देखि

सम्म

सर्लाहीका चर्चित अनुहारहरु सम्मानित

साप्ताहिक संवाददाता , कार्तिक ५, २०७५

सर्लाहीबाट आ–आफ्नो क्षेत्रमा चिनिएका कलाकर्मी, पत्रकार तथा समाजसेवीलाई सम्मान गरिएको छ । पुरा पढ्नुहोस्

जम्बोरी नाइटमा थरी थरीका पहिरन

साप्ताहिक संवाददाता , कार्तिक ५, २०७५

सानेपास्थित इन्टरनेशनल क्लबको स्विमिङ पूलमा निर्माण गरिएको आकर्षक र्‍याम्पमा एक दर्जन व्यवसायिक मोडलहरु क्याटवाक गर्दै विभिन्न डिजाइनरका पछिल्लो डिजाइनहरु प्रदर्शन गरेका छन् । पुरा पढ्नुहोस्

गण्डकी स्टारको उपाधि क्रिस्टिनालाई

राजाराम पौडेल, कार्तिक ५, २०७५

गण्डकी स्टार खुल्ला नृत्य प्रतियोगीता २०७५ को उपाधि क्रिस्टिना लामाले जितिन् । कक्षा ३ मा अध्ययनरत ८ वर्षिय लामाले आफैले कम्पोज गरेको नृत्य प्रस्तुत गर्दै उपाधि हात पार्न सफल भएकी हुन् । पुरा पढ्नुहोस्

पुष्प र आंचलको पिरतीको रंग

साप्ताहिक संवाददाता , कार्तिक ५, २०७५

गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ । शंकर थापाको संगीत रहेको उक्त गीतमा सुमन केसी र मेलिना राईको स्वर रहेको छ । पुरा पढ्नुहोस्