देखि

सम्म

मंसिर २१ देखि २७ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), मंसिर २१, २०७५

सामाजिक हकहितका निम्ति समय खर्चिनुपर्नेछ । विचार नगरी अरूलाई वचन दिँदा अप्ठ्यारो परिस्थिति सिर्जना हुनसक्छ । नयाँ व्यवसायमा हात हाल्दा अभिभावकको सुझाव आत्मसात गर्नुहोला । ढिलै भए पनि सहि बाटो पहिल्याइनेछ । साताको अन्त्यमा खानपानमा फेरवदल भै स्वस्थ्य प्रतिकूल हुनसक्छ । पुरा पढ्नुहोस्

आजबाट प्रसाद प्रदर्शना

साप्ताहिक संवाददाता , मंसिर २०, २०७५

प्रसादमा परिपक्व र अभिनयमा दख्खल राख्ने कलाकारहरू भएका कारण समग्र चलचित्रले कथाप्रति न्याय गरेको निर्माण टिम बताउँछ । सुशील पौडेलले लेखेको यो चलचित्रमा सन्तान नहुँदा भोग्नुपर्ने सामाजिक एवं मानसिक अप्ठयाराहरूलाई दुई पात्र बाबुराम तथा नारायणी मार्फत देखाइएको छ । पुरा पढ्नुहोस्

लोकनाटक घेरा

साप्ताहिक संवाददाता , मंसिर २१, २०७५

युथ क्रिएसन थिएटरको छैठौ प्रस्तुति लोकनाटक ‘घेरा’ आज मंसिर २१ गते शुक्रबारदेखि पोखरामा मञ्चन हुँदैछ । कपिल शर्माले निर्देशन गर्ने यो नाटक मंसिर २९ गते शनिबारसम्म गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । पुरा पढ्नुहोस्

पशुपति र अविनाश पोखरा घन्काउँदै

राजाराम पौडेल, मंसिर २१, २०७५

कार्यक्रमका मुख्य आकर्षण भने लोकदोहोरी गायक पशुपति शर्मा हुनेछन् । उनका साथमा प्रजापति पराजुली, चोलेन्द्र पौडेल, चन्द्र शर्मा, घनश्याम रिजाल, बुद्धि खनाल आदि कलाकारको प्रस्तुतिसमेत समेटिनेछ । पुरा पढ्नुहोस्

रंगीला राजा

साप्ताहिक संवाददाता , मंसिर २१, २०७५

विश्वभरीका ४ हजारभन्दा बढी स्क्रिनमा प्रदर्शन हुने यो चलचित्रलाई पहलाज निहलानीले निर्माण गरेका हुन । चलचित्र रंगिला राजामा राजस्थानका दुई दाजुभाइको कथा समेटिएको छ । ती दाजुभाइ आ–आफ्नै जिन्दगीमा व्यस्त छन्, खुसी छन्, तर समयले सधै साथ दिँदैन । स्थिति यस्तो हुन्छ कि एक भाइ नराम्रोसँग दु:खमा फस्छन् । पुरा पढ्नुहोस्

पहिलो फुल बडी मेडिकल स्क्यानर

साप्ताहिक संवाददाता , मंसिर २१, २०७५

मेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया तथा चीनको सांघाईस्थित मेडिकल प्रोडक्ट निर्माता कम्पनी युनाइटेड इमेजिङ हेल्थकेयर मिलेर उक्त स्क्यानर विकास गरेका हुन् । पुरा पढ्नुहोस्

डाक्टर सुन्दरी

साप्ताहिक संवाददाता , मंसिर २१, २०७५

नेपाली सेनाको मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण इशु अहिले त्यही अस्पतालमा कार्यरत छिन् । अघिल्लो वर्ष सम्पन्न मिस नेवा:–११३७ को उपाधि जित्दा इशु एमबीबीएसको अन्तिम वर्षमा थिइन् । भविष्यमा छाला रोग विशेषज्ञ बन्ने लक्ष्य लिएकी इशुले चिकित्सा पेशासँगै मोडलिङलाई समेत निरन्तरता दिइरहेकी छिन् । पुरा पढ्नुहोस्

पुस्तौनी व्यापारलाई नयाँ रूप दिन बुटिक सञ्चालनमा ल्याएँ

महेश तिमल्सिना , मंसिर २१, २०७५

नेपाल आएर उनले जापानमा सिकेका कुरालाई चाहत बुटिकमार्फत अघि बढाएँ । त्यसपछि उनको चर्चा जताततै हुन थाल्यो । पत्रपत्रिका तथा टेलिभिजनहरूमा उनका अन्तर्वार्ता आउन थाले । यही सिलसिलामा जापानी टेलिभिजन एनएचकेले उनको बायोग्राफी प्रसारण गर्‍यो । पुरा पढ्नुहोस्

लिंगको नाप र खुकुलो कन्डम

डा. राजेन्द्र भद्रा, मंसिर २१, २०७५

कन्डम खुकुलो हुनुको मुख्य कारण कन्डमको चौडाइ र लिंगको मोटाइअनुसार ठूलो हुनु हो । विशेष गरेर यौनसम्पर्कका बेला कन्डम फुस्किन नदिन कन्डमको लम्बाइभन्दा चौडाइ महत्वपूर्ण हुन्छ । तपाईंले लिंगको लम्बाइ त लेख्नुभएको छ, तर मोटाइ लेख्नुभएको छैन । माथि भनेजस्तो गरी मोटाइ नाप्न अनुरोध छ । पुरा पढ्नुहोस्

म:म ब्रान्ड

संयोजन : जनक तिमिल्सिना, मंसिर २१, २०७५

म:म पसलका रूपमा कालिकास्थान र कमलपोखरीको एभरेस्ट म:म सर्वाधिक चर्चित छ । जिब्रो लठ्याउने खालको सुपकै कारण एभरेष्ट म:म ब्रान्डका रूपमा विकसित भएको हो । सुरुमा कालिकास्थानस्थित यो म:मपछि कमलपोखरीमा पनि खुलेको हो । पुरा पढ्नुहोस्

टर्टल क्लबमा डिजे लेमन

साप्ताहिक संवाददाता , मंसिर २१, २०७५

गायक एड्रियन प्रधानले गैरिधाराको लस एस्कोबार्समा लाइभ प्रस्तुति दिँदैछन् जहाँ एउटा टिकटको खरिदमा तीनवटा क्यान बियर वा दुई वटा ककटेल उपलब्ध हुनेछ । यो कार्यक्रममा प्रधानसँगै डिजे रुपेश तथा सन्जाल बिटु भण्डारीले समेत प्रस्तुति दिनेछन् । पुरा पढ्नुहोस्