देखि

सम्म

पिना कोलाडा

साप्ताहिक संवाददाता , आश्विन ३०, २०७५

नरिवलको दुध : ३० एमएलक्रिम : १५ एमएलवरफ : केही टुक्रासजावटका लागि : केहि टुक्रा भुइँकटर प्रयोग गर्न सकिन्छ । पुरा पढ्नुहोस्

मोबाइल गेम रोमाञ्चकताको अर्को अनुभव

एकराज सुवेदी, आश्विन ३१, २०७५

धेरै मानिसहरू ताससँग सम्बन्धित गेम निकै रुचाउँछन् । त्यसैले यससँग सम्बन्धित एप्सको प्रयोग पनि बढ्दो छ । यही कुरालाई ध्यानमा राखी नेपाली एप डेभलपरहरूले पनि त्यस्तै एप्स तयार पारेका छन् । जीवन श्रेष्ठले नै ‘कल ब्रेक प्लस प्लस’ एप्स निर्माण गरेका छन् र यसका प्रयोगकर्ता १० लाखको हाराहारी छन् । निमेष जोशीद्वारा निर्मित ‘कल ब्रेक’ एपका प्रयोगकर्ताको संख्या करिब ५ लाख छ । पुरा पढ्नुहोस्

अलग देखिन के गर्ने ?

महेश तिमल्सिना , आश्विन ३१, २०७५

 अहिलेको परिवेशमा युवाहरूलाई क्याजुअल पहिरन नै सुहाउँछ । यसमा जिन्सको कटन पाइन्ट तथा सर्ट उपयुक्त मानिन्छ । अहिले जिन्समा लोफर्स सुज प्रयोग गर्ने चलन छ ।  हिजोआजका युवायुवतीहरूले आरामदायक पहिरन खोजिरहेका हुन्छन् । यसका लागि जगर्समा टिसर्ट लगाउन सकिन्छ । पुरा पढ्नुहोस्

अरु भन्दा अलग देखिन

महेश तिमल्सिना , आश्विन ३१, २०७५

मानिसले आफ्नो फेसन स्टेटमेन्ट क्रिएट गर्दा शरीरको बनावटको पनि ख्याल गर्नुपर्छ । जस्तै मोटो शरीर भएकाहरूलाई खुकुला पहिरन राम्रो देखिँदैन । मोटो शरीर भएका महिला–पुरुषले कालो रङको पहिरन लगाउनु उपयुक्त हुन्छ । त्यसैगरी पातलो शरीर भएकाहरूले ठूलो प्रिन्ट भएका पहिरनबाट जोगिनुपर्छ । पुरा पढ्नुहोस्

मटन अफगानी ग्रेभी

साप्ताहिक संवाददाता , आश्विन ३१, २०७५

ग्रेभी राम्रोसँग पाकेपछि त्यसको तेल र मसला छुट्टिन्छ, त्यसमा अगाडि फ्राई गरिएको मटन हाल्ने र दुवैलाई चलाउँदै पकाउने । यता एउटा कचौरामा गोल बाल्ने र उक्त कचौरालाई अफगानी ग्रेभीको बीचमा राखेर गोलमाथि सुकुमेल, ल्वाङ तथा मख्खन डढाउने र ग्रेभी राखिएको भाडाको बिर्को लगाएर केहीबेर छोपिदिने । धूवाँ आउन छाडेपछि मटन अफगानी ग्रेभी तयार हुन्छ । पुरा पढ्नुहोस्

गीत

वसन्त खत्री, आश्विन ३१, २०७५

कहिले जीवन ओरालीमाकहिले भने उकालीमायात्रा गर्दा–गर्दै कहिलेभन्ज्याङ–देउरालीमा पुरा पढ्नुहोस्

रातो अक्षताको टीका

प्रा.डा. वीणा पौड्याल, संस्कृतिविद्आश्विन ३१, २०७५

चामलको सग्लो गेडालाई अक्षता भनिन्छ । संस्कृत शब्द अक्षतको अर्थ हो— नटुटेको, टुक्रा नभएको । देव तथा पितृ कार्यमा चढाउन प्रसादस्वरूप लगाउन सेतो, रातो तथा पहेंलो अक्षता प्रयोग गरिन्छ । पुरा पढ्नुहोस्

बाल्यकालको दसैँ अनुभव

सुविन भट्टराई, आश्विन ३१, २०७५

घर फर्कने क्रममा मन उदास उदास हुन्छ । आफैँलाई प्रश्न गर्छु, मेरा साथीहरू कहीँका हुन्, म चाहिँ कहाँको ? बाले दु:ख गरेर कमाएर ल्याएको हजार–हजार नोट तिरेर बुझाउने घरबेटीको घर मेरो होइन । यो काठमाडौँ मेरो होइन । म कहाँको ? पुरा पढ्नुहोस्

जहाँ बलि दिइन्छ

साप्ताहिक संवाददाता , आश्विन ३१, २०७५

चन्दन, अक्षता, फूल, अघ्र्य, पञ्चामृत एवं पायसले पूजा गर्ने विधिलाई सात्विक बलि भनिन्छ । सात्विकका साथै पशुपक्षीको रगत, मासु दिएर सन्तुष्ट गराउने विधिलाई राजस बलि भनिन्छ । सात्विक र राजस दुबै विधिसहित रक्सीसमेत चढाएर दिइने बलिलाई तामस बलि भनिन्छ । गुह्येश्वरी मन्दिरमा तामस विधिबाट बलि दिने परम्परा छ । दुर्गापक्षमा देवी स्थापना गरिएको स्थानमा विधिपूर्वक पशुमुक्तिका लागि भनेर संकल्प र प्रार्थना गरी पशुबलि दिने चलन छ । नेपालमा विशेषगरी बडादसैंका अवसरमा देवीका मन्दिरहरूमा बलि दिइन्छ । पुरा पढ्नुहोस्