलेटको वल्र्ड प्रिमियर हङकङबाट

साप्ताहिक संवाददाता , पुस २९, २०७५

चलचित्र ‘पुरानो बुलेट’को वल्र्ड प्रिमियर हङकङबाट सुरु हुने भएको छ । पत्रकार भिषण राईले निर्देशन गरेका यो चलचित्रका एक्जुकेटिभ प्रड्युसर सन्तोष राई रहेका छन् । पुरा पढ्नुहोस्

तारुकामा १६ हल गोरु भिड्दै

विष्णु तारुके, पुस २९, २०७५

माघे सङ्क्रान्ति अर्थात् मकर संक्रान्तिका अवसरमा नुवाकोटको तारुकामा लाग्ने ऐतिहासिक गोरुजात्राका लागि आवश्यक तयारी तीव्र बनाइएको छ । माघे सङ्क्रान्ति गोरुजुधाइ संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीका अनुसार यो वर्ष १६ हल गोरु जुधाइनेछ । पुरा पढ्नुहोस्

अन्तरिक्ष अभियानमा नयाँ सफलता

साप्ताहिक संवाददाता , पुस २९, २०७५

नयाँ वर्ष २०१९ को पहिलो दिनमै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका दुई यानले ऐतिहासिक महत्वको कार्य सम्पन्न गरेका छन् । एक यानले सबैभन्दा सानो क्षुद्रग्रहको कक्षमा प्रवेश गर्न सफलता प्राप्त गरेको छ भने अर्को यानले सबैभन्दा टाढा रहेको अब्जेक्ट नजिक पुग्न सफल भएको छ । पुरा पढ्नुहोस्

माघ ४ गते एपिक नेपाल म्युजिक एवार्ड

साप्ताहिक संवाददाता , पुस २९, २०७५

कला र गलाको संरक्षण हाम्रो अभियान  भन्ने मूल उदेश्यको साथ यही माघ ४ गते एपिक नेपाल म्युजिक एवार्ड २०७५ वितरण गरिने भएको छ । पुरा पढ्नुहोस्

माघे संक्रान्तिको रमाइलो पक्ष के हो ? 

प्रस्तुति: महेश तिमल्सिना, पुस २९, २०७५

माघे संक्रान्तिमा घिउ सँग खित्रो, तिलको लड्डु तथा चाकु खाँदाको आनन्द बेग्लै छ । साथै, पश्चिम जाँदा रिडीको तीर्थ अनि तराई झर्दा घुँगी असाध्यै मनपर्छ ।  पुरा पढ्नुहोस्

मोदीको जीवनीमा चलचित्र

साप्ताहिक संवाददाता , पुस २९, २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनसँग नजिक रहेर चलचित्र निर्माण हुने खबर बाहिरिएको छ । मोदीको चिया पसलेदेखि प्रधानमन्त्रीसम्म बन्ने यात्राको यथार्थ घटनालाई चलचित्रमा उतार्ने तयारी गरिएको भारतीय मिडियाले जनाएका छन् । उक्त बायोपिकलाई उमंग कुमारले निर्देशन गर्दैछन् । पुरा पढ्नुहोस्

चलेन दुई अर्थी संवाद

साप्ताहिक संवाददाता , पुस २९, २०७५

कुनै बेला दोहोरो अर्थ लाग्ने संवाद भएका चलचित्र निर्माण हुने क्रम ह्वात्तै बढेको थियो । यौन दृश्यलाई प्रशस्त स्थान दिइने त्यस्ता चलचित्र अहिले फेज आउट जस्तै भएका छन् । गत शुक्रबार प्रदर्शनमा आएको चलचित्र ‘जे सुकै होस्’ को अवस्था पनि त्यस्तै रह्यो ।  पुरा पढ्नुहोस्