देखि

सम्म

हनिमुनको ग्ल्यामर

साप्ताहिक संवाददाता , पुस १, २०७५

पहिले हनिमुन विवाह सम्पन्न भएको पहिलो रातदेखि नै प्रारम्भ हुन्थ्यो, जसअन्तर्गत नवदम्पती विवाह लगत्तै यात्रामा निस्कन्थे, यद्यपि २१ औं शताब्दीमा यसको रूप परिवर्तन भएको छ । विवाहको तयारी तथा विभिन्न कामले गर्दा दुलाहा–दुलही निकै थकित हुने भएकाले उनीहरू विवाहलगत्तै केही दिन आराम गरेर मात्र हनिमुन जान रुचाउँछन् । पुरा पढ्नुहोस्

वेडिङ फोटोग्राफी

साप्ताहिक संवाददाता , पुस १, २०७५

अहिले दुलाहा–दुलहीको विवाहको कुरा छिनिएदेखि दुलही घर भित्र्याउनेसम्मका गतिविधिलाई समेटेर विवाह फोटोग्राफी/भिडियोग्राफी गर्ने चलन छ । सहरमा क्रिएटिभ र मेहनती फोटोग्राफरहरू विवाहको हरेक पललाई अझ आकर्षक र सुन्दर रूपमा कैद गर्न तछाड—मछाड गर्छन् । पुरा पढ्नुहोस्

जसले दु:ख पचाउँछ ऊ नै शक्तिशाली मानिस हो

साप्ताहिक संवाददाता , पुस १, २०७५

म नम्रताको साहसको प्रशंसा गर्छु (डिप्रेसनबाट तङ्ग्रिँदै) । वास्तममा उनी बलियो ह्दय भएकी महिला हुन् । जसले अप्ठ्यारो परिस्थितिमा आफूलाइ सम्हाल्छ, ऊ सराहनाको भागिदार हुन्छ । पुरा पढ्नुहोस्

दि भ्वाइस अफ नेपालको उपाधि सिडी विजय अधिकारीलाई

साप्ताहिक संवाददाता , पुस १, २०७५

सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’कोशिषै उपाधि विजेता सिडी विजय अधिकारीले जितेका छन् । कतारको दोहामा १४ डिसेम्बरमा भएको ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा पुगेका चार जना मध्ये अन्य तीन जनालाई पछि पार्दै उनी विजेता बनेका हुन् । उनी टिम दिप श्रेष्टबाट हुन् । पुरा पढ्नुहोस्

बुलबुलको टिजर सार्वजनिक

साप्ताहिक संवाददाता , पुस १, २०७५

विनोद पोडेलले निर्देशन गरेको चलचित्रका निर्माता अविरल थापाले अब हरेक १० दिनमा अन्य रोचक र अनौठा प्रचार सामग्रीहरु सार्वजनिक हुँदै जाने बताएका छन् । पुरा पढ्नुहोस्

५८ लाखसम्मका बाइक नेपालमा

साप्ताहिक संवाददाता , पुस १, २०७५

आधिकारिक वितरक भेलोसिटीले लाजिम्पाटमा शोरुम स्थापना गरी एमभी अगस्टाका बाइकको बिक्री प्रारम्भ गरेको हो । हाल नेपालमा एमभी अगस्टाका ५ वटा मोडलका बाइक उपलब्ध छन् । पुरा पढ्नुहोस्

चाहिएको बेला किन लिंग उत्तेजित हुँदैन्

डा. राजेन्द्र भद्रा, पुस १, २०७५

चाहिएको बेला चाहेजस्तो गरेर लिंग उत्तेजित नभई यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै बेला गरेका हुन्छन् । लिंग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिंगलाई त्यही स्थितिमा कायम राख्न नसक्ने समस्यालाई impotence वा erectile dysfunction भनिन्छ । पुरा पढ्नुहोस्

यी हुन् इपीएलका प्रशिक्षक

साप्ताहिक संवाददाता , पुस १, २०७५

भैरहवा ग्लाडियर्सले अन्तिम समयमा आएर प्रशिक्षकको भूमिकामा जंगबहादुर थापालाई ल्याएको हो । प्राय: मोफसलको क्रिकेटसँग जोडिएर आउने नाम हो— जंगबहादुर । उनको प्रशिक्षणमा अहिलेसम्म धेरै खेलाडी उत्पादन भैसकेका छन् । पुरा पढ्नुहोस्

मौसमलाई मिस गर्दै दिपशिखा

साप्ताहिक संवाददाता , पुस १, २०७५

अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रको ‘मिस गरेँ’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री दिपशिखा खड्का र अभिनेता मौसम खड्का फिचर्ड छन् । पुरा पढ्नुहोस्

गुञ्जिने भयो हङकङमा भद्रकलाका गीत

अनोज रोक्का, पुस १, २०७५

एकल साँझमा भद्रकलाद्धारा रचित गीत, संगीतहरु प्रस्तुत हुनेछन् । कार्यक्रममा राई ईज किङ् उपाधि पाएका गायक राजेशपायल राई, गायक तथा संगीतकार बादल लिम्बु, गायिका प्रविशा अधिकारीले भद्रकलाका श्रृजनाहरु सुनाउँनेछन् । पुरा पढ्नुहोस्