देखि

सम्म

पुस २७ देखि माघ ३ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), पुस २७, २०७५

सहयोगीले दिएको सुझावको उपेक्षा नगर्नुहोला । विलासिताका सामग्रीको खरिदमा पारिवारिक मत मिल्नेछ । छात्रवृत्ति तथा प्रतिस्पर्धाबाट प्राप्त उपलब्धिले विदेशको यात्रा तय गर्ने सम्भावना टरेको छैन । भोजभतेरमा संयमपूर्वक मनोरञ्जन गर्नुपर्नेछ । सप्ताहन्तमा रोजगारीको अवसर जुट्न सक्छ ।   पुरा पढ्नुहोस्

चौका दाउसँग भिलेनको भिडन्त 

साप्ताहिक संवाददाता , पुस २७, २०७५

आज शुक्रबार नेपाली चलचित्र हलहरूमा दुईवटा चलचित्र प्रदर्शन हुँदैछन्, चौका दाउ र भिलेन । यी दुवै चलचित्रले आ–आफ्नै किसिमले प्रचारप्रसार गरिरहेका छन् । चौका दाउ देशव्यापी रूपमा अन्तक्रिया गर्दै हिँडेको छ भने भिलेनको प्रचार त्यति देखिंदैन । पुरा पढ्नुहोस्

अँध्यारोमा हानेको तीर

साप्ताहिक संवाददाता , पुस २७, २०७५

‘चंगा चेट’ निर्देशक दीपेन्द्र के खनाल, निर्मात्री शर्मिला पाण्डे तथा निर्माता माधव वाग्लेको सहकार्यमा निर्माण भएको थियो । व्यवसायिक रूपमा यो चलचित्र औसत रह्यो । लगानी उठाउन सफल भएको दाबी गरिए पनि यो चलचित्रको प्रदर्शन लगत्तै निर्माता खनाल तथा निर्मात्री पाण्डे एकातिर, निर्माता वाग्ले अर्कातिर भए ।  पुरा पढ्नुहोस्

पत्रकार माझ चलचित्र गोपीका कलाकार

साप्ताहिक संवाददाता , पुस २७, २०७५

पत्रकार सम्मेलनमा निर्देशक दीपेन्द्र लामाले चलचित्रको विषयवस्तुका बारेमा प्रकाश पारे भने लेखक तिमिल्सिनाले चलचित्र कृषि तथा गाईपालनमा मात्र सिमित नभइ व्यवसायिक चलचित्रमा हुनु पर्ने सम्पूर्ण मर–मसलासहितको भएको बताए । पुरा पढ्नुहोस्

पोखरा स्काई स्पोट्र्समा कुटुम्ब

साप्ताहिक संवाददाता , पुस २७, २०७५

शनिबार कुटुम्ब ब्यान्डको प्रस्तुति पोखरामा हुँदैछ । पोखरा, न्युरोडस्थित भाटभटेनी सुपरमार्केटको माथिल्लो तल्लामा अवस्थित पोखरा स्काई स्पोर्ट्समा हुने कार्यक्रममा कुटुम्बले आफ्ना धुनमार्फत मनोरञ्जन प्रदान गर्नेछ । पुरा पढ्नुहोस्

डिभोर्स सार्वजनिक

साप्ताहिक संवाददाता , पुस २७, २०७५

टेलिभिजनको विशेष कार्यक्रम ‘सीधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले आफ्नी श्रीमती इशा श्रेष्ठसँगको लामो वैवाहिक सम्बन्ध टुंग्याएका छन् । सञ्चारकर्मी रविले केहीअघि मात्र आफ्नी श्रीमति इशासँग सम्बन्ध–विच्छेद गरेका हुन् । पुरा पढ्नुहोस्

विश्वको आनन्द

साप्ताहिक संवाददाता , पुस २७, २०७५

कुनै बेला काठमाडौंमा ढल खन्ने, भारी बोक्ने, लेबरको काम गर्ने एउटा व्यक्ति आज सानो पर्दाको लोकप्रिय अनुहार बन्न सफल भएको छ भन्दा धेरैलाई पत्याउन गाह्रो पर्छ । कलाकार बन्ने भूत सवार भएपछि काठमाडौं छिरेका विश्व आनन्दले सुरु–सुरुमा धेरै हन्डर खेपे । पुरा पढ्नुहोस्

बलिउड प्रवेश गर्दै प्रभास

एजेन्सी, पुस २७, २०७५

दक्षिण भारतका चर्चित अभिनेता हुन्– प्रभास । बहुबली तथा बहुबली–२ बाट चर्चामा आएका यी अभिनेताको पहिलो बलिउड चलचित्र साहो प्रदर्शनको तयारीमा छ, जसको कुनै प्रचार–प्रसार नगरिँदै चर्चामा छ । यो चलचित्रमा प्रभास भिन्न लुक्समा देखिनेछन् ।  पुरा पढ्नुहोस्

अघि–अघि सुन्दरमणि, पछि–पछि विष्णु माझी

प्रतीक्षा काफ्ले, पुस २७, २०७५

आइतवार स्याङ्जा प्रहरी प्रमुखको कार्यकक्ष खोज्दै, अनुहार लुकाउँदै लोकदोहोरीकी सुपरस्टार गायिका विष्णु माझी तथा उनका श्रीमान् सुन्दरमणि अधिकारी प्रवेश गरे। विष्णु र सुन्दरमणि मिडियाबाट भागिरहन्थे । उनीहरूले फोटो खिच्नसमेत मानेका थिएनन् । पत्रकारहरू केही सोधपुछ गर्न नजिकिँदा सुन्दरमणि अघि–अघि र विष्णु पछि–पछि दौडन्थे ।  पुरा पढ्नुहोस्

भिडियो प्रतियोगितामा मेरो गाउँ मेरो ठाउँ 

साप्ताहिक संवाददाता , पुस २७, २०७५

आफ्नो गाउँको पर्यटकीय सम्भावना उजागर गर्ने अवधारणामा वि विल राइज फाउण्डेसनले भिडियो च्यालेन्ज सार्वजनिक गरेको छ । नेपाल भ्रमण वर्ष–२०२० लाई टेवा पुगोस् भन्ने अभिप्रायले फाउण्डेसनले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै उक्त कार्यक्रमको घोषणा गरेको हो । पुरा पढ्नुहोस्

वाइडबडी प्रकरणको छानबिन कति निष्पक्ष होला ? 

साप्ताहिक संवाददाता , पुस २७, २०७५

निर्मला बलात्कार एवं हत्या काण्ड, ३३ केजी सुन काण्ड, वाइडबडी खरिदजस्ता काण्ड छानबिन तथा कामकारबाही ले प्रष्ट पार्छ नेपालको कानुन दैब ले जानुन अब यसको न्याय पनि दैवलाई नै थाहा होला । पुरा पढ्नुहोस्