देखि

सम्म

बेलायतमा म्ह: पूजा एवं नेपाल सम्वत्

शब्द/तस्विर: कुशल श्रेष्ठ, कार्तिक २७, २०७५

नेपाली कला संस्कृति र परम्परा अब नेपालमा मात्र सिमित रहेन । पर्यटन भित्राउन समेत महत्वपूर्ण भूमिका रहेको नेपाली संस्कृति नेपालीहरु प्रवासिने क्रम बढेसँगै विश्वका विभिन्न कुनामा नेपाल र नेपाली परम्परा सम्वन्धि विविध कार्यक्रम गरिन थालिएको छ । पुरा पढ्नुहोस्

फर्केर आएन मायालु

साप्ताहिक संवाददाता , कार्तिक २७, २०७५

दशक अघि ‘पैसा कसले बनायो’ गीत गाएर चर्चामा आएका गायक दिनेश गौतम नयाँ गीत लिएर सांगीतिक बजारमा आएका छन् । पुरा पढ्नुहोस्

गायिका जुनाको चोलीको तुना

साप्ताहिक संवाददाता , कार्तिक २७, २०७५

गायिका जुनु रिजाल काफ्लेको नयाँ गीत ‘चोलीको तुना कसेर’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा टि माया राईको शब्द तथा राम चन्द्र काफ्लेको संगीत समावेश गरिएको छ । पुरा पढ्नुहोस्

प्रेमलीलाको जाने क्या हुवा ए

साप्ताहिक संवाददाता , कार्तिक २७, २०७५

अभिनेत्री दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमलीला’को पहिलो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रको हिन्दी भर्सन ‘जाने क्या हुवा ए’ बोलको गीत सार्वजनिक गरिएको हो । पुरा पढ्नुहोस्

भ्यालेन्टाइनमा समर लभ

साप्ताहिक संवाददाता , कार्तिक २७, २०७५

सुबिन भट्राईको चर्चित उपन्यास ‘समर लभ’ माथि बनेको चलचित्र आगामी माघ २५ गतेबाट रिलिज हुने भएको छ । चलचित्र यूनिटले यसैसाता चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । पुरा पढ्नुहोस्

पूजाले लिइन् १५ लाख पारिश्रमिक

साप्ताहिक संवाददाता , कार्तिक २७, २०७५

अभिनेत्री पूजा शर्माले एक चलचित्रमा लागि १५ लाख पारिश्रमिक लिएर आवद्ध भएकी छिन् । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको ‘सम्हालिन्छ कहिले मन’मा पुजाले १५ लाख पारिश्रमिक लिएकी हुन् । पुरा पढ्नुहोस्

आकाश आउट, पल इन

साप्ताहिक संवाददाता , कार्तिक २७, २०७५

चलचित्र ‘विर विक्रम–२’मा अभिनेता आकाश श्रेष्ठले अभिनय गर्ने पक्का भएको थियो । तर, उनले यो चलचित्र छाडेपछि अब अर्का अभिनेता पल शाह आबद्ध भएका छन् । पुरा पढ्नुहोस्

भिलेनको पहिलो अनुहार

साप्ताहिक संवाददाता , कार्तिक २७, २०७५

अभिनेता निखिल उप्रेती तथा अभिनेत्री शिल्पा पोखरेलको मुख्य भूमिका रहेको चलचित्र ‘भिलेन’को पहिलो पोस्टर सार्वजनिक भएको छ । पौष २७ गते देखि प्रदर्शनको तयारीमा रहेको यो चलचित्र देवेन्द्र राज पाण्डेले निर्देशन गरेका हुन् । पुरा पढ्नुहोस्