देखि

सम्म

राजनका उन्मुक्त अनुभव

किशोर नेपाल, कार्तिक २३, २०७५

नेपाली समाजमा रंगमञ्चको बीजारोपण राणा शासकहरूले नै गरेका थिए । महाराज–महारानीको मनोरञ्जनका लागि दरबारभित्र नाटक मण्डली र नौटंकी टोली बोलाएर जात्रा चलाउने चलन थियो उतिबेला । नाटकहरूको शोध एवं अनुसन्धानमा भने जगदीशशमशेर राणाको भूमिका निकै प्रभावकारी थियो । पुरा पढ्नुहोस्

डोली मंसिर २८ मा

साप्ताहिक संवाददाता , कार्तिक २३, २०७५

चलचित्र डोली मंसिर २८ मा अल नेपाल रिलिज हुने भएको छ । सामाजीक प्रेमकथा माथि निर्माण भएको चलचित्रको पहिलो पोस्टर सहित रिलिज डेट एकै पटक सार्वजनिक गरिएको हो । राजबहादुर सानेले निर्देशन गरेका चलचित्र रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको छ । पुरा पढ्नुहोस्

रातो टिका टल्क्यो टल टल

साप्ताहिक संवाददाता , कार्तिक २३, २०७५

नेपाल आइडल सिजन वानका विजेता बुद्ध लामाको नयाँ गीत सार्वजनिक भएको छ । बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्धलाई गायनमा मेलिना राईले साथ दिएकी छिन् । पुरा पढ्नुहोस्