देखि

सम्म

रेल ग्ल्यामर होइन, आवश्यकता हो

जनक तिमिल्सिना, पुस २, २०७५

भारतबाट रक्सौल–काठमाडौं रेलमार्गको जुन अध्ययन भएको छ, त्यो सम्झौताअनुसार ब्रोडगेजमै छ । ब्रोडगेज र स्ट्यान्डर्ड गेजमा खाली गेजको मात्र फरक हो, अरू इन्जिनियरिङ त्यति फरक छैन । स्ट्यान्डर्ड गेजको तुलनामा ब्रोडगेजमा मोडहरूमा केही सुधार गर्नुपर्ने हुन्छ, ट्र्याकको ढाँचा लगभग उस्तै हुन्छ, तर रोलिङ स्टक फरक हुन्छ । पुरा पढ्नुहोस्

वंशाणु नै परिवर्तन गरेर शिशु जन्माएको दाबी

साप्ताहिक संवाददाता , पुस २, २०७५

साउदर्न युनिर्भसिटी अफ साइन्स एन्ड टेक्नोलोजीका खोजकर्ता हिको यो अनुसन्धानमा सात जोडी दम्पतीको भू्रणको वंशाणु सम्पादन गरिएको थियो । अक्सफोर्ड विश्वविद्यालयका ‘प्राक्टिकल इथिक्स’का प्राध्यापक जुलियन सभुलेस्कूको भनाइलाई उद्धृत गर्दै गर्जियनले उक्त कार्य ‘दानवीय’ भएको बताएको छ । पुरा पढ्नुहोस्

सुरु भयो निर्मल शर्माको चुरीफुरी

साप्ताहिक संवाददाता , पुस २, २०७५

बोधी एचडीबाट प्रशारण हुने गरी रमाइलो वेबसिरिज ‘चुरीफुरी डटकम’को सुटिङ सुरू भएको छ । आर्यन फिल्मस् प्रोडक्सन तथा अमेरिकाको बोधी इन्टरटेन्टमेन्ट एलएलसीको संयूक्त प्रस्तुति रहेको ‘चुरीफुरी डटकम’ लाई शर्माले निर्देशन गर्न लागेका हुन् । पुरा पढ्नुहोस्

फेरि सर्यो आशिरमान दि ब्रेकअप

साप्ताहिक संवाददाता , पुस २, २०७५

फागुन १७ मा अनमोल केसीको चलचित्र क्याप्टेन पनि सार्वजनिक हुँदै छ । यहि मितिमा आउने भनिएको चलचित्र ‘जात्रै जात्रा’ले भने आफ्नो प्रदर्शन मिति सारेको छ । पुरा पढ्नुहोस्

कलेजमा सरको हल्लाले साथीको गफै सुन्न पाइँदैन

साप्ताहिक संवाददाता , पुस २, २०७५

मंसिर सकियो भन्दै पिर मान्दै र’छन् कोही–कोही यता । हैन कुन महिनाले कसलाई पो पर्खिएको थियो र मंसिरले पर्खियोस् । पुरा पढ्नुहोस्

आरोपको गीत सार्वजनिक

साप्ताहिक संवाददाता , पुस २, २०७५

चलचित्र ‘आरोप’को ‘ए मन’ बोलको गीत सार्वजनिक भएको छ । अमर ओलीले निर्देशन गरेको यो चलचित्र दिलासा क्रियसन को ब्यानरमा निर्माण भएको हो । सार्वजनिक गीतमा नित्याशिवा र प्रह्लाद तिमिल्सिनाको आवाज रहेको छ । पुरा पढ्नुहोस्

सिङगिङ रियालिटी शो नेपाल लोक स्टार

साप्ताहिक संवाददाता , पुस २, २०७५

नेपाल लोक स्टारका विजेतालाई नगद ५० लाख रुपैयाँ दिने आयोजकले जनाएको छ । दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने पनि आयोजकको भनाई छ । पुरा पढ्नुहोस्

परदेशीको पीडा सेतो साडीमा

साप्ताहिक संवाददाता , पुस २, २०७५

करिव १० बर्ष विदेश रहदा देखेका, सुनेका अनुभवलाई गीतमा उतारेको उनले बताएका छन् । विदेशमा श्रम गर्न बाध्य नेपाली र तिनमा आश्रीत परिवारको कथा समेटिएको ‘सेतो साडी’ यसैसाता राजधानीमा सार्वननिक गरिएको हो । पुरा पढ्नुहोस्

बान्तवा राई समुदाय र संस्कृति बजारमा

साप्ताहिक संवाददाता , पुस २, २०७५

कृति विमोचन पश्चात राई समुदाय र संस्कृतिको बारेमा लेखिएको यो पहिलो पुस्तक भएको विज्ञहरुले बताएका थिए । यस कृतिले नेपाली समाजको बहुसांस्कृतिक पक्षलाई झल्काएको मात्र छैन यसले अन्य समुदाय र संस्कृतिको पनि अध्ययन र अनुसन्धान गर्न उत्प्रेरित गरेको छ । पुरा पढ्नुहोस्

विकेन्ड मनाउन काठमाडौंबाहिर जान मन छ

साप्ताहिक संवाददाता , पुस २, २०७५

घुमघाम मन नपराउने मानिस कमै हुन्छन् । मलाई नेपालका जुम्ला, पोखरा, मनास्लु, जनकपुर, लुम्बिनी, चितवन तथा पोखरा पुगेर नेपाली संस्कृति एवं जीवनशैली बुझ्न मन छ । पुरा पढ्नुहोस्

आर्यन अधिकारी भन्छन् : अमेरिका छाडेर पनि ‘म त खुसी छु’

साप्ताहिक संवाददाता , पुस २, २०७५

अमेरिकामा विन्दास लाइफस्टाइल थियो । बीएमडब्लू कार थियो । टन्न कमाई थियो तर अभिनेता बन्न नेपाल आए आर्यन अधिकारी । आर्यन भन्दै थिए, ‘धेरै साथीहरूले अमेरिका फर्किए हुन्छ, किन नेपालमा बसिरहेको भन्ने कुरा गर्छन् । पुरा पढ्नुहोस्

फेरि अर्को हर्कत

साप्ताहिक संवाददाता , पुस २, २०७५

चलचित्रको हालै सार्वजनिक ट्रेलरमा सुन्दै लाज लाग्ने संवाद समावेश गरिएका छन् । पुसको तेस्रो साता प्रदर्शनमा आउने भनिएको उक्त चलचित्रको ट्रेलरमा सेन्सर बोर्डको नजर नपरेरै हुनसक्छ परिवारका सबै सदस्यले एकै ठाउँमा बसेर ती संवाद सुन्न सकिँदैन । पुरा पढ्नुहोस्