देखि

सम्म

कार्तिक ३० देखि मंसिर ६ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), कार्तिक ३०, २०७५

टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । साताको अन्त्यमा पूर्वतर्फको यात्रा गर्न सके फलिफाप हुनेछ । अभिभावकले स–साना त्रुटि औल्याउँदा मन खिन्न होला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्दा निराशाले सताउनेछ । स्वास्थ्यको समेत हेक्का राख्नुपर्नेछ । पुरा पढ्नुहोस्

सञ्चिताको गुनगुन

साप्ताहिक संवाददाता , कार्तिक ३०, २०७५

चलचित्रले समाजको घटनालाई सूक्ष्म ढंगबाट उठान गरेको निर्देशक भट्टराई बताउँछन् । प्रेम, द्वन्द्व एवं अपहरणमा केन्द्रित चलचित्र गुनगुनमा अभिनेत्री सञ्चिताले चलचित्र नायिक हुन गरेको संघर्ष तथा परिवारको अवरोध चित्रित गरिएको बताइन्छ । पुरा पढ्नुहोस्

म्युजिक मेला

साप्ताहिक संवाददाता , कार्तिक ३०, २०७५

सिंगापुरलाई कर्मथलो बनाएकी गायिका तथा गीतकार न्याली पहिलो पटक काठमाडौंमा प्रस्तुत हुँदैछिन् । खासगरी पप र ज्याज विधाका गीत सुनाएर दर्शकहरूलाई झुमाउने तयारीमा छिन् उनी । पुरा पढ्नुहोस्

साइलेन्ट डिस्को

साप्ताहिक संवाददाता , कार्तिक ३०, २०७५

आजको शुक्रबार फुर्सदमा हुनुहुन्छ भने साइलेन्ट डिस्कोमा पुगेर मस्ती लिन सक्नुहुन्छ । यो डिस्को नाइटमा तपाईंले आफ्नो रोजाइका गीतहरू सुन्न सक्नुहुनेछ भने ड्रमको धुनमा नाच्न सक्नुहुनेछ । पुरा पढ्नुहोस्

दैलो

साप्ताहिक संवाददाता , कार्तिक ३०, २०७५

निर्माण टिमले अहिलेसम्म यो चलचित्रको विश्लेषणात्मक ढंगले जानकारी त दिएको छैन, संक्षेपमा यो चलचित्र शिक्षण पेसामा लागेकाहरूको वरिपरि घुमेको छ । चलचित्र दैलोको ट्रेलर एक महिनाअघि सार्वजनिक गरिएको थियो । पुरा पढ्नुहोस्

कुमार केसीको अनुग्रह

साप्ताहिक संवाददाता , कार्तिक ३०, २०७५

खासै प्रमोसन नगरिएको यो चलचित्र निर्माण गर्ने टिम नयाँ हो, जसका कलाकारहरू पनि खासै चर्चामा छैनन् । लक्ष्मी बैंक्वेट्स सिने मेकर्स तथा अनुग्रह फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा करिब १ करोड लगानी गरिएको निर्माण पक्षको दाबी छ । पुरा पढ्नुहोस्

प्लेस इन माइ हर्ट

साप्ताहिक संवाददाता , कार्तिक ३०, २०७५

अमेरिकन थिएटर आर्टिष्ट रिर्चड क्लारेमोन्टको निर्देशनमा मञ्चन हुने यो नाटकमा बबिता मल्ल ठकुरी, देव बस्नेत, धीरेन्द्र पुन, धुर्व रोका, निश्चल विमल, परिवर्तन, रेवन राई, रोशन ज्ञवाली, सूर्य सुवेदी तथा योजना पहारीले अभिनय गर्दैछन् । पुरा पढ्नुहोस्

सिद्धार्थमा चेन्जिङ लेन्स

साप्ताहिक संवाददाता , कार्तिक ३०, २०७५

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा कला प्रदर्शनी भैरहेको छ । अघिल्लो मंगलबार प्रारम्भ भएको उक्त प्रदर्शनीमा कलाकारद्वय टुल्कु ज्यामयाङ तथा डेभिड डग्लामा कला प्रदर्शित छन् । पुरा पढ्नुहोस्

महिला फुटबलको ठूलो उपलब्धि

साप्ताहिक संवाददाता , कार्तिक ३०, २०७५

एसियाली ओलम्पिक महिला फुटबल छनौट–२०२० को नियमका सम्बन्धमा अन्त्यसम्म पनि अन्यौल थियो । कति टिम कसरी अघि बढ्ने हुन्, प्रस्ट हुन सकेको थिएन । त्यसबीच प्रशिक्षक खड्काको सन्देशले केही राहत दियो । आखिर त्यो नै सत्य सावित भयो र नेपालले महिला फुटबलमा ऐतिहासिक फड्को मार्‍यो । पुरा पढ्नुहोस्

बलिउड नाइट

साप्ताहिक संवाददाता , कार्तिक ३०, २०७५

डिजे तथा प्रोड्युसरको पहिचान बनाएकी आना पहिलो पटक सांगीतिक कार्यक्रमका लागि काठमाडौं आउन लागेकी हुन् । आनासँगै डिजे रबिन, डिजे नानी तथा डिजे सिजनले समेत स्टेज तताउनेछन् । यो पार्टी स्काई रोलिङ इभेन्ट्स नेपालको आयोजनामा हुन लागेको हो । पुरा पढ्नुहोस्