देखि

सम्म

मंसिर २८ देखि पुष ५ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), मंसिर २८, २०७५

अग्रजहरूको प्रेरणाले अध्ययनमा हौसला मिल्नेछ । विदेशयात्राको अवसर प्राप्त हुने सम्भावना टरेको छैन । प्रेमी–प्रेमिकाबीचको सम्बन्ध सुमधुर रहला । खानपानमा सहभागी हुँदा स्वास्थ्यको हेक्का राख्नुपर्नेछ । सवारी साधन चलाउँदा ध्यान दिनुहोला । पुरा पढ्नुहोस्

सुव्रतराज आचार्यको सुश्री सम्पत्ति प्रदर्शनमा

साप्ताहिक संवाददाता , मंसिर २८, २०७५

चलचित्रमा धनी वाउकी एक्ली छोरी हुनुको पीडा समेत प्रस्तुत गरिएको छ । अभिनेत्री सारा श्रीपाइलीलाई सुश्री सम्पत्तिको केन्द्रीय भूमिकामा छिन् भने सलोन र विनोद उनको पछि लाग्ने युवाको भूमिका छन । पुरा पढ्नुहोस्

आज एड्रिन, भोलि स्वप्न सुमन

साप्ताहिक संवाददाता , मंसिर २८, २०७५

पप गायक एड्रिन प्रधान आज पोखरामा प्रस्तुत हुँदैछन् । पोखरा, न्युरोडस्थित भाटभटेनी सुपर मार्केटको माथिल्लो तल्लामा अवस्थित ‘पोखरा स्काई स्पोर्ट्स’ को ओपनिङका अवसरमा प्रस्तुत हुने ग्रान्ड कन्सर्टमा प्रधानका गीत सुन्दै रम्न पाइनेछ । पुरा पढ्नुहोस्

कथा ७२ आजबाट प्रदर्शन

साप्ताहिक संवाददाता , मंसिर २८, २०७५

यो चलचित्रका लेखक तथा निर्देशक प्रवीण स्याङ्बो हुन् । लोकल सिनेमा, आइसफल प्रोडक्सन तथा दक्षिण अफ्रिकी कम्पनी बिफ्याट मोटेलबीचको सहकार्यमा निर्माण गरिएको चलचित्र कथा ७२ लाई सन डान्स अन्तर्राष्ट्रिय एवार्ड विजेता चिन्तन राजभण्डारीले खिचेका हुन् । पुरा पढ्नुहोस्

कौशीमा सेम टाइम नेक्स्ट इयर

साप्ताहिक संवाददाता , मंसिर २८, २०७५

टेकुस्थित कौशी थिएटरमा सेम टाइम नेक्स्ट इयर नाटक मञ्चन भैरहेको छ । अमेरिकी लेखक बनार्ड स्लेडको लेखन तथा चे शंकर रिजालको निर्देशनको उक्त नाटक मंसिर ७ गतेदेखि नियमित मञ्चनमा छ । पुरा पढ्नुहोस्

फिल्म हलमा डोली

साप्ताहिक संवाददाता , मंसिर २८, २०७५

डोली शब्द सुन्नेबित्तिकै हामी विवाहमा दुलही राखेर लाने साधनलाई सम्झन्छौं । किरण नेपालीले निर्माण गरेको चलचित्र डोलीले दुलही राखेर मात्र लाने छैन, विवाह र प्रेमका साथै बालशोषण र जालीप्रथालाई समेत सूक्ष्म ढंगले उठाएको छ । पुरा पढ्नुहोस्

फुड एन्ड म्युजिक फेस्टिभल

साप्ताहिक संवाददाता , मंसिर २८, २०७५

भोलि शनिबार चुच्चेपाटीस्थित हयात रिजेन्सी होटलमा बौद्ध फुड एन्ड म्युजिक फेस्टिभल हुने भएको छ । बिहान १० बजे सुरु हुने फेस्टिभलमा चर्चित ब्यान्ड अल्बट्रस, डिजे तेन्जिङ, अभिनाष घिसिङ, श्रेया सोताङ, गोम्बु शेर्पा, सुरेश लामा तथा श्वेता योञ्जनले प्रस्तुति दिनेछन् । पुरा पढ्नुहोस्

मेलिनाको लौ गोरी सार्वजनिक

साप्ताहिक संवाददाता , मंसिर २८, २०७५

म्युजिक कलेक्सन पदम शाह र लक्ष्मी शाहको छ भने म्युजिक एरेन्ज अल्मोडा राना उप्रेतीको रहेको छ ।वर्षा राउत, आकाश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको भिडियोलाई राजीव समरले निर्देशन गरेका हुन् । पुरा पढ्नुहोस्

फ्लप क्लबमा को–को ?

साप्ताहिक संवाददाता , मंसिर २८, २०७५

एउटा प्रसंगमा केकीले प्वाक्क मुख खोलिन्– ‘फ्लप क्लबमा स्वागत छ प्रदीप ।’ केकीले त्यसो भन्ने क्रममा उनी आफैंसमेत फ्लप क्लबको सदस्य भएको स्विकार गरिन् । पुरा पढ्नुहोस्

छक्कै पारिन् आलियाले

एजेन्सी, मंसिर २८, २०७५

घाइते अवस्थामा पनि दुईवटा चलचित्रमा धमाधम टेक दिँदा निकै थकान अनुभव भए पनि यो बाध्यता भएको आलियाले बताएकी छिन् । बलिउडमा ए क्लासका कुनै पनि कलाकारले एकैपटक दुईवटा चलचित्रमा विरलै काम गर्छन् । पुरा पढ्नुहोस्