देखि

सम्म

समाधान

सुविन भट्टराई, मंसिर ३, २०७५

यति लामो जीवनमा म साना–ठूला, ठूला–साना दु:ख पर्दा बेस्मारी आत्तिएको छु । रोएको छु, चिच्याएको छु । देख्छु केही परिचितहरू जो ठूला–ठूला दु:ख र कष्ट पनि यसरी निलिदिन्छन् जसरी बाढीले रूखका बडेमानका मूढा निलिदिन्छन् । पुरा पढ्नुहोस्

कृत्रिम चन्द्रमा बनाउँदै चीन

साप्ताहिक संवाददाता , मंसिर ३, २०७५

सूर्यबाट आएको प्रकाशको किरणलाई उक्त चन्द्रमाले ऐनाजस्तै प्रतिविम्बित गर्ने वैज्ञानिकहरूले जनाएका छन् । यस्तो चन्द्रमालाई सडकबत्तीको विकल्पका रूपमा अघि सारिएको छ । सडकबत्तीको तुलनामा कृत्रिम चन्द्रमाले अझ राम्रो उज्यालो दिने बताइएको छ । पुरा पढ्नुहोस्

मोबाइलबिनाको जीवन कल्पना गर्न सकिन्छ ?

साप्ताहिक संवाददाता , मंसिर ३, २०७५

यो जमानामा त मिल्दैन, तर वास्तवमै भन्नुपर्दा यो मोबाइल भन्ने चिजको आविष्कार नै नभैदिएको भए निकै जाती हुने थियो । पुरा पढ्नुहोस्

सलमानलाई होला त सात वर्षको जेल !

एजेन्सी, मंसिर ३, २०७५

बलिउड अभिनेता सलमान खान फेरि लफडामा परेका छन् । पटक–पटक अदालत र जेलको चक्कर काटिरहेका यी चर्चित अभिनेताले प्रहरीमा दिएको दुईवटा झूटो बयानको विषयमा जोधपुर अदालतमा मुद्दा परेको छ, जसमा यही २९ नोभेम्बरमा बहस हुँदैछ । पुरा पढ्नुहोस्

वचन बिर्सने स्वस्तिमा

साप्ताहिक संवाददाता , मंसिर ३, २०७५

मिडियाको सहयोग भएन भने त केही पनि सम्भव हुँदैन नि हैन र ?’ चलचित्र होस्टेल रिर्टन्सको छायांकनमा जानुअघि उनले भनेका यी कुरा अहिले यी अभिनेत्रीको दिमागमा आउँछ/आउँदैन त्यो उनैलाई थाहा होला, तर स्वस्तिमाको एटिच्युड आजभोलि असाध्यै बढेको छ । पुरा पढ्नुहोस्

राष्ट्रिय खेलकुद घोषणा गर्दै पछि सर्दै

साप्ताहिक संवाददाता , मंसिर ३, २०७५

बाँके र बर्दियाका अधिकांश खेल स्थल निर्माणधीन अवस्थामै सीमित छन् । अझ अधिकांश पूर्वाधारको निर्माण प्रगति २५ प्रतिशत मात्र भएको तथ्य पनि बाहिर आएको छ, त्यहाँका आयोजकले अझै पनि ठूलठूला दाबी गरिरहेका छन्, तर साँच्चै प्रतियोगिता कहिले हुने हो, त्यो भने अनिश्चित नै छ । पुरा पढ्नुहोस्

कतारमा एसीयुक्त रंगशाला

साप्ताहिक संवाददाता , मंसिर ३, २०७५

गर्मीका कारण बेलुका सवा ४ बजेपश्चात् मात्र खेल हुनेछ भने पहिलो पटक म्याराथनको फाइनल राती १२ बजे हुनेछ । मध्यपूर्वको कुनै देशमा पहिलो पटक विश्व एथलेटिक्स च्याम्पियनसिप हुन लागेको हो । रंगशालाबाट १ किलोमिटर टाढा उक्त एसीको कुलिङ सेन्टर निर्माण गरिएको छ । पुरा पढ्नुहोस्

मलेखुका स्वादिष्ट माछा

हरिहरसिंह राठौर, मंसिर ३, २०७५

जाडो मौसममा माछा खानु स्वास्थ्यका दृष्टिले समेत उपयोगी मानिने र स्थानीय स्तरमा उत्पादित माछाका साथै त्रिशूली नदीमा जाल हानेर निकालिएका लोकल माछा पाइने हुनाले मलेखु क्षेत्रमा माछा खान आउनेहरूको चहल पहल बाक्लिन्छ । पुरा पढ्नुहोस्

खुट्टाको कमाल

साप्ताहिक संवाददाता , मंसिर ३, २०७५

आफ्ना खुट्टा हेरेर कामोत्तेजक हुनेहरूको संख्या बढेपछि अहिले रोक्सीको आम्दानीसमेत बढ्दै गएको छ । रोक्सीले आफ्नो अलग्गै वेबसाइटसमेत खोलेकी छिन् । त्यसमा उनको खुट्टा हल्लाएका भिडियो १५ हजार रुपैंयाँमा बिक्री हुने गरेका छन् । पुरा पढ्नुहोस्

कन्डम र नेपाल

साप्ताहिक संवाददाता , मंसिर ३, २०७५

नेपाल सरकारको एक अध्ययनअनुसार कात्तिक र मंसिर महिनामा नेपालमा कन्डमको खपत बढी हुने गरेको छ । अन्य महिनामा सरदर २५ लाख कन्डम खपत हुन्छ भने ती दुई महिनामा झन्डै ३२ लाख कन्डम खपत हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ । पुरा पढ्नुहोस्